मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पर्साको पोखरिया अस्पताल ५० श्ययाको प्रादेशिकमा स्तरोन्नति हुँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ श्ययाको पोखरिया जिल्ला अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्।
शनिबार, पुस ६, २०८१
डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए।
शनिबार, पुस ६, २०८१
तनहुँमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रू २९ लाख सङ्कलन
यसैबीच नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अक्षयकोषमा रकम सहयोग गर्ने पालिकालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेलाई सम्मान गरे।
शनिबार, पुस ६, २०८१
ट्रु डर्मा फोर्ब्स इन्डियाको '२०० ग्लोबल बिजनेस पोटेन्सियल'मा छनोट
पाँच चरणको अन्तर्वार्तापछि आफ्नो कम्पनी छनोट भएको सञ्चालक सुशान्त मुरारकाले जानकारी दिएका छन्। ट्रु डर्मासँग प्रतिष्पर्धामा भारतकै प्रतिष्ठित स्किन सम्बन्धी औषधि तथा सामाग्री उत्पादक कम्पनी पनि प्रतिष्पर्धामा थिए। उनलाई प्रश्न गरिएको थियो, 'भारतका ती कम्पनी भन्दा तपाईं कसरी फरक?'
शुक्रबार, पुस ५, २०८१
वीरमा टोमोथेरापी सेवाको एक वर्ष: ३ सय २६ बिरामीले लिए सेवा,चैतसम्मको लाइन कुर्दै बिरामी
वीर बाहेक नेपालको कुनै सरकारी तथा निजी अस्पतालमा क्यान्सर उपचारका लागि यस्तो प्रकारको मेसिन नरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र भुपेन्द्र बस्नेत बताउँछन्। हाल वीर अस्पतालले डेढ लाखमा क्यान्सर बिरामीहरुका लागि टोमोथेरापी सेवा दिँदै आएको उनले जानकारी दिए। 'यो विश्वसँग तुलना गनुपर्दाे एकदमै सस्तो हो' उनले भने, 'छिमेकी मुलुक भारतमा पनि यही मेसिनबाट सेवा लिन कम्तीमा पनि ५ लाख भारतीय रुपैयाँ खर्च गर्नुपर्छ' उनले भने।
शुक्रबार, पुस ५, २०८१
साउदीबाट फर्किएका युवामा मंकिपक्स पुष्टि
शुक्रबार, पुस ५, २०८१
कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेमा कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ। कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ।
शुक्रबार, पुस ५, २०८१
९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म ९ वटा स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ।
शुक्रबार, पुस ५, २०८१
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ। यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले आठ करोड रुपैयाँमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो। अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो उपकरण सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ।
शुक्रबार, पुस ५, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुङ्ग्याउन सुझाव
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सुन्दुक रुइतले सम्बन्धन पाए प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा लैजान सक्षम हुने बताए। उनले विश्वविद्यालयलाई नमूना र आँखाको उपचारको युनिक केन्द्रका रुपमा स्थापित गरिने विश्वास व्यक्त गरे।
शुक्रबार, पुस ५, २०८१
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ ।
शुक्रबार, पुस ५, २०८१
स्थायी पदपुर्ती र स्तरोन्नतिको सूचनासँगै ३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।
शुक्रबार, पुस ५, २०८१
यस्तो छ वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण अध्ययन कार्यदलको प्रतिवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित कार्यदलले बनाएको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने धेरै स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको, त्यस्ता संस्थाले स्वास्थ्य परीक्षण नै नगरी श्रमिकको मेडिकल रिपोर्ट बनाउने गरेका लगायतका समस्याहरु रहेको उल्लेख छ।
बिहीबार, पुस ४, २०८१
नेपाली औषधि उद्योगलाई 'बाइपास' गर्दै विदेशको प्रचार गर्न प्रदर्शन हुँदै
नेपाल फर्मा एन्ड हेल्थ भनेर प्रदर्शनीको नाम राखिए पनि उक्त प्रदर्शनीमा नेपालका औषधि उत्पादक, रसायन तथा मेडिकल आपूर्तिकर्ताहरु लगायतको सहभागिता भने हुने छैन।
बिहीबार, पुस ४, २०८१
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारण सभा सम्पन्न
सभाले सञ्चालक समिति सदस्यहरुको रुपमा सुना सुवेदी, नवराज पौड्याल, अनिश बडाल, दिबेश थापा निर्विरोध निर्वाचित गरेको छ भने स्वतन्त्र सञ्चालकको हकमा निरज कार्कीलाई नियुक्ति गरेको छ।
बिहीबार, पुस ४, २०८१
आविष्कार केन्द्रले बनायो सरकारी अस्पतालमा थन्किएका ३ सय बढी उपकरण
सरकारी अस्पतालमा बिग्रिएर थन्किएकाा ३ सय बढी उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुन: प्रयोग गर्न योग्य बनाएको छ। गत भदौमा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएका उपकरणहरु बनाउनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो।
