मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २१, २०८२
Fri, Nov 07, 2025
शुक्रबार, कात्तिक २१, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने
नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ। कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफूल समेत वितरण गरेको छ। कलेज २०५२ सालमा स्थापना भएको हो।
शनिबार, फागुन २६, २०८०
बाँकेमा नक्कली औषधि पसल सिल, बिक्रेता नियन्त्रणमा
बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले शुक्रबार पक्राउ गरेको छ।
शनिबार, फागुन २६, २०८०
काठमाडौं महानगरभित्र कुष्ठरोगका एक सय १० बिरामी
स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन्।
शुक्रबार, फागुन २५, २०८०
चितवनमा नवौं फर्मा एक्स्पो २०२४ सुरु
चितवनमा हुने नवौं फर्मा एक्स्पो २०२४ को शुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।
शुक्रबार, फागुन २५, २०८०
सासुलाई कलेजो दान गर्ने ज्वाईं
६५ वर्षीया महिलामा कलेजो प्रत्यारोपण गरिएको छ। ६५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार २२ औँ कलेजो प्रत्यारोपण गरेको छ।
शुक्रबार, फागुन २५, २०८०
बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग
किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवर्द्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार, फागुन २५, २०८०
चितवनमा आजदेखि नवौं फर्मा एक्स्पो हुँदै
नवौं फर्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए।
शुक्रबार, फागुन २५, २०८०
विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन निर्माण गरिनुपर्ने
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।
बिहीबार, फागुन २४, २०८०
नेपडेन्ट डेन्टल ट्रेड सो २०२४ को तयारी पुरा
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीन 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ।
बिहीबार, फागुन २४, २०८०
मेरी स्टोप्सले ५० महिलालाई निःशुल्क क्यान्सर स्क्रिनिङ सेवा दिने
निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी, एनसेल अष्टेलियन सरकारको वैदेशिक वैदेशिक मामिला तथा वाणिज्य विभाग तथा परिवार कल्याण महाशाखाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा उक्त मेरी स्टोप्स इन्टरनेशलनले उक्त जानकारी दिएको हो।
बिहीबार, फागुन २४, २०८०
कहिले हुन्छ नयाँ स्वास्थ्यमन्त्रीको सपथ?
जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको छ। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो।
बिहीबार, फागुन २४, २०८०
वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै
वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी उक्त निर्णय गरेको हो। उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।
बिहीबार, फागुन २४, २०८०
२० लाख बालबालिकाले दादुराको खोप लगाए
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन्। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन्।
बिहीबार, फागुन २४, २०८०
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन प्रतिबन्ध
बिहीबार, फागुन २४, २०८०
बागमती सरकारका स्वास्थ्यसहित ६ मन्त्रीले दिए राजीनामा
सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको छ। कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका ६ जना जना मन्त्रीले बुधबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
बुधबार, फागुन २३, २०८०
पाँच बजे नयाँ मन्त्रीहरुको शपथ
राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।
बुधबार, फागुन २३, २०८०
मन्त्रालय भागबन्डा टुंगियो, कुन मन्त्रालयमा को मन्त्री?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री बनिसकेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैंले नेतृत्व गर्दा चारजना हुनेछन्।
बुधबार, फागुन २३, २०८०
वीरगञ्ज: रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो
मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, मेटमणि चौधरीको सम्भावना उच्च
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ। नेकपा एमालेका पदम गिरीले उक्त मन्त्रालय चाहना राखेपनि कानुन तथा न्याय मन्त्रालय पाएका छन्। एकीकृत समाजवादीबाट नामसूची अझै तय भइसकेको छैन। उक्त पार्टी स्रोतका अनुसार मेटमणि चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ।
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य मन्त्रालयमा एमाले र एकीकृत समाजवादीको दाबी कायम, दोहोरिने प्रयास गर्दै गिरी
गठबन्धनको मन्त्रालय भागबन्डामा सहभागी एक नेताका अनुसार यी दुईमध्ये एक पार्टीले पाउने भने पक्का भइसकेको छ। एकीकृत समाजवादीले अझै मन्त्रीको नाम टुंग्याएको छैन। मेटमणी चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ र उनले स्वास्थ्य मन्त्रालयका लागि अध्यक्ष माधव नेपालसँग लबिङ गरिरहेका छन्।
बुधबार, फागुन २३, २०८०
सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार
मकवानपुरको विकट कैलाश गाउँपालिकाले सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ। आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय सीमान्तकृत गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवर्द्र्धन कोसेली’को प्याकेट वितरण गरिएको हो।
बुधबार, फागुन २३, २०८०
९३ वर्षीया महिलाले मेडिकल कलेजलाई दिइन् एक बिलियन डलर
९३ वर्षीया एक एकल महिलाले न्यूयोर्कको सबैभन्दा गरिब स्थानका रुपमा परिचित ब्रोन्क्समा रहेको ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई १ बिलियन अमेरिकी डलर उपहार स्वरूप दिएकी छन्।
मंगलबार, फागुन २२, २०८०
सुशील कोइराला क्यान्सर अस्पतालको प्रमुखमा डा शाह नियुक्त
मंगलबार, फागुन २२, २०८०
मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सबैको सहकार्य आवश्यक
स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताएका हुन्।
मंगलबार, फागुन २२, २०८०
निजामती कर्मचारी विधेयकः औषधि उपचारको लागि छुट्टै स्वास्थ्य बीमा योजना लागू गर्न प्रस्ताव
सरकारले निजामती कर्मचारी विधेयक संसदमा पेश गरेको छ। विधेयकमा निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा योजना लागू गर्ने उल्लेख छ।
मंगलबार, फागुन २२, २०८०
भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा
भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो।
मंगलबार, फागुन २२, २०८०
जाँदाजाँदै स्वास्थ्यमन्त्रीले नियुक्त गरे राप्ती प्रतिष्ठानमा रजिष्ट्रार
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेको सिफारिसमा स्वास्थ्य मन्त्रालयले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेको हो।
मंगलबार, फागुन २२, २०८०
सामाजिक विकास मन्त्री साउँदसहित सुदूरपश्चिम सरकारका दुई मन्त्री र राज्यमन्त्री बर्खास्त
नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।
मंगलबार, फागुन २२, २०८०
महोत्तरीमा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु
दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ। जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो। यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन्।
मंगलबार, फागुन २२, २०८०
Previous
130
131
132
133
134
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
१३ मिनेट अगाडि
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
२२ घण्टा अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search