मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वर्षौंको पीडापछि आइभीएफ र आइयुआइ प्रविधिबाट सन्तानको खुशी
हाल नेपालमा नि:सन्तापनको समस्या बढेर १५ प्रतिशत पुगेको छ। हाल शुक्रकिट तथा डिम्ब भण्डारण गर्ने तथा आइभीएफ सेवा लिने परिपाटी समेत बढ्दै गएको छ।
आइतबार, पुस १३, २०८२
एनएमए निर्वाचन : टिम मङ्गलका परिवर्तनका ४ एजेन्डा र प्रतिबद्धताका ४ आधारस्तम्भ सार्वजनिक
'हाम्रो एनएमए, सबैको एनएमए' नारालाई साकार पार्न समावेशी नेतृत्व निर्माण गर्ने प्रयास गरेको छ। जसमा ४ जना महिला समेटिएका छन्, जसमा एकजना मुस्लिम समुदायबाट छिन्। यसैगरी जातीय, धार्मिक र भौगोलिक सन्तुलन मिलाउने कोशिस गरिएको छ।
शनिबार, पुस १२, २०८२
मेडिकल काउन्सिल निर्वाचन: ११ हजार ९ सय २२ मत खस्यो
काठमाडौं उपत्यकामा ५ हजार ७६ र बाहिर ६ हजार ८४६ मत खसेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
प्रमाणमा आधारित चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न नरदेवी आयुर्वेद चिकित्सालयलाई स्वास्थ्य मन्त्री गौतमको निर्देशन
उनले समयानुकुल आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन र अनुसन्धानमा समेत जोड दिएकी छिन्।
शनिबार, पुस १२, २०८२
स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण
स्वास्थ्य मन्त्री डा सुधा गौतमले सिंहदरबार वैद्यखानाको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताएकी छिन्।
शुक्रबार, पुस ११, २०८२
मापसे गरी सवारी चलाउँदा एक महिनामा ६ को मृत्यु, २९५ घाइते
मापसे गरी सवारी चलाउँदा मंसिरमा मात्र देशभर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार, पुस ११, २०८२
तस्विरमा हेरौँ राष्ट्रिय सभागृहमा मेडिकल काउन्सिलको निर्वाचनको चहलपहल
बिहान ९ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको मतदान प्रक्रिया भोलिसम्म चल्नेछ।
शुक्रबार, पुस ११, २०८२
यस्ता छन् टिम बद्री समूहको ६ वटा विषयमा केन्द्रित चुनावी प्रतिबद्धता पत्र
नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। 'पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता' भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त पत्रमा चिकित्सकहरूको पेसागत सुरक्षा, पारिश्रमिक वृद्धि र दरबन्दी थप लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
बिहीबार, पुस १०, २०८२
एचपिभी खोप पहिलो पटक राष्ट्रिय खोप कार्यक्रममा समावेश
यसअघि अभियानका रुपमा मात्रै एचपिभी खोप दिए पनि अब भने नियमित कार्यक्रममा समावेश गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।
बिहीबार, पुस १०, २०८२
इच्छा विपरित निजी अस्पतालमा बिरामी लैजाने एम्बुलेन्सलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरित कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेको पाइए कारबाही हुने मन्त्रालयले चेतावनी दिएको हो।
बुधबार, पुस ९, २०८२
चिसो बढेसँगै पूर्वतयारी एवं जोखिम न्यूनीकरणमा जुट्न सरकारको आग्रह
प्राधिकरणले 'शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२' अनुसार काम गर्न जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह सबैलाई आग्रह गरेको छ।
बुधबार, पुस ९, २०८२
आर्थिक रुपमा सक्षम बन्दै सिंहदरबार वैद्यखाना
कुनै समय कुनै समय ३ सय प्रतिशतसम्म घाटामा गएको वैद्यखानाले विस्तारै नाफा कमाउन थालेको छ।
बुधबार, पुस ९, २०८२
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट प्राप्त गरेको भनिएको एसएलसी-इन्डियाको प्रमाणपत्र नक्कली पुष्टि भएको हो। बिहार विद्यालय परीक्षा समितिको अभिलेखअनुसार उक्त वर्ष अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिँदा गिरीको रोल कोड ५५०१/ रोल नं ७१८को प्रमाणपत्र अभिलेखविहीन रहेको पाइएको छ।
मंगलबार, पुस ८, २०८२
अत्यधिक चिसो बढेपछि गौर नगरपालिकाका सबै विद्यालय चार दिन बन्द
चिसोले पठनपाठनमा असहज हुने र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मंगलबार, पुस ८, २०८२
नेपाल मेडिकल काउन्सिलको निर्वाचन : कहाँ खस्यो कति मत ?