बिहीबार, पुस ४, २०८१
पाँचपोखरीमा बृहत स्वास्थ शिविर सम्पन्न
शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सूचना अधिकारी डा अमरदीप शाहले बताए। ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले बताए।
बिहीबार, पुस ४, २०८१
सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्रीको अनुगमनः ‘औषधिको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ’
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आम रुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए। पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे।
बिहीबार, पुस ४, २०८१
चन्द्रागिरि नगर अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।
बिहीबार, पुस ४, २०८१
नेपाल नर्सिङ संघको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षबाट उजुरी दर्ता
नेपाल नर्सिङ संघको २०औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले उजुरी दर्ता गराएको छ। स्वतन्त्र नर्सहरुले नेपाल नर्सिङ संघ तथा निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै उजुरी दर्ता गराएको नर्स जानकी धाँमीले बताइन्।
बिहीबार, पुस ४, २०८१
बकुलहर रत्ननगर अस्पतालको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षमा कर्माचार्य
बकुलहर रत्ननगर अस्पताल, चितवनको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा गोपाल कर्माचार्यलाई मनोनित गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट उनलाई सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो।
बिहीबार, पुस ४, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु
पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामांकन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामांकन गरिएको छ । यही पुस २४ गतेसम्म नामांकनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।
बिहीबार, पुस ४, २०८१
पहिलो ध्यान दिवस मनाइँदै, विश्वव्यापी प्रवचन दिँदै रविशंकर
संयुक्त राष्ट्र संघले ७ डिसेम्बरमा यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो। पहिलो दिवसलाई विश्वव्यापी गराउने उद्देश्यसहित विश्वभर एकैपटक प्रत्यक्ष प्रशारण मार्फत ध्यान गर्ने र ध्यानका विषयमा प्रवचन गर्ने कार्यक्रम राखिएको हो।
बिहीबार, पुस ४, २०८१
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं एकाईंको अध्यक्षमा बानियाँको उमेदवारी
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौं एकाईको अध्यक्षमा भोजबहादुर बानियाँ (कबिर)ले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। काठमाडौंको कमलादीमा यही पुस ६ गते हुने २०औं महाधिवेशनले एकाईमा नयाँ कार्यसमिति चयन गर्ने छ।
बुधबार, पुस ३, २०८१
एचपीभी खोपको पहिलो खेप काठमाडौँ भित्रियो
पहिलो खेपमा ४ लाख ६० हजार ९४० भाइल खोप ल्याइएको छ। ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोप मंगलबार राति क्याथे प्यासेफिकको उडानमार्फत चीनबाट हङकङ हुँदै काठमाडौँ ल्याइएको हो।
बुधबार, पुस ३, २०८१
जुम्लाको बड्कीमा पक्की स्वास्थ्य चौकी भवन निर्माण
हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरिएको छ। स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।
बुधबार, पुस ३, २०८१
एजीटीले नेपाली ब्रान्डमा ल्यायो १० सेकेन्डमै ज्वरो नाप्ने थर्मोमिटर
जम्मा १० सेकेन्ड सही नतिजा दिने हुनाले थर्मोमिटर चाँडै बजारमा लोकप्रिय बन्ने विश्वास उनले लिएका छन्। त्यसबाहेक यो थर्मोमिटर चाँडै बिग्रिने र भाँचिने समेत हुँदैन । 'टुप्पोपट्टीको भाग लचकदार भएकाले बच्चाले बंग्याउन सक्छन् तर भाँच्न सक्दैनन्। असावधानीवश झर्दा वा पानीमा पर्दा समेत बिग्रिदैन,' उनले थपे।
बुधबार, पुस ३, २०८१
स्वास्थ्य बीमाको क्षेत्र बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
प्रदेशका बढीभन्दा बढी अस्पतालमा बीमामार्फत प्राप्त हुने स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने भन्दै मुख्यमन्त्री सिंहले प्रत्येक अस्पतालमा स्वास्थ्य बीमा डेस्क राख्न सुझाव दिए। उनले स्वास्थ्य बीमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकालाई एजेन्टका रूपमा जिम्मेवारी दिन सकिने पनि बताए।
बुधबार, पुस ३, २०८१
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए। स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ ।
बुधबार, पुस ३, २०८१
नेपाली रक्तदाता संघ यूएईको आयोजनामा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार, पुस २, २०८१
Previous
120
121
122
123
124
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
नर्भिकको साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search