मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २१, २०८२
Fri, Nov 07, 2025
शुक्रबार, कात्तिक २१, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन्।
बिहीबार, चैत १, २०८०
काठमाडौं महानगरद्वारा सुलभ फार्मेसी निर्देशिका तर्जुमा गर्न समिति गठन
काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
बिहीबार, चैत १, २०८०
मिर्गौला जोगाउन आमजनचेतना जगाउन जरुरी: सांसद बराल
एमाले सचेतक सुनिता बरालले मिर्गौलाको सुरक्षाका लागि आमजनचेतना जरुरी रहेको बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बरालले मिर्गौला विश्वव्यापी रूपमै जटिल बनेको उल्लेख गर्दै जनचेतनाबाटै न्यूनीकरण गर्न सकिने बताइन्।
बिहीबार, चैत १, २०८०
रोग, कुपोषण र प्रदूषण कम गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन्।
बिहीबार, चैत १, २०८०
नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणालीका लागि विभिन्न उपाय अवलम्वन गरिरहेको छ: स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताएका छन्।
बिहीबार, चैत १, २०८०
लिखित माफी मागेपछि डा कलवार र पत्रकारबीच सहमति
बुधबार ईलाका प्रहरी कार्यालय धरानमा भएको चिकित्सक र पत्रकारहरु बीच भएको छलफलमा आफूले सामाजिक सञ्जालमा लेखेका गाली गलौजपूर्ण अभिव्यक्ति हटाएर आगामी दिनमा गाली र धम्की नदिने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने लिखित माफी मागेपछि दुई पक्षबीच कानुनी प्रक्रियामा नजाने सहमति भएको हो।
बिहीबार, चैत १, २०८०
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ।
बिहीबार, चैत १, २०८०
एड्समा हुने भेदभाव सम्बन्धी अभिमुखिकरण सम्पन्न
नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।
बुधबार, फागुन ३०, २०८०
क्षयरोगबाट तनहुँमा ६ महिनामा सातको मृत्यु
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ। गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, फागुन ३०, २०८०
तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब
कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।
बुधबार, फागुन ३०, २०८०
सुनको सिक्री नपाएको भन्दै विवाह रद्द घटना: बेहुला महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी
बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।
बुधबार, फागुन ३०, २०८०
बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा
प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका डा कलवारले केही दिनयता सामाजिक सञ्जालमा गाली गलैज गर्दै आएका थिए।
बुधबार, फागुन ३०, २०८०
फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय नियुक्त
पाण्डेय दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन्। यसअघि पनि उनी रजिष्ट्रार थिए। उनको चार वर्षे पदावधि सकिएपछि केही साताअघि मात्र उक्त पद रिक्त भएको थियो।
मंगलबार, फागुन २९, २०८०
पुनर्स्थापना केन्द्र निर्माणको योजनामा ट्रमा सेन्टर, गोदावरी नगरपालिकाले दियो १०० रोपनी जग्गा
सेन्टरले पुनर्स्थापना केन्द्र निर्णमाण र सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ। केन्द्रका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्रि रिजालका अनुसार पुनर्स्थापना केन्द्र निर्माणका लागि जग्गाको खोजी समेत भइसकेको छ।
मंगलबार, फागुन २९, २०८०
मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण
नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एकवर्ष पुरा भएको र सो अवधिमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको हो।
मंगलबार, फागुन २९, २०८०
काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासद्वारा स्वास्थ्य सामग्री प्रदान
भक्तपुर ताथलीस्थित फैढोकामा रहेको काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।
मंगलबार, फागुन २९, २०८०
४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ।
मंगलबार, फागुन २९, २०८०
सुडी समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर
सुडी समाजको आयोजनामा निMशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा निःकुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
सोमबार, फागुन २८, २०८०
काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंकबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र कुमारी बैंकको तर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्ण कुमारी केसिले हस्ताक्षर गरेका छन्।
सोमबार, फागुन २८, २०८०
ट्रमा सेन्टर बनाउन जग्गा पाइएन, विनियोजन गरिएको पाँच करोड रकम ‘फ्रिज’
कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ।
सोमबार, फागुन २८, २०८०
दुर्गा प्रसाईंको बि एण्ड सीको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।
सोमबार, फागुन २८, २०८०
स्वास्थ्य मन्त्रालयले पायो आगामी आर्थिक वर्षका लागि ५२ अर्ब ५२ करोडको बजेट सिलिङ
चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले ४९ अर्ब ८० करोड ५४ लाखको बजेट पाएको छ। आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले चालु आर्थिक वर्षको बजेटभन्दा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बढी बजेटको सिलिङ पाएको हो।
आइतबार, फागुन २७, २०८०
कान्ति बाल अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ सेवा सुरु
डा वडका अनुसार बच्चाको हाडजोर्नीसँग सम्बन्धित सवै सेवा विशेषज्ञ दिने तयारीका साथ आरम्भ गरिएको हो। अहिले हाडजोर्नीसँग सम्बन्धित विभिन्न उपचार, बालबालिकाको हाडजोर्नी चोटपटक, भाँचिएको, हड्डी खुस्किएको, जन्मजात लुलो भएको, हातखुट्टा जन्मजात बांगो भएको, सेरेवल पाल्सी आदिको उपचार हुने उनले बताए।
आइतबार, फागुन २७, २०८०
नवौं नेपाल फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो ११ करोड बढी रकम
नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ। स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो।
आइतबार, फागुन २७, २०८०
उपचारका लागि टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु
उपचारका लागि असपतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्यमन्त्री यादव चौथो वरीयताको उपप्रधानमन्त्री, यस्तो छ १५ वर्षयता वरीयताको ‘ट्र्याक रेकर्ड’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्। यादवले आइतबार नै कार्यभार सम्हालिसकेका छन्।
आइतबार, फागुन २७, २०८०
पदभार सम्हाल्दै स्वास्थ्यमन्त्रीले गरे तीन निर्णय
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले केही निर्णयहरु पनि गरेका छन्।
आइतबार, फागुन २७, २०८०
नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
आइतबार, फागुन २७, २०८०
चिकित्सक संघको आयोजनामा पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर
नेपाल चिकित्सक संघको आयोजनामा महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथ मन्दिर परिसरमा १ दिने निशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ।
आइतबार, फागुन २७, २०८०
औषधि व्यवसायी संघ काठमाडौं शाखामा नयाँ कार्यसमिति चयन
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वद्री प्रसाद श्रेष्ठको सभापतित्वमा भएको साधारण सभा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी सुरु गरेकी थिइन्।
आइतबार, फागुन २७, २०८०
Previous
129
130
131
132
133
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
१३ मिनेट अगाडि
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
२२ घण्टा अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search