१ उपाध्यक्ष र ८ सदस्यका लागि पुस ४ र ५ गते भएको निर्वाचनमा ६ हजार ८४६ मत खसेको हो ।
सोमबार, पुस ७, २०८२
३ लाख बढी किशोरीलाई एचपिभी खोप दिँदै सरकार
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी सरकारले एचपिभी खोप दिन लागेको हो।
सोमबार, पुस ७, २०८२
बिरामीलाई न्युट्रास्युटिकल्स नलेख्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन
प्रतिष्ठानले सर्कुलर जारी गर्दै आफ्ना चिकित्सकहरुलाई बिरामीहरुलाई औषधि लेख्दा न्युट्रास्युटिकल्स नलेख्न निर्देशन दिएको हो।
सोमबार, पुस ७, २०८२
काठमाडौँ नेशनल मेडिकल कलेजद्वारा निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सम्पन्न
अस्पताल प्रशासन प्रमुख दिलिप साहका अनुसार शिविरका अवसरमा विभिन्न विशेष सुविधा प्रदान गरिएको थियो। जसअन्तर्गत निःशुल्क ईसीजी, निःशुल्क टोटल कोलेस्ट्रोल तथा ब्लड सुगर परीक्षण गरिएको थियो भने इको परीक्षणमा ५० प्रतिशत र सबै ल्याब परीक्षणमा ३० प्रतिशत छुट दिइएको थियो। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।
सोमबार, पुस ७, २०८२
५० हजारभन्दा बढी सहभागी हुँदै आर्ट अफ लिभिङ नेपालले मनायो दोस्रो विश्व ध्यान दिवस
आर्ट अफ लिभिङ नेपालका अनुसार विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइहरू, साथै विभिन्न समुदायस्तरमा ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो। यसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र सामाजिक सद्भावप्रति बढ्दो चासो र प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ।
आइतबार, पुस ६, २०८२
नसर्ने रोगको चुनौतीका रुपमा देखा पर्दै मानसिक स्वास्थ्य समस्या
मनोचिकित्सक डा प्राडा सरोज ओझा बदलिँदो परिस्थिति, आर्थिक संकट, बेरोजगारी, राजनीतिक अस्थिरता, करिअरमा सोचेजस्तो सफलता नमिल्दा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताउँछन्।
आइतबार, पुस ६, २०८२
मेडिकल काउन्सिलको निर्वाचनमा खस्यो ६ हजार बढी मत
उनले भने ‘२ मतदान केन्द्र बाहेक काठमाडौं बाहिरको मतदान सकिएको छ। करिब ६ हजार माथि मत खसेको छ। आज साँझसम्म कुन ठाउँमा कति मत खस्यो भन्ने सार्वजनिक हुन्छ।’
आइतबार, पुस ६, २०८२
चौतर्फी विरोधपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क फिर्ता
यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याएका थिए। मन्त्रालयका अनुसार विशेषज्ञ समितिको सिफारिसमा ३४ प्रकारका परीक्षण समेटिँदा शुल्क वृद्धि गरिएको थियो।
आइतबार, पुस ६, २०८२
एक अस्पताल, सात फार्मेसी
यस अस्पतालमा औषधि लिन आउने बिरामीहरु सबै एउटै फार्मेसीमा भीड गरेर लाइनमा बस्नु पर्दैन। बिरामीको आवश्यकता अनुसार अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको छ।
आइतबार, पुस ६, २०८२
सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि तीनै तहका सरकार जुट्नुपर्छ : स्वास्थ्य सचिव डा देवकोटा
विशेषगरी स्थानीय सरकार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका नीति नियमको प्रभावकारी कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने उनले बताए।
शनिबार, पुस ५, २०८२
भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा चार घण्टापछि जीवनको संकेत र फेरि मृत्युबारे यस्तो छ स्पष्टिकरण
२८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो। तर हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए। उपचारकै क्रममा २९ गते शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, पुस ४, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
डा. रिजालले पेशागत मर्यादा र निष्पक्षता कायम राख्ने उद्देश्यले मेसु पदबाट राजीनामा दिएको बताएका छन्। संघकोको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने ठहरसहित उनले राजीनामा बुझाएका हुन्।
बिहीबार, पुस ३, २०८२
वीर अस्पतालमा फेलोसिप अध्ययनरत चिकित्सकलाई निर्वाह भत्ता दिइने
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले संस्थानअन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको हो। चिकित्सा शिक्षा आयोगको गाइडलाइनअनुसार फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल तहको निर्वाह भत्ता प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
बिहीबार, पुस ३, २०८२
विशेष कार्यविधि बनाएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्न राष्ट्रिय चिकित्सक संघको आग्रह
संघले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति नियुक्तिको प्रक्रियाको समान, स्पष्ट र पारदर्शी मापदण्ड बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालसँग आग्रह गरेको हो।
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्। डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।
मंगलबार, पुस १, २०८२
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलले बुझाए प्रतिवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले आज स्वास्थ्य मन्त्री डा सुधा गौतमलाई उक्त प्रतिवेदन बुझाएको हो।
सोमबार, मंसिर २९, २०८२
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search