मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु
नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ। साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ।
सोमबार, मंसिर १७, २०८१
डा शैल रुपाखेतीसहित चार देशका राजदूतहरूले लिए सपथ
जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती सहित चार देशका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।
सोमबार, मंसिर १७, २०८१
क्रिकेटमा मेडिकल व्यवसायीहरुको दबदबा, तीन टिममा प्रत्यक्ष लगानी
त्यसैगरी पोखरा एभेन्जर्समा पनि मेडिकल उपकरण व्यवसायमा संलग्नहरुको लगानी रहेको छ। नेपाल टी २० प्रालिमा मेडिकल व्यवसायीहरु रहेका छन्। पोखरा सवैभन्दा महंगो ३ करोड ५७ लाखमा किनिएको हो। चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका हुन्। चितवनले १ करोड ७६ लाखमा उक्त टिम प्राप्त किनेको हो र फर्चुनाले १ करोड ८६ लाखमा लुम्बिनी किनेको हो।
सोमबार, मंसिर १७, २०८१
एनपीएल: चितवन राइनोजको खेल हेर्न चितवन मेडिकल कलेजदेखि कीर्तिपुरसम्म नि:शुल्क बस
'खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको छ,' चितवन राइनोजले सार्वजनिक सूचनामा भनेको छ।
आइतबार, मंसिर १६, २०८१
राप्ती प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा प्राडा बसन्त लामिछाने नियुक्त
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा प्राध्यापक डा बसन्त लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले मंसिर १६ गतेदेखि लागु हुने गरि बसन्तलाई निमित्त शिक्षाध्यक्षमा नियुक्त गरेका हुन्।
आइतबार, मंसिर १६, २०८१
फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताए । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन्।
आइतबार, मंसिर १६, २०८१
सङ्क्रमित भन्छन्, 'नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ'
राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उनले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताए। सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।
आइतबार, मंसिर १६, २०८१
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
आइतबार, मंसिर १६, २०८१
आँखा विशेषज्ञहरुको २६ औं सम्मेलन राजधानीमा
कार्यक्रमको उद्घाटनसत्रमा सोसाइटीले प्रा.डा. सुरज शमसेर जंग बहादुर राणा, प्रा.डा. रीता गुरुङ, प्रा.डा. संजयकुमार सिंह तथा सह प्रा.डा. बसन्तराज शर्मालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४ द्वारा सम्मान गरिएको छ।
शनिबार, मंसिर १५, २०८१
नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङक्रमित भएका थिए ।
शनिबार, मंसिर १५, २०८१
लुम्बिनी लायन्सका खेलाडीले गरे ह्याम्स अस्पतालमा स्वास्थ्य परिक्षण
सम्झौतामा नेपाल प्रिमियर लिगको अभ्यास तथा खेलका दौरानमा कुने चोटपटक लागे ह्याम्म अस्पताल क्लबको अस्पताल पार्टनरका रुपमा उपचार गर्ने भनिएको छ। नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित कुमार पौडेलले राम्रो सेवा दिइरहेको ह्याम्स अस्पतालमा क्लबका सबै खेलाडिले प्याकेज जाँच गरेको बताउँदै राम्रो चेक भएको र अस्पतालको सेवा पनि राम्रो लागेको बताए।
शनिबार, मंसिर १५, २०८१
स्वास्थ्य बीमा भएका काठमाडौं महानगरका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ ।
शनिबार, मंसिर १५, २०८१
डोल्पाको लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था
शनिबार, मंसिर १५, २०८१
सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर विदुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी घरदैलोमा
शनिबार, मंसिर १५, २०८१
प्लाष्टिक प्रदूषणसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन माग
बुसानमा यही नोभेम्बर २५ देखि आगामी डिसेम्बर १ तारिखसम्म सो सम्मेलन भइरहेको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, नेपाल वातावरण पत्रकार समूह र ग्लोबल ग्रिनग्रान्ट फण्डको संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा सो माग गरिएको हो । कार्यक्रममा समूहका अध्यक्ष चन्द्रशेखर कार्की, वरिष्ठ पत्रकार पूर्णहरि अमात्य, केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए।
शुक्रबार, मंसिर १४, २०८१
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
