मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
२५ चैतदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्।
बुधबार, चैत २, २०७८
प्रसूति गृहमा शिशुको मृत्युपछिको विवादः अस्पताल प्रतिनिधि र मृतकका आफन्त सम्मिलित छानविन समिति गठन
थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न छानविन समिति गठन भएको छ। जन्मने वित्तिकै शिशुको मृत्यु भएपछि मृतकका आफन्तले घटनाको छानविन गर्नुपर्ने माग गरेका थिए।
बुधबार, चैत २, २०७८
बिपी प्रतिष्ठानको सिनेट बोलाउने तयारी, प्रमुख एजेन्डा छानबिन प्रतिवेदन
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक (सिनेट) बोलाइने भएको छ। प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री विरोध खतिवडाले बैठक बोलाउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेका छन्।
मंगलबार, चैत १, २०७८
स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित दुई जना सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार भएको छ।
मंगलबार, चैत १, २०७८
चीनमा पढेका विद्यार्थीको डाक्टर बन्ने सपना अन्योलमा: किन कार्यान्वयनमा आएन सरकारको निर्णय?
शिक्षा मन्त्रालयबाट अध्ययन अनुमति लिएर सन् २०१५ र २०१६ मा चीनमा गएका विद्यार्थीहरुको सैद्धान्तिक अध्ययन पुरा भइसकेको छ। तर साहजस्तै धेरै विद्यार्थीहरु प्रयोगात्मक अभ्यास तथा इन्टर्नसिप गर्न भने पाएका छैनन्। जसले गर्दा उनिहरुको डाक्टर बन्ने सपना अन्योलमा परेको छ।
मंगलबार, चैत १, २०७८
आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीको विरोध
त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी फागुन २७ गते डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो।
मंगलबार, चैत १, २०७८
दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य मन्त्रालयको निर्णयप्रति स्वास्थ्यकर्मी युनियनको आपत्ति
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्ने र दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयप्रति नेपाल स्वास्थ्यकर्मी युनियनले आपत्ति जनाएको छ।
सोमबार, फागुन ३०, २०७८
सहमतिमा समायोजन मिलानमा मनपरी, मन्त्रालयले भन्यो- दरबन्दीबाहेकलाई तलब दिन्नौं
सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न पत्र काटेको छ।
आइतबार, फागुन २९, २०७८
आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले पायो ७४ अर्बको बजेट सिलिङ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको छ।
आइतबार, फागुन २९, २०७८
स्वास्थ्यकर्मीलाई माथिल्लो तहको अध्ययनका लागि रहेको अवरोध हट्यो
मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो।
शनिबार, फागुन २८, २०७८
कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर टेस्ट गर्न नपर्ने
स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुले पीसीआर टेस्ट गराउनु नपर्ने भएको हो।
शनिबार, फागुन २८, २०७८
कोरोनाविरुद्धको 'एमआरएनए भ्याक्सिन'को क्लिनिकल ट्रायल नेपालमा नहुने भयो
चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्राली (डिजेपिएल) सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति पाएको थियो।
शुक्रबार, फागुन २७, २०७८
ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै अस्पताल बनाउने निर्णय, कुन जिल्लामा बन्छ?
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो।
शुक्रबार, फागुन २७, २०७८
५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु लगायतका रोगको परीक्षण नि:शुल्क गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।
बिहीबार, फागुन २६, २०७८
जनसंख्याको अनुपातमा स्थायी दरबन्दी थप गर्न चिकित्सक संघको माग
प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउदै संघले युवा चिकित्सकको पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न माग गरेको हो।
बिहीबार, फागुन २६, २०७८
यी ७० अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ
सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।
बिहीबार, फागुन २६, २०७८
मिर्गौलाका बिरामीले प्रत्यारोपण र डायलाइसिस सेवा लिन लामो समय कुनुपर्ने बाध्यता
सरकार डायलाइसिस सेवामा मात्र केन्द्रीत हुँदा निदानात्मक तथा सचेतनाका कार्यक्रममा भने खासै प्रगती नभएको डा शाहको तर्क छ।
बुधबार, फागुन २५, २०७८
बिहीबार विश्व मिर्गौला दिवस मनाइदै, स्वास्थ्यमन्त्रीले अंगदानको घोषणा गर्ने
‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।
बुधबार, फागुन २५, २०७८
चिकित्सा शिक्षा: यस्तो छ स्नातकोत्तर तहका विद्यार्थी छनौटको प्राथमिकता निर्धारण प्रक्रिया
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका खुलातर्फका सिटहरुमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण संसोधन गरेको छ।
मंगलबार, फागुन २४, २०७८
बागमती प्रदेशमा ९८ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो खोप, प्रधानमन्त्रीद्वारा प्रशंसा
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन्। प्रदेशमा ९७.९ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप, ९६.८ प्रतिशतले दोस्रो डोज र ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन्।
सोमबार, फागुन २३, २०७८
कोराना संक्रमणबाट विश्वभर करिब ६० लाखको मृत्यु
कोभिड–१९ महामारीमा कोभिडजन्य संक्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ।
सोमबार, फागुन २३, २०७८
फागुन २८ देखि १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने, यी ५ जिल्लामा 'आइभरमेक्टिन' औषधि पनि दिइने
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको छ।
सोमबार, फागुन २३, २०७८
भक्तपुरमा पनि बर्डफ्लू भेटियो, उपत्यका भित्रिने नाकामा निगरानी बढाइँदै
भक्तपुरमा पनि बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन्।
आइतबार, फागुन २२, २०७८
यी हुन् स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिइ चलिरहेका टेस्टट्यूब बेबी सेन्टर
नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रदायक संस्था इजाजत नै नलिइ सञ्चालनमा रहेका छन्।
आइतबार, फागुन २२, २०७८
गंगालाल अस्पतालमा पहिलो पटक बिना शल्यक्रिया मुटुको भल्भ फेरियो
नेपालमा पहिलो पटक शल्यक्रिया बिना मुटुको भल्भ फेरिएको छ। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय केन्द्रले शल्यक्रिया बिना मुटुको भल्भ फेरेको हो।
शनिबार, फागुन २१, २०७८
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए।
शनिबार, फागुन २१, २०७८
काठमाडौंमा लगाइएको स्मार्ट लकडाउन पूर्णरूपमा हट्यो
उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ ।
शुक्रबार, फागुन २०, २०७८
मिर्गौला दिए ८ लाख हात पर्ने भन्दै फकाएर भारत पुर्याउन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार, फागुन २०, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सेवा सुरु
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सुरु भएको छ। कस्मेटिक सर्जरी गर्न तत्कालीन राप्ती उपक्षेत्रिय अस्पतालको पालामा मेसिन खरिद गरेर ल्याईएपनि स्टोरमा थन्क्याएर राखिएको थियो।
बिहीबार, फागुन १९, २०७८
नेपालमा १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेले नेपालको कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या भएको देखाएको हो।
बिहीबार, फागुन १९, २०७८
Previous
112
113
114
115
116
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search