मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २०, २०८२
Fri, Nov 07, 2025
बिहीबार, कात्तिक २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चितवनको रत्ननगरवासीलाई क्यान्सर उपचारमा २५ हजार सहुलियत
क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हजार दिने निर्णय गरेको हो।
आइतबार, वैशाख २, २०८१
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।
आइतबार, वैशाख २, २०८१
चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र
मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिए।
आइतबार, वैशाख २, २०८१
डा रमेशसिंह भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ नेपाल गठन
नेपालका विभिन्न अस्पतालमा कार्यरत ३५ जना सर्जनहरुको शुक्रबारको भेलाले डा भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल गठन गरेको हो। एजीएचएसएन अध्ययन र अनुसन्धानका कार्यहरुमा केन्द्रीत रहेन छ।
आइतबार, वैशाख २, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
यही सन्दर्भलाई जोड्दै उनले भनिन्, ‘स्वास्थ्यकर्मीको कामको रिकग्निसन भएन । जति कलाकारको हुन्छ। हाम्री अग्रज डा दिव्यश्री मल्लले आफ्नो लागि केही गर्नुभएन । जे जति गर्नुभयो, समाजकै लागि गर्नुभयो। तर समाज र राज्यले मूल्यांकन गर्न सकेन।’
आइतबार, वैशाख २, २०८१
स्वास्थ्य सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो : गगन थापा
स्वास्थ्यमा भइरहेको ‘ब्रेन ड्रेन’लाई लिएर भएको संवादमा उनले अहिले बहश सही कोणबाट नभएको उल्लेख गरे। उनले थपे, ‘स्वास्थ्यको जनशक्तिको कुरा गर्दा दिन खोजेको सेवा कस्तो हो ? भन्ने कोणबाट हेर्नुपर्छ । त्यसका लागि कति जनशक्ति चाहिन्छ? कस्तो जनशक्ति चाहिन्छ ? त्यही अनुसार उत्पादन हुनुपर्छ।’
आइतबार, वैशाख २, २०८१
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं, त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव
सरकारीसँग निजीको प्रतिष्पर्धा होइन, साझेदारी हुनुपर्ने उनले उल्लेख गरे। अस्पतालका अध्यक्ष आर एस भण्डारीले आफूहरुले अस्पतालमा सेवाका लागि लगानी गरेको बताए। नेपालमै उत्कृष्ट स्वास्थ्य सेवा दिने लक्ष्यका साथ अस्पताल खोलिएको र त्यसमा आफूहरु सफल भइरहेको उनको भनाइ छ।
शुक्रबार, चैत ३०, २०८०
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव
शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
शुक्रबार, चैत ३०, २०८०
सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैनः प्रमुख सचेतक बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन्।
शुक्रबार, चैत ३०, २०८०
इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्छः सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
शुक्रबार, चैत ३०, २०८०
सुर्तीजन्य पदार्थको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरीः सांसद सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताएका छन्।
शुक्रबार, चैत ३०, २०८०
सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छः सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताएका छन्।
शुक्रबार, चैत ३०, २०८०
व्यापारिक प्रयोजनका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छः सांसद भट्ट
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
शुक्रबार, चैत ३०, २०८०
सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरावलोकन गर्नुपर्छः सांसद शाह
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी शाह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गरेकी छन्।
शुक्रबार, चैत ३०, २०८०
सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनः कांग्रेस सांसद ढुंगाना
स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरे पनि सरकारले सो अनुसार काम गर्न नसकेको सांसद ढुंगानाको आरोप थियो। शुक्रबार राष्ट्रिय सभा बैठकमा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गरिब जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए।
शुक्रबार, चैत ३०, २०८०
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन
पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।
शुक्रबार, चैत ३०, २०८०
भौतिक पूर्वाधार नहुँदा महाकाली आयुर्वेद औषधालयमा सेवा प्रवाहमा समस्या
महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।
शुक्रबार, चैत ३०, २०८०
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्ड-२०२४का लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?
परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा आएको पत्र अनुसार अवार्डका लागि अंग्रेजी क्यालेन्डर अनुसार मे महिनाको ३१ तारिखसम्म आवेदन दिन सकिने छ। अवार्डका लागि आवेदन दिनेले आफ्नो वा संस्थाको परिचयसहित गरेका कमको संक्षिप्त विवरण उल्लेख गरेर पठाउनु पर्ने हुन्छ।
शुक्रबार, चैत ३०, २०८०
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव पेस
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन्।
शुक्रबार, चैत ३०, २०८०
१० प्रतिशत स्वास्थ्यजन्य फोहोरको मात्रै हुन्छ उचित व्यवस्थापन
स्वास्थ्य सामग्रीजन्य फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि नै काम गरिरहेको छ। मन्त्रालयले स्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार स्वास्थ्य जन्य फोहोर व्यवस्थापनको कार्य गर्दै आएको छ।
शुक्रबार, चैत ३०, २०८०
लुम्बिनी प्रदेश लोकसेवाद्वारा ७९ अनमी र ७४ अहेब माग
अनीमीमा ४१ खुला, आदिवासी जनजाति १२, मधेशी ६, दलित ६ माग गरिएको छ। यसैगरी अहेबमा खला ४१, महिला १२, आदिवासी जनजाति ११, मधेशी ६, दलित ४ जना माग गरिएको छ।
शुक्रबार, चैत ३०, २०८०
प्रदूषणका कारण काठमाडौं उपत्यकाको वायु अस्वस्थ, यसबाट पर्ने असर र जोगिने उपाय
विभिन्न दम रोगहरु, फोक्सोमा क्यान्सरहरु वायु प्रदूषणको दीर्घकालीन असरहरु हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्ममा प्रदूषणका कारण श्वासनली साँघुरिने रोग सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ।
शुक्रबार, चैत ३०, २०८०
जीर्ण भवनबाट उपचार सेवा
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ। साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो।
शुक्रबार, चैत ३०, २०८०
भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
टेम्केमैयुङ–७ कोटमा निर्माणाधीन अस्पताल भवन काम अलपत्र छाडेर निर्माण व्यवसायी भागेपछि स्थानीय आक्रोशित भएका छन्।
बिहीबार, चैत २९, २०८०
स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने गण्डकी प्रदेश सरकारको निर्णय
गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन्।
बिहीबार, चैत २९, २०८०
नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला आइएसओ प्रमाणीकरण
हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुईवटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो।
बिहीबार, चैत २९, २०८०
औषधिजन्य फोहोर अव्यवस्थीत बिसर्जन, वातावरणीय प्रदूषणसँगै रोगको उच्च जोखीम
नेपालको संविधान २०७२ को धारा ३० ले भन्छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ। वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’
बिहीबार, चैत २९, २०८०
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा संवाद कार्यक्रम संचालन गर्ने भएको छ।
बिहीबार, चैत २९, २०८०
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत २९, २०८०
त्रिवि शिक्षण अस्पतालको पोइजन इन्फरमेसन सेन्टरले १ सय २० बिरामीलाई दियो सेवा
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको पोइजन इन्फरमेसन सेन्टरले स्थापना भएको ४ महिनामा १ सय २० बिरामीलाई सेवा दिएको छ ।
बुधबार, चैत २८, २०८०
Previous
122
123
124
125
126
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
१३ मिनेट अगाडि
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
२२ घण्टा अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search