मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन २४, २०८३
Sun, Aug 09, 2026
आइतबार, साउन २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वीरले पनि ताकेता गरेको थियो अस्पताल अगाडिका फार्मेसी हटाउन
व्यवसायीहरुले भने औषधि सार्न कम्तीमा सात दिनको समय मागेका थिए। आफूहरुले नियमित करसहित भाडा तिरीरहेको फार्मेसी संचालकहरू बताउछन्।
बिहीबार, असोज ६, २०७९
महानगरले भत्काउने भएपछि वीर अस्पताल अगाडिका औषधि व्यवसायीले मागे कम्तीमा सात दिनको समय
हनुमान फर्माका प्रमुख नवराज खनालले फार्मेसीमा आइसियु र भेन्टिलेटरमा प्रयोग हुने औषधिदेखि फ्रिजमा राखिरहनु पर्ने खोप लगायतका महत्वपूर्ण औषधि रहेकाले केही दिनको समय माग गरेको बताए।
बिहीबार, असोज ६, २०७९
११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
बुधबार, असोज ५, २०७९
डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो।
बुधबार, असोज ५, २०७९
चिकित्सा शिक्षा आयोगको काममा किन आइरहन्छ प्रश्न? कसरी समाधान गर्ने?
सरकारले हाम्रो समस्यालाई बुझेर छिट्टै कर्मचारी संरचनालाई स्वीकृत गरिदिने छ र हामीले आफ्नो तरिकाले लोकसेवा मार्फत कर्मचारी व्यवस्थापन गर्नेछौं भन्ने विश्वास छ। भौतिक संरचना आफ्नै भयो र आयोगकै आफ्नो कर्मचारी भएमा हामी सक्षम तरिकाले काम गर्न सक्छौं।
बुधबार, असोज ५, २०७९
गगन थापाको अगुवाईमा चलेको स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क परीक्षण
गगन थापाको अगुवाईमा काठमाडौं महानगरपालिका वडा नं ३० द्धारा सञ्चालित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले डेंगुको परीक्षण गर्न आउनेलाई निःशुल्क सेवा दिइरहेको छ।
मंगलबार, असोज ४, २०७९
काठमाडौं आउन मानेनन् डा केसी, सरकारी खर्चमा नजाने अडान
भदौं २७ गतेदेखि अनसनरत डा केसीलाई सरकारले काठमाडौं ल्याउन लागेको छ। केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ।
मंगलबार, असोज ४, २०७९
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको क्लब गठन
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको क्लब गठन भएको छ। संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीको अध्यक्षतामा पूर्व अध्यक्षहरुको क्लब गठन गरिएको हो।
सोमबार, असोज ३, २०७९
डा केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच अनौपचारिक छलफल, मंगलबार फेरि वार्ता
सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले बताए
सोमबार, असोज ३, २०७९
जापनिज इन्सेफ्लाइटिसबाट चितवनमा एक जनाको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
सोमबार, असोज ३, २०७९
स्वास्थ्य क्षेत्रका यी ६४ जनालाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिने
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गर्ने भएकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।
सोमबार, असोज ३, २०७९
१५ बुँदे घोषणापत्र जारी गर्दै चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न
‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा सम्मेलन आयोजना भएको थियो।
आइतबार, असोज २, २०७९
यस्ता छन् डा केसीका मागका विषयमा सरकारले तयार पारेको प्रगति विवरण
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसी धनगढीमा आमरण अनसनमा बसेका छन्। विभिन्न सात बुँदे माग राखेर डा केसी एक सतादेखि अनसनमा छन्।
आइतबार, असोज २, २०७९
१०० वर्ष बाँचेकाहरुको जीवनशैली: ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक
मानिसको खानपिन, रहनसहन र जीवनशैलीलाई केन्द्रित गरेर चिकित्सक सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक गरिएको छ।
आइतबार, असोज २, २०७९
महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक
भिमदत्त नगरपालिकाकी एक ५४ वर्षीया महिलाको पित्तथैलीको पत्थरी र एपेन्डीसको म्युकोसिलको शल्यक्रिया एकै पटक गरिएको हो।
शनिबार, असोज १, २०७९
