मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टबाट मदिराको विज्ञापन गरिएका १५० बोर्ड
महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको महानगरले जनाएको छ। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको बताइएको छ।
बुधबार, पुस १०, २०८१
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउँदै मन्त्रालय, माग्यो सुझाव
मन्त्रालयले २०८१/०८२ देखि २०९२/२०९३ का लागि रणनीति बनाउन लागेको हो। रणनीतिमा समावेश गर्न सकिने विषयहरु उपलब्ध गराउन मन्त्रालयले सार्वजनिक रुपमा नै सुझाव माग गरेको हो।
बुधबार, पुस १०, २०८१
क्यान्सरबिरुद्ध खोप विकास गरेको रुसको दाबी, कसरी रोक्छ क्यान्सर ?
गामालेया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्जान्डर गिन्ट्सबर्गले टीएसएसलाई बताएअनुसार, 'यो खोप ट्युमर विकास र सम्भावित मेटास्टेसिसलाई दबाउन सक्षम छ।'
बुधबार, पुस १०, २०८१
मंकीपक्सको उपचारको क्रममा रहेका युवक 'खतरामुक्त', निर्देशक डा बसौला भन्छन् -अर्काे साता डिस्चार्जको तयारी छ
मंकीपक्सका कारण आँखा दिमाख तथा शरीरका अन्य अंगमा जोखिमको खतरा नभएको उनले जानकारी दिए । गत पुस ५ गते साउदीबाट नेपाल आएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको भएको थियो।
बुधबार, पुस १०, २०८१
धनुषाको ढल्केबरस्थित कृषिउपज विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
मन्त्रालयअन्र्तगतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए।
बुधबार, पुस १०, २०८१
कोशी प्रदेश अस्पतालमा ३० जना स्टाफ नर्ससहित चिकित्सक, फार्मेसी अधिकृत आवश्यकता
कोशी अस्पताल, विराटनगरमा स्टाफ नर्ससहित विभिन्न विषयमा विशेषज्ञ चिकित्सक माग गरिएको छ। स्टाफ नर्स मात्रै घ० जनाका लागि विज्ञापन गरिएको हो। यसैगरी एकजना बायोमेडिकल इन्जिनियर, फार्मेसी अधिकृत ३ जना, बायोमेडिकल टेक्निसियन १ जना माग गरिएको छ।
बुधबार, पुस १०, २०८१
गण्डकी प्रदेश लोक सेवामा अहेब ५७ र अनमी ४९ जनाका लागि खुल्यो लोकसेवा
गण्डकी प्रदेशमा अनमी र अहेब लागि लोकसेवा खुलेको छ। गण्डकी प्रदेश लोक सेवा आयोगको सूचना जारी गर्दै चौथो तह अहेव, अनमीमा लगायतको विज्ञापन गरेको हो।
बुधबार, पुस १०, २०८१
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।
बुधबार, पुस १०, २०८१
डीडीए महानिर्देशक ढकालकाे संयाेजत्वमा जेनेरिकमा औषधी सिफारिस सुझाव समिति
मंगलबार, पुस ९, २०८१
संसदीय समितिमा जुट्यो वीर अस्पताल र न्याम्स छुट्याउने विषयमा सहमति
समितिका सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भनिन्, 'दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ।'
मंगलबार, पुस ९, २०८१
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने
मुख्यमन्त्री सिंहलाई भेटन सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका दृष्टिविहीनहरूले आवाससहित पठनपाठनको उचित व्यवस्थान गरिदिन अनुरोध गरेसँगै उनले प्रदेशको राजधानीमा आवाससहितको विद्यालय निर्माण र सञ्चालन गर्ने सन्दर्भमा प्रदेश सरकार सकारात्मक रहेको बताए।
मंगलबार, पुस ९, २०८१
ड्रेस कोडसहित आचार संहिता पालना भए/नभएको निरीक्षण गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले पहिलो चरणमा अस्पताल फार्मेसीबाट निरीक्षण थालेको काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयले जानकारी दिए। 'काउन्सिलको मंसिर ४ गतेको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ड्रेस कोड लगायत फार्मेसी अभ्यासका विषयमा निरीक्षण गर्न थालिएको हो,' पाण्डेयले भने।
सोमबार, पुस ८, २०८१
चिकित्सा शिक्षा: यस्ता छन् डा बाराकोटी संयोजकत्वको कार्यदलले दिएका ५ सुझाव
आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइए सरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको छ।
सोमबार, पुस ८, २०८१
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउने तयारीका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटी नेतृत्वको कार्यदल बनाएका छन्।
सोमबार, पुस ८, २०८१
होलेरीमा विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुसी
दाङसँग सिमाना जोडिएको तर विकट मानिने रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा शुभारम्भ गरेपछि स्थानीय नागरिकहरु खुसी भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रारम्भ गरेपछि त्यहाँका जनतामा खुसियाली छाएको हो।
