मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Tue, Oct 14, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोभिड खोप भण्डारणमा समस्या छैनः निर्देशक डा मरासिनी
हाल देशभरका खोप भणर केन्द्र तथा आपूर्ति व्यवस्थापन केन्द्रहरुमा १ करोड १८ लाख ४९ हजार ८११ डोज खोप भण्डारणमा राखिएको डा मरासिनीले जानकारी दिए।
आइतबार, पुस ११, २०७८
९९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, ५० प्रतिशत उपत्यकाका अस्पतालमा
संक्रमितमध्ये ५० प्रतिशत काठमाडौ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्। ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
आइतबार, पुस ११, २०७८
नेपालमा हालसम्म ९४ लाख ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ११, २०७८
प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको छ : गृहमन्त्री खाँण
बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताए।
शनिबार, पुस १०, २०७८
सकारात्मक ऊर्जासहित व्यवसायमा सफल हुने तरिका सिकाउँदै डा विवेक विन्द्रा
डा विन्द्राको प्रशिक्षण रहने कार्यक्रमले कोरोना महामारीबाट संकटग्रस्त बनेका उद्योग क्षेत्रका प्रतिनिधिका साथै विभिन्न उद्यमशीलमा संलग्न व्यवसायीलाई उनीहरु संलग्न क्षेत्रमा थप सफलता प्राप्त गर्न आवश्यक उत्प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ।
शुक्रबार, पुस ९, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन
सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको हो। बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ।
बिहीबार, पुस ८, २०७८
प्रदेश २ का १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाइँदै
पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस ८, २०७८
थप १३ वटा औषधि उत्पादन गर्ने तयारीमा नेपाल औषधि लिमिटेड (सूचीसहित)
उत्पादन अनुमतिका लागि करिब ६ महिना अघि औषधि व्यवस्था विभागमा फाइल पठाइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। विभागले अनुमति दिएको एक महिनामा औषधि उत्पादन सुरु गरिने उनले बताए।
बिहीबार, पुस ८, २०७८
नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
बुधबार, पुस ७, २०७८
सन् २०२२ भित्र कोरोना महामारी अन्त्य गर्न एकजुट बनौं: डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’
बुधबार, पुस ७, २०७८
१२० काेराेना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार देशभर ९५ कोरोना संक्रमितको आईसीयूमा र २५ जनाकाे भेन्टिलेटरमा गरी कुल १२० जना उपचाररत छन्।
मंगलबार, पुस ६, २०७८
पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिका विद्यार्थीलाई पढाउन मानेन, विद्यार्थीको घेराबन्दीमा डा गिरी
पूर्वाञ्चल विश्वविद्यालयले आफू अन्तर्गतका कलेजहरुमा छात्रवृतिमा अध्ययनको लागि कोटा पाएका विद्यार्थीलाई पढाउनै मानेको छैन। बिएससी नर्सिङ, फार्मेसी र बिपिएचका गरी करिब डेढ सय जना विद्यार्थीहरु छन्। अन्य विश्वविद्यालय अन्तर्गत नाम निस्केका विद्यार्थीहरुले अध्ययन सुरु गरिसकेको भएपनि आफूहरुले भने पढ्न नपाएको विद्यार्थीहरुको गुनासो छ।
मंगलबार, पुस ६, २०७८
मेडिकल कलेजले विभिन्न शिर्षकमा मागेको अतिरिक्त रकम शिक्षण शुल्क भित्रै पर्ने, विद्यार्थीले थप तिर्नुनपर्ने
आयोगले शिक्षण शुल्कभित्र विभिन्न १३ वटा शिर्षकका विषय पर्ने प्रष्ट पारेसँगै यी शिर्षकमा अब विद्यार्थीले थप रकम तिनुनपर्ने भएको छ। मेडिकल कलेजले भने परीक्षा, तालिम, फिल्ड भिजिट, आवेदन लगायतका शिर्षकमा लाखौं थप रकम माग गर्दै आएका छन्।
मंगलबार, पुस ६, २०७८
यस्तो छ मणिपालको सेयर मिलाउँछु भन्दै डाक्टरसँग ५० लाख ठगी गर्ने विरुमुथुको बयान
पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल खरिद गर्ने प्रक्रियामा मैले भारतमा रहेका पार्टीहरु संग मौखिक कुरा गरेको हो कागजातहरु छैन। भीम र मबीच सेयर प्रतिशतमा भागबण्डामा कुरा नमिलेको हुदा उनले म विरुद्धमा किटानी जाहेरी दिएको हो।
मंगलबार, पुस ६, २०७८
स्वास्थ्यचौकी निर्माणमा लापरबाही: छतबाट पानी चुहिन्छ, ढलान गरेको भुइँबाट माटो निस्कन्छ
गुणस्तरहीन निर्माण सामग्री, अदक्ष कामदार, निर्माण व्यवसायीको चरम लापरबाही र अनुगमनकारी निकायको अनदेखाका कारण एउटा स्वास्थ्यचौकी भवन कतिसम्म दुर्दशामा पुग्छ भन्ने उदाहरण हो, यो।
मंगलबार, पुस ६, २०७८
तनहुँका ३५ हजार बालबालिकालाई विद्यालयमै कोरोना विरुद्धको खोप लगाउने तयारी
तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो।
मंगलबार, पुस ६, २०७८
मणिपाल किन्ने साइत हेर्न पशुपति पुगेका डाक्टर यसरी ठगिए
२५ लाख रुपैयाँ लगेको केही समयपछि रकम अपुग भयो थप गर्नु पर्यो भन्दै डाक्टर भीमबाट फेरि ९ लाख लगे। तेस्रो पटक १६ लाख गरी भीमबाट विरुमुथुले ५० लाख रुपैयाँ लगे । तर यता मणिपाल खरिदको विषय भने अघि बढ्ने कुरै थिएन।
सोमबार, पुस ५, २०७८
एक करोड २४ लाख डोज कोभिड खोप भण्डारणमा, सिरिन्ज अभाव हुने संकेत
सरकारले खोप लगाउने कामलाई तीव्र रुपमा अगाडि नबढाउँदा कोभिडविरुद्धका खोप भण्डारमा थपिँदै गएका छन्। सोमबार साँझसम्मको तथ्यांक अनुसार सरकारसँग कोभिड–१९ विरुद्धको एक करोड २४ लाख ४२ हजार २९९ डोज खोप भण्डारणमा छ।
सोमबार, पुस ५, २०७८
विद्यार्थीसँग २५ लाख बढी शुल्क माग्दै केएमसी
केएमसीले भने आयोगले तोकेको शुल्कभन्दा २५ लाखसम्म बढी रकम माग गरेको पाइएको छ। केएमसीले मनपरी शुल्क माग गरेको भन्दै विद्यार्थीहरुले त्यसको विरोधमा आन्दोलन चर्काएका हुन्।
सोमबार, पुस ५, २०७८
कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व : प्रधानमन्त्री देउवा
कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए।
सोमबार, पुस ५, २०७८
जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता
मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ।
सोमबार, पुस ५, २०७८
आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो।
सोमबार, पुस ५, २०७८
ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता
भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताइन्।
आइतबार, पुस ४, २०७८
आफूले पढेको विद्यालयमा पुगेर स्वास्थ्यमन्त्रीले सुरु गरे मोडर्ना खोप अभियान
पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ४, २०७८
६७ देशबाट नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय फिर्ता
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ।
शनिबार, पुस ३, २०७८
पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ३, २०७८
ओमिक्रोन त्रास: ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य [सूचीसहित]
अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ।
शनिबार, पुस ३, २०७८
जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर दिइने
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।
शुक्रबार, पुस २, २०७८
अख्तियारले छानबिन गरिरहेका व्यक्तिलाई राप्तीको निमित्त उपकुलपतिको जिम्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, पुस २, २०७८
जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै
२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आज आउन लागेकाे हाे। बिहीबार (हिजाे) पहिलाे खेपमा ७ लाख १९ हजार ६५० डोज खाेप नेपाल आइसकेकाे छ।
शुक्रबार, पुस २, २०७८
Previous
120
121
122
123
124
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search