काठमाडौं महानगरपालिकाभित्र आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।
शनिबार, असोज १, २०७९
कान्ति अस्पतालमा क्यान्सर जितेका बालबालिकाको भेला
काठमाडौँको कान्ती बाल अस्पतालले शुक्रबार क्यान्सरलाई जित्न सफल भएका बालबालिकाको भेला गरेको थियो।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए।
शुक्रबार, भदौ ३१, २०७९
काठमाडौं महानगरले सुरु गर्याे डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा
उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने बताएका छन्।
बिहीबार, भदौ ३०, २०७९
१ असोजदेखि काठमाडौंका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ।
बिहीबार, भदौ ३०, २०७९
अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल लगियो
धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको छ।
बुधबार, भदौ २९, २०७९
११ हजार नाघे डेंगुका बिरामी, सबैभन्दा बढी बागमतीमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २९, २०७९
सेतीमा जडान गरिएको सिटी स्क्यान मेसिन संचालनमा आनाकानी
डडेल्धुरा परशुरामका गणेश डडाल दुई हप्ताअघि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगे। हात भाँचिएका कारण सेतीमा पुगेका उनलाई चिकित्सकले सिटी स्क्यान गराउन सुझाव दिए।
बुधबार, भदौ २९, २०७९
डा गोविन्द केसीका मागका विषयमा प्रधानमन्त्री कार्यालयको चासो, सबै मागमा बुँदागत छलफल
डा केसीले अनसन सुरु गरेपछि प्रधानमन्त्री कार्यालयले उनका मागका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र सहसचिवहरुलाई बोलाएर बुँदागत छलफल सुरु गरेको छ।
मंगलबार, भदौ २८, २०७९
काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने
काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मंगलबार, भदौ २८, २०७९
प्रदेश १ का यी ११ जिल्लामा काम गर्ने विशेषज्ञ चिकित्सकलाई १ लाख ५० हजारसम्म भत्ता
प्रदेश १ सरकारले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। यसका लागि प्रदेश सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएको छ।
मंगलबार, भदौ २८, २०७९
दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु
दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् ।
सोमबार, भदौ २७, २०७९
त्यसपछि डा भगवान कोइरालामा जाग्यो विशिष्टीकृत बाल अस्पताल बनाउने हुटहुटी
जन्मजात मुटुको समस्या अजंगको पहाड जस्तो हो। जब उनीहरू निर्दोष आँखामा ठिक हुने आशा बोकेर आउँछन्, तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् डा कोइराला।
सोमबार, भदौ २७, २०७९
कर्मचारी घाइते भएर बिदामा बस्दा खोटाङमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द
जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन्।
सोमबार, भदौ २७, २०७९
नेपालमा ८,३२७ जनामा डेंगु संक्रमण, सबैभन्दा धेरै बागमती प्रदेशमा
नेपालमा ८३२७ जनामा डेंगु संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
आइतबार, भदौ २६, २०७९
Previous
114
115
116
117
118
Next
ट्रेण्डिङ
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
डाक्टर र सांसदका चालकको तलब 'उस्तै' भन्दै युट्युबर टंक दाहालद्वारा भ्रामक दाबी
शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिको गुणस्तरदेखि बजार अनुगमनसम्म : प्रदेशस्तरीय संरचना बिना प्रभावकारी नियमन असम्भव
११ घण्टा अगाडि
गोरखाका विकट विद्यालयमा मुटु रोगको खोजी: समयमै रोग पत्ता लाग्दा बच्न थाल्यो बालबालिकाको जीवन
शुक्रबार, साउन २२, २०८३
सेवा, संघर्ष र सम्मानको पर्खाइमा नर्स
शुक्रबार, साउन २२, २०८३
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
शुक्रबार, साउन २२, २०८३
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
बिहीबार, साउन २१, २०८३
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
बिहीबार, साउन २१, २०८३
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search