मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एन्टिमाइक्रोबियल रेसिस्टेन्टबिरुद्ध प्रभावकारी कदम चाल्नपर्नेमा सरोकारवालाको जोड
एएमआरमा समेत काम गरिरहेका संक्रामक रोग विशेषज्ञ डा जनक कोइरालाले यससम्बन्धी नीति, कार्ययोजना र मापदण्ड बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। उनले भने, 'एकजना व्यक्तिमा रेसिस्टेन्ट भइसकेको माइक्रोबियल (ब्याक्टेरिया, भाइरस, फंगस आदि) अर्को व्यक्तिमा सर्न नदिने कसरी ? भन्ने गाइडलाइन पनि बनिसकेको छ तर त्यो कार्यान्वयन हुन सकेको छैन।'
बिहीबार, मंसिर ६, २०८१
गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।
बिहीबार, मंसिर ६, २०८१
तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्नुपर्नेमा जोड
अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा उपस्थित अतिकम विकसित मुलुकका प्रतिनिधिहरुले कार्बन उत्सर्जन बढी गराउने मुलुकलाई उत्सर्जन कटौती गर्नुपर्नेमा जोड दिएका हुन्।
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण
उनले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताए।
बुधबार, मंसिर ५, २०८१
तीन वर्षपछि क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा
विगतमा अस्पतालमा यो मेसिन भए पनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको उहाँको भनाइ छ । बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भए पनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको थियो ।
बुधबार, मंसिर ५, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
'फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिष्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ,' सूचनामा भनिएको छ।
बुधबार, मंसिर ५, २०८१
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउँछन्।
बुधबार, मंसिर ५, २०८१
वर्ल्ड एशोसिएसन फर इन्टेग्रेटिभ अफ अन्कोलोजीको बोर्ड अफ डाइरेक्टरमा डा सिंह
तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो। विश्वका विविध देशको प्रतिनिधित्व हुनेगरी २२ सदस्यीय कमिटी गठन गरिएको छ।
मंगलबार, मंसिर ४, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
हानले स्वास्थ्य सेवालाई संघीय सरकार अन्तर्गत ल्याउनु पर्नेदेखि स्वास्थ्य सेवा ऐनमा व्यवस्था नै नभएको तीन तह स्तर वृद्धि गर्ने गरी अगाडि बढेका प्रकिया रोक्नु पर्ने लगायतका ११ बुँदे माग बुझाएको हो।
मंगलबार, मंसिर ४, २०८१
सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह
हाल बेलायतको भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा पन्तले 'सुन्दर सुदूर पश्चिम कम्युनिटी युके' द्वारा गत शनिबार साउथ ह्यारोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवाका हिसाबले निकै पछाडी रहेको सुदूर पश्चिम प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ गर्न तत्काल चिकित्सा विश्वविद्यालय खोल्न अत्यन्त जरुरी भएको बताए।
मंगलबार, मंसिर ४, २०८१
एनएमए चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा छलफलका लागि ७ विषय तय
स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै यस सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमानतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धि आवश्यकताहरूको तयारी गर्ने लक्ष्य राखेको बताइएको छ ।
मंगलबार, मंसिर ४, २०८१
सातै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्नेछौं : स्वास्थ्यमन्त्री पौडेल
पौडेलले मृगौलाको प्रत्यारोपणका लागि पनि हालसम्म दुई प्रदेशमा विशिष्टिगत अस्पताल सञ्चालनमा ल्याइसकिएको जानकारी दिए । पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भएता पनि श्रोत सुनिश्चित नभएका कारण अहिलेको अवस्थामा धेरै खर्च लाग्ने भन्दा पनि कम खर्च लाग्ने कामलाई प्राथमिकता दिएको बताए । स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यक छ, मन त छ तर अहिलेको अवस्थामा श्रोत छैन, मन्त्री पौडेलले भने श्रोत कम हुँदा जति खर्च नलाग्ने कामलाई अहिले प्राथमिकतामा दिएका छौं आगामी दिनमा थप कामलाई अगाडी बढाउने छौं।
मंगलबार, मंसिर ४, २०८१
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ ।
मंगलबार, मंसिर ४, २०८१
प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
मंगलबार, मंसिर ४, २०८१
नर्सिङ संघको निर्वाचनः सदस्यता लिने म्याद थप
नेपाल नर्सिङ संघको सदस्यता लिन म्याद थप गरिएको छ। संघको २० औं कार्यसमितिको निर्वाचनका लागि मंसिर ३ गते भित्रमा सदस्यता लिइसक्नुपर्नेमा हिजो सार्वजनिक बिदा परेकोले आज (मंसिर ४ गते) सम्म सदस्यता लन सकिने जनाइएको छ।
