मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीलाई सेवा प्रभावित नपार्न अदालतको आदेश
'नेपालको संविधान एवं श्रम ऐन, २०७४ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही अस्पतालको स्वास्थ्य सेवा सञ्चालन तथा प्रवाहमा अनुचित असर प्रभाव नपुग्नेगरी सामूहिक सौदाबाजीको क्रियाकलाप गर्नु, तालाबन्दी गर्नु अस्पतालको ओपिडी सेवालगायत सम्पूर्ण स्वास्थ्य सेवा सञ्चालनमा रोक लगाउने, अवरोध गर्नेजस्ता क्रियाकलाप नगर्न नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ', आदेशमा भनिएको छ ।
शुक्रबार, पुस १९, २०८१
के भएको थियो बाल गायक सचिन परियारलाई?
लामो समयदेखि विभिन्न समस्यासँग जुद्धै आएका सचिनलाई पछिल्लो समय संक्रमणको उपचारका लागि अस्पताल भर्ना लगिएको थियो। अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा 'सेप्टिक सक'मा थिए। सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भइ अवस्था गम्भीर हुनु हो।
बिहीबार, पुस १८, २०८१
भाइरल बाल गायक सचिन परियारको त्रिवि शिक्षण अस्पतालमा निधन
बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको अस्पतालका निर्देशक प्राडा धनश्याम गुरुङले स्वास्थ्यखबरलाई जानकारी दिए।
बिहीबार, पुस १८, २०८१
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धानात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन्।
बिहीबार, पुस १८, २०८१
केयूको उपकुलपतिका लागि आवेदन माग [कार्यविधि सहित]
समितिले 'काठमाडौँ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१' बमोजिम दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्य व्यक्तिले उक्त कार्यविधिको अनुसूची - १ मा उल्लेख गरिएको ढाँचा अनुसार आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
बिहीबार, पुस १८, २०८१
नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु
कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा नितिश विक्रम देव र डा रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो। बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको गुणस्तरीय उपचार सेवाका लागि अस्पतालले पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको हो।
बिहीबार, पुस १८, २०८१
कस्तो रहला आजको मौसम?
जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
बिहीबार, पुस १८, २०८१
एमपक्सका दुई बिरामीमध्ये एक जना डिस्चार्ज, अर्का बिरामीको अवस्था के छ?
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार पहिलो पटक संक्रमण देखिएर भर्ना भएका ३६ वर्षीय पुरुष हिजो मंगलबार डिस्चार्ज भएका हुन्। उनका अनुसार दोस्रो बिरामी भने उपचारकै क्रममा छन्।
बुधबार, पुस १७, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी सरह बनाउने विषयमा ऐक्यवद्धता जनाउने बढ्दै
निजी मेडिकल कलेजमा चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)को एमडी/एमएस/एमडिएस गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारी सरह गर्नुपर्ने विषयमा देशभरका अस्पताल तथा शिक्षण संस्थाहरुबाट ऐक्यवद्धता जनाउने क्रम बढी रहेको छ।
बुधबार, पुस १७, २०८१
एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन्।
बुधबार, पुस १७, २०८१
बाँकेमा एक वर्षमा ८४ जना नयाँ कुष्ठरोगी पहिचान
गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच आठ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार तीन सय १८ रहेको थियो । सन् १९९६ मा नेपालगञ्ज टिवी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले सुविधा सम्पन्न भवनबाट पश्चिम नेपाल र आसपासको क्षेत्रका कुष्ठरोगीको उपचार सेवा प्रदान गर्दै आएको आएको अस्पताल प्रमुख थारुको भनाइ छ ।
बुधबार, पुस १७, २०८१
रगत निःशुल्क उपलब्ध गराउनुपर्छः गगन थापा
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे।
बुधबार, पुस १७, २०८१
दाङमा भेटिए हात्तीपाइलेका बिरामी
घोराही र गढवा गाउँपालिकामा बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सर्भे गरिएको थियो।
बुधबार, पुस १७, २०८१
आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिने
टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले पाठेघरको मुखको क्यान्सर तथा एचपीभी खोप सम्बन्धी संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन्। स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय स्वास्थ्य,शिक्षा ,सुचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजना उक्त कार्यक्रम भएको हो।
मंगलबार, पुस १६, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो। अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए।
मंगलबार, पुस १६, २०८१
पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो ।
मंगलबार, पुस १६, २०८१
चितवनमा चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताउँछन्। चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उनले बताए।
मंगलबार, पुस १६, २०८१
‘ग्लोबल ग्याग’ नीतिः नेपालमा परिवार स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा अन्योलमा
नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१) ले मातृ मृत्युदरप्रति एक लाख जीवित जन्ममा एक सय २५ मा झार्ने अति महत्वाकाङ्क्षी लक्ष्य राखेको थियो । यसैगरी दीगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरप्रति एक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य राखेको छ । यी लक्ष्य हासिल लगभग असम्भव देखिएको छ ।
मंगलबार, पुस १६, २०८१
सोवा रिग्पा अध्ययन गरेका जनशक्ति काउन्सिलमा दर्ता हुने बाटो खुल्दै
सोवा रिग्पा अध्ययन गरेका जनशक्ति काउन्सिलमा दर्ता हुने सम्भावना बढेर गएको छ। लामो समयदेखि अन्यौलमा रहेको उक्त विषय अन्तत: निष्कर्षमा पुग्दै काउन्सिलमा दर्ताको ढोका खुल्ने भएको हो।
मंगलबार, पुस १६, २०८१
सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले माग्यो विभिन्न पदमा ९ सय जनशक्ति
नेपालगञ्जमा रहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले विभिन्न पदमा जनशक्ति माग गरेको छ। कलेजले तीन सय शय्याको अस्पताल र कलेजका विभिन्न कार्यक्रम सञ्चालनका लागि जनशक्ति माग गरेको हो।
सोमबार, पुस १५, २०८१
एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तरण गरेका हुन्।
सोमबार, पुस १५, २०८१
आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति बनाउन ‘इन्साइट लाइभ’ नेपालमा आयोजना हुँदै
सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् ।
सोमबार, पुस १५, २०८१
भरतपुर अस्पतालले न्युट्रिशनल सप्लिमेन्ट