सोमबार, पुस ८, २०८१
१२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौँ महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ। महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगर भित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो।
सोमबार, पुस ८, २०८१
बर्दिबास मेडिकल कलेजः जग्गा प्राप्ति अनिश्चित
कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो। शिक्षा मन्त्रालय र वन विभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदी बताउँछन्।
सोमबार, पुस ८, २०८१
६ वर्षमा पनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो।
सोमबार, पुस ८, २०८१
आईओएममा विभिन्न विषयका २६ जना उपप्राध्यापक आवश्यकता
हरेक विषयमा १ गरी विभिन्न २६ विषयमा उपप्राध्यापक एक वर्षे करारमा लिन लागिएको बताइएको छ। सूचना प्रकाशित मितिले २८ दिनभित्र आवेदन बुझाउन भनिएको छ।
सोमबार, पुस ८, २०८१
मानव बेचविखनबिरुद्धकी अभियन्ता सुनिताको मृत्यु
सुनितालाई बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सोमबार, पुस ८, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता दिन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित कार्यदलले निजी मेडिकल कलेजहरुले पनि सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको छ।
आइतबार, पुस ७, २०८१
कोशराज अवस्थीको नेतृत्वमा एनएमएसआरए काठमाडौँको कार्यसमिति निर्वाचित
एसोसिएसन अध्यक्षमा कोशराज अवस्थी रहेका छन् भने वरिष्ठ उपाध्यक्ष राजीवकृष्ण कर्ण, उपाध्यक्ष मनीष मल्लिक, महासचिव विनय रोका, कोषाध्यक्ष सुदर्शन ढकाल, संयुक्त सचिवहरू राजकृष्ण ठाकुर र चक्र रिमाल तथा संयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छन्।
आइतबार, पुस ७, २०८१
हृदयाघातबाट थुनुवाको मृत्यु
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
आइतबार, पुस ७, २०८१
नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ
कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन भएका छन्। यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।
आइतबार, पुस ७, २०८१
सशस्त्र प्रहरी नवलपरासीद्वारा नि:शुल्क स्वास्थ्य शिविर
सीमावर्ती समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल पश्चिम नवलपरासीले स्वास्थ्य शिविर आयोजना गरेको छ। सुस्ता गाउँपालिका- ५ महलबारीस्थित दीपक माविमा पक्लिहवा क्षेत्रका ४२२ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि नि:शुल्क वितरण गरिएको हो।
आइतबार, पुस ७, २०८१
बागलुङमा २२ बालबालिका एचआईभी संक्रमित
बागलुङका २२ जना बालबालिका एचआइभी संक्रमित रहेको पाइएको छ। धौलागिरी पोजेटिभ समूह बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ वर्षभन्दा कम उमेरका १९ जना र त्यो भन्दा माथिका ३ जना गरी कुल २२ जना एचआईभी संक्रमित रहेका छन्।
आइतबार, पुस ७, २०८१
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
घोराही-१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन्। ‘हामीले दुःख मात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन्। सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन्।
आइतबार, पुस ७, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर
त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अफ द म्याच’ अवार्ड घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार पाए। तल्लो क्रमको ब्याटिङ अर्डरमा खेल्ने उनले एनपिएलमा कर्णालीबिरुद्ध अविजित ३८ रन जोडेका थिए। बागमतीबिरुद्ध तीन विकेट उनको बलिङमा सर्वाधिक रह्यो। समग्र।मा उनले ७ विकेट र १३५ रन जोडे।
आइतबार, पुस ७, २०८१
योग साधना गरी मनाइयो विश्व ध्यान दिवस
हिमालयको देश नेपालबाट योग, ध्यान सुरु भएको शास्त्रीय मान्यता छ। योग, ध्यानका आदि गुरु भगवान् शिवलाई मानिन्छ। डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो।
आइतबार, पुस ७, २०८१
नर्भिक अस्पतालमा पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो।
शनिबार, पुस ६, २०८१
Previous
119
120
121
122
123
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
नर्भिकको साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search