भारतको नयाँ डिल्लीमा अत्यधिक प्रदूषण बढेपछि विद्यालय बन्द गरिएका छन् । आज मध्यान्हसम्म चार सय ४८ एक्युआइ रहेको एयर क्वालिटी इन्टेक्सको तथ्याङ्कमा उल्लेख छ । आज पनि नयाँदिल्ली विश्वको पहिलो प्रदुषित सहरका रूपमा सूचीकृत भएको छ । भारतमा बढेको प्रदूषित हावा नेपालमा पनि भित्रिने गरेको भन्दै आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ।
शुक्रबार, मंसिर १४, २०८१
गम्भीर रोगका बिरामीलाई लुम्बिनी प्रदेश सरकारको सहयोग, चालु आर्थिक वर्षमा क्यान्सरका ३ सय १२ जनाले पाए
गाउँमा अरुकै खेत अधिया गरेर गुजारा गर्दै आएको महावीरको परिवारमा क्यान्सर जस्तो कडारोगको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न आर्थिक अभाव त थियो नै, थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कसरी पुग्ने भन्ने समेत उनलाई थाहा थिएन ।
शुक्रबार, मंसिर १४, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
शुक्रबार, मंसिर १४, २०८१
दीर्घकालीन दुखाइबारे सचेतना फैलाउन कार्यशाला
कार्यक्रम दीर्घकालीन दुखाईका बारेमा सचेतना फैलाउने मुख्य लक्ष्यका साथ गरिएको नेपाल पेन केयर सेन्टरका निर्देशन डा रोशन पियाले जाानकारी दिए। नेपालमा दुखाइलाई खासै मान्यता नदिइएका कारण यस्ता कार्यक्रमले सचेतना फैलाउने उनको भनाइ थियो।
शुक्रबार, मंसिर १४, २०८१
सुष्मा कोइराला मेमोरियल अस्पताललाई सहयोग गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल
‘यो जलनको उपचार हुने नेपालकै पहिलो अस्पताल रहेछ। अस्पतालले जलनका धेरै बिरामीहरुलाई आकस्मिक सेवा समेत दिइरहेको रहेछ,’ मन्त्री पौडेलले भने।
शुक्रबार, मंसिर १४, २०८१
गोरखाको सहिद लखन गाउँपालिकाले गर्यो गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा
'चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने।
शुक्रबार, मंसिर १४, २०८१
झापाको हल्दिबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप रु दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत रु चार लाख २९ हजार खर्च भएको छ।
शुक्रबार, मंसिर १४, २०८१
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका प्रहरी उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।
शुक्रबार, मंसिर १४, २०८१
मंसिर २३ गते राष्ट्रिय जनस्वास्थ्य दिवस मनाइने
मंसिर १४ देखि २० सम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम आयोजना हुने र १ हजार २५० भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रमले वर्तमान अवस्थामा प्रदेशको स्वास्थ अवस्था र आगामी रणनीतिका सन्दर्भमा हरेक प्रदेशमा मुख्यमन्त्री , सरोकारवाला मन्त्रालयका मन्त्री ,स्वास्थ्य सचिव, स्वास्थसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाका प्रतिनिधि लगायत सगको समूह छलफल, सरोकारवाला निकाय सगको अन्तरक्रिया लगायतका कार्यक्रम गर्नेछ।
शुक्रबार, मंसिर १४, २०८१
मुटुसम्बन्धी रोग र मधुमेहका बिरामी उल्लेख्य मात्रामा वृद्धि
अघिल्लो आवमा मधुमेहका बिरामीको सङ्ख्या ३ लाख १२ हजार तीन सय ४२ रहेकामा गत आवमा सो सङ्ख्या ५ लाख ८४ हजार तीन सय ४७ रहेको छ । त्यसैगरी दीर्घ दम रोग (सिओपीडी) को बिरामीको सङ्ख्या अघिल्लो आवमा एक लाख ८५ हजार आठ सय ५७ रहेकामा गत आवमा दुई लाख ५९ हजार एक सय १० रहेको छ ।
बिहीबार, मंसिर १३, २०८१
चिकित्सा शिक्षा: पिजीको प्रवेश परीक्षा माघमा, मंसिर १७ गतेबाट आवेदन दिन सकिने
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुलाउने भएको छ। आयोगले यही मंसिर १७ गतेबाट परीक्षाका लागि आवेदन दिन सकिने भन्दै सूचना निकालेको छ।
बिहीबार, मंसिर १३, २०८१
नर्सिङ संघको निर्वाचन : यी हुन् देशभरका २० मतदान केन्द्र
संघको निर्वाचन समितिले दिएको जानकारी अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरेर २० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ।
बिहीबार, मंसिर १३, २०८१
स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शय्या क्षमता सार्वजनिक, अनुगमन गर्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ।
बिहीबार, मंसिर १३, २०८१
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोडभन्दा बढी बेरुजु
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको जानकारी दिए।
बिहीबार, मंसिर १३, २०८१
Previous
124
125
126
127
128
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
२२ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
९ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search