मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल
स्वस्थ जीवनका लागि आवश्यक पोषणको महत्वसँगै कुपोषणका कारण हुनसक्ने मानव विकासको क्षतिबारे पनि नागरिकलाई जानकारी दिने गरेको डा दुवाल बताउँछन्। “कुपोषित बालबालिकालाई स्वस्थ बनाउन, कुपोषण हुन नदिन चेतना फैलाउने काम गरिरहेका छौँ”, उनले भने, “सामान्य हेलचेक्रयाँइ र समस्याबाट सुरु हुने कुपोषण दीर्घकालीन समस्या बन्ने तथा मानव जीवन नै समाप्त बनाउनेसम्मको घातक रोग भएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।”
आइतबार, मंसिर ९, २०८१
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
गत असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालवालिकामुक्त बनाउने सम्बन्धमा सरोकारवाला र स्थानीय तहसँग समन्वय तथा सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ।
आइतबार, मंसिर ९, २०८१
बीएण्डसी एमबीबीएस पठनपाठनको लागि तयार
कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए।
आइतबार, मंसिर ९, २०८१
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै, यस्ता छन् नौ एजेन्डा
आयोगका एक कर्मचारीले स्वास्थ्यखबरलाई दिएको जानकारी अनुसार छलफलमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी विषयमा छलफल हुने छन्।
आइतबार, मंसिर ९, २०८१
अर्थोपेडिक अस्पतालमा पाँच दिनमा ३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ। अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो।
शनिबार, मंसिर ८, २०८१
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी
अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुर्व्यवहारका घटना निन्दनीय रहेको भन्दै उनले त्यस प्रकृतिका कृयाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गरे। प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताए। गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उनको भनाइ छ।
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना, फोक्सोमा समस्या
फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। आजै प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार, मंसिर ८, २०८१
विवाद टुङ्गो नलाग्दा पाँचवर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण अलपत्र
अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनले बताए। सर्वाेच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका निम्ति निर्धारण गरेको जानकारी उनले जानकारी दिए।
शनिबार, मंसिर ८, २०८१
इजरायली युद्ध सुरु भएयता लेबनानमा करिब २३० स्वास्थ्यकर्मीको मृत्यु
युक्रेन, सुडान र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रसहित विभिन्न द्वन्द्व परिस्थितिहरूको डेटालाई इङ्गित गर्दै अबुबकरले भन्नुभयो, “तुलनात्मक रूपमा विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा केवल १३.३ प्रतिशत आक्रमणहरू यसै अवधिमा भएका घातक परिणामहरू थिए।”
शनिबार, मंसिर ८, २०८१
पैसा नभएका महिलाले पनि सुरक्षित गर्भपतन सेवा पाउने मान्यता अदालतबाट स्थापित छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुनी व्यवस्था गर्न सहमति जुटेको बताउनुभयो । सुरक्षित गर्भपतन सेवा चाहिनेका लागि यसको उपलब्धताको सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
शनिबार, मंसिर ८, २०८१
व्यास नगरपालिकाले गर्यो एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग
क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।
शनिबार, मंसिर ८, २०८१
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको महत्वपूर्ण उपस्थिति रहने बताइएको छ।
शुक्रबार, मंसिर ७, २०८१
स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी, मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
हालसम्म अघि बढ्नै नसकेको नयाँ ऐन ल्याउने प्रक्रिया मन्त्री पौडेल नेतृत्वमा आए पछि अघि बढेको हो । संघीयता आए पनि स्वास्थ्य कर्मचारीको वृत्तिविकासमा समस्या आइरहेकाले ऐन निर्माणको प्रक्रिया अघि बढाइएको हो, मन्त्री पौडेलले भने, अब सबै पक्षको सुझाव समेटेर ऐन निर्माण अघि बढ्नेछ।
शुक्रबार, मंसिर ७, २०८१
प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन
चार वर्ष अघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले रु दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।
शुक्रबार, मंसिर ७, २०८१
महिला किसानलाई सुत्केरी भत्ताको व्यवस्था गर्न माग
अन्तरक्रियामा सहभागी किसान र सरोकारवालाले वास्तविक किसानको पहिचान गरेर किसानमैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बिचौलिया हाबी हुँदा किसान मारमा परेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा सुझाव दिए । सुर्खेतका अगुवा किसान नीता चन्दले व्यावसायिक कृषिमा लागेका किसानलाई वर्गीकरण गरेर सरकारी अनुदानका कार्यक्रम वास्तविक किसानसम्म पु-याउन माग गरिन्।
शुक्रबार, मंसिर ७, २०८१
लुम्बिनी प्रदेशका जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने
मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताए।
शुक्रबार, मंसिर ७, २०८१
पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम
पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ । करुणा फाउण्डेशनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेशका चार पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ ।
शुक्रबार, मंसिर ७, २०८१
भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल
अस्पतालले आर्थिक वर्ष २०८१/८२ का बितेका चार महिना (साउनदेखि कात्तिकसम्म) ११ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने चार सय माथि पुगेका छन् । शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै सङ्ख्या यो चार महिनाको अवधिमा एक सय ८५ छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको बर्दिबास–२ का गायत्री उपाध्याय बताउँछन्।
शुक्रबार, मंसिर ७, २०८१
जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा
'डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छ”, डा श्रेष्ठले भने।
शुक्रबार, मंसिर ७, २०८१
स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय
बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।
बिहीबार, मंसिर ६, २०८१
एनएचपीसीका अध्यक्ष र कर्नाटक हेल्थ केयर काउन्सिलका अध्यक्षबीच भेट
अध्यक्ष शर्माले कर्नाटकको काउन्सिल र नेपालबीच केही विषयमा सहकार्य गर्ने प्रस्ताव गरेका थिए। डा शर्माको प्रस्ताव लगत्तै डा फरिदले कर्नाटक राज्यमा नेपालबाट स्वास्थ्यका विषयमा अध्ययन गर्न चाहने केही विद्यार्थीहरुलाई छत्रवृत्ति उपलब्ध गराउने बताए। मेधावी तर आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई छत्रवृत्ति उपलब्ध गराउने डा फरिदले जानकारी दिएका थिए।
बिहीबार, मंसिर ६, २०८१
गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन
बिहीबार, मंसिर ६, २०८१
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ।
बिहीबार, मंसिर ६, २०८१
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
हात काटिएपछि शिवलाई उनका आफन्तले उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याएका थिए। बयालपाटा अस्पतालमा शिवको शल्यक्रिया मार्फत् सफल उपचार भयो।
बिहीबार, मंसिर ६, २०८१
अर्थमन्त्रीलाई एनएमएको ज्ञापनपत्र : स्वास्थ्यमा बजेट १० प्रतिशत बनाउनेदेखि चिकित्सकलाई सार्कमुलुक सरह सेवा सुविधा माग
आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिँदै आफ्ना माग बुँदागत रुपमा राखिएको हो। एनएमए अध्यक्ष डा अनिलविक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले मन्त्री पौडेलले भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
बिहीबार, मंसिर ६, २०८१
महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर
शौचालय सुविधाको उपयोगको दृष्टिले मधेश प्रदेशलाई हेरिँदा यहाँ अझै १२ प्रतिशत घरपरिवार यो सुविधाबाट वञ्चित छन् । मधेशका कूल ११ लाख ५६ हजार तीन सय ८३ घरपरिवारमध्ये ८८ प्रतिशतले कुनै न कुनै प्रकारका शौचालयको प्रयोग गरेका राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनमा उल्लेख छ । मधेशका अब १२ प्रतिशत घरपरिवारमा शौचालय सुविधा पुग्न बाँकी छ।
बिहीबार, मंसिर ६, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार सेवा सुरु
मन्त्री पौडेलले आफूले सरकारसामु निःशुल्क उपचारको प्रस्ताव मात्र राखेको र त्यस प्रस्तावलाई कार्यान्वयनमा ल्याउन अस्पतालका हरेक कर्मचारीहरू अग्रसर भएर मेहनत गरेको बताए। हाल भक्तपुर क्यान्सर अस्पतालमा १५० जना बालबालिकाको निःशुल्क उपचार भइरहेको पौडेलले जानकारी दिए।
बिहीबार, मंसिर ६, २०८१
फोनमा धम्की दिएर रकम असुल्न खोज्ने एक डाक्टर पक्राउ
प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ।
बिहीबार, मंसिर ६, २०८१
मंसिर १६ गतेदेखि कुपन्डोल भवनबाट गाइनोकोलोजी सेवा दिँदै प्रसूती गृह
तत्कालका लागि थापाथली तथा कुपन्डोलबाट उक्त सेवा दिइए पनि केही समयपछि भने गाइनोकोलोजी सेवालाई सम्पूर्ण रुपमा कुपन्डोल लैजाने योजना अस्पतालको रहेको छ । क्यान्सर,यूरोगाइनोकोलोजी तथा निसन्तान सेवालाई केही समयपश्चात् कुपन्डोल तथा गर्भवती सेवालाई मात्रै थापाथलीबाट प्रदान गरिँदा सेवाग्राहीहरुलाई पर्न नगएको असहज अवस्थाको अन्त्य तथा भिड समेत कम हुने डा अधिकारी बताउँछन् ।
बिहीबार, मंसिर ६, २०८१
नर्स अनिषा पराजुली 'मिस प्लानेट २०२४' मा भाग लिन कम्बोडियामा
'नर्सिङ मेरो कलिलै दिमाग थियो। बुवा बिरामी भइराख्ने भएकाले हस्पिटल बस्नुपथ्र्याे। नर्सको बोलीचाली व्यवहार देखेर म प्रभावित थिएँ,' उनले भनिन्, 'म जीवनमा नयाँ गर्न रुचि राख्ने मान्छे हो। मोडलिङमा अवसर आउँदा पछि हट्दिनँ। मेरो पेसा र मेरो रुचि सँगसँगै लिएर जान्छु।'
बिहीबार, मंसिर ६, २०८१
Previous
126
127
128
129
130
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
२३ घण्टा अगाडि
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१० घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search