मंगलबार, मंसिर ४, २०८१
कर्णाली प्रतिष्ठानमा कर्मचारीले लगाए ताला, पठनपाठन नै बन्द
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ। त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन्। बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन्। तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ।
मंगलबार, मंसिर ४, २०८१
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा
सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो।
मंगलबार, मंसिर ४, २०८१
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिनेछ। यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो। प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो।
मंगलबार, मंसिर ४, २०८१
लुम्बिनीमा १३ देखि १७ वर्षका छ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या
पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन्।
सोमबार, मंसिर ३, २०८१
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको निर्देशन: मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउनु
निर्वाचन आयोगले मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न निर्देशन दिएको छ।
सोमबार, मंसिर ३, २०८१
जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न बंगलादेशलाई नेपालको आग्रह
जलवायु परिवर्तन वार्तामा तीन देश (बंगलादेश, भुटान र नेपाल)बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरे।
सोमबार, मंसिर ३, २०८१
मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि
आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरिन्। उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन्।
सोमबार, मंसिर ३, २०८१
मेसिन बिग्रिएपछि तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द
भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ। मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो।
सोमबार, मंसिर ३, २०८१
ढोरपाटनमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा
ढोरपाटन नगरपालिका- १ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन्। शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन्।
सोमबार, मंसिर ३, २०८१
प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा प्रभातफेरि
कार्यक्रमलाई सम्बोधन गर्दै डा सिंहले यो विषय चारवटा मन्त्रालयसँग सम्बन्धित रहेको बताए। प्रतिजैविक राष्ट्रिय कार्ययोजनामा सवै चारवटा मन्त्रालयको प्रतिबद्धता र योजना समेटिएको उल्लेख गरे। उनले भने, 'हामी सवैले एएमआरबारे केही न केही कुरा बताउँदै जानुपर्छ। यसले सचेतना बढाउन सहयोग पुग्छ।'
सोमबार, मंसिर ३, २०८१
स्वास्थ्य, कृषि र बनमन्त्रीको संयुक्त आह्वान - प्रतिजैविक औषधिको समुचित प्रयोग गरौं
नेपाल जस्तो संक्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपन्छी र बोटबिरुवाका संक्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिहरूको मुख्य भूमिका रहेको वक्तव्यमा बताइएको छ। तर, विश्वव्यापी रुपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण यस्ता बहुमूल्य प्रतिजैविक औषधिहरूको क्षमता घट्न गई संक्रामक रोगहरुको प्रभावकारी उपचारमा चुनौती थपिएको उल्लेख छ।
सोमबार, मंसिर ३, २०८१
प्रतिजैविक प्रतिरोध रोक्न सबैले आ-आफ्नो तहबाट जुट्नुपर्छ- प्रधानमन्त्री ओली
उनले यो समस्या मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनेको बताएका छन्। 'प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिक (प्रतिजैविक औषधि) को अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य छ,' उनले भने।
सोमबार, मंसिर ३, २०८१
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा उने मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताए।
सोमबार, मंसिर ३, २०८१
कर्णालीमा आयोडिनयुक्त नुन पुर्याउनै कठिन
कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु-याउनै कठिन छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको भए पनि सबै स्थानमा नुन पुर्याउनै कठिन छ।
सोमबार, मंसिर ३, २०८१
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु
आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ। पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार, मंसिर ३, २०८१
Previous
127
128
129
130
131
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
२ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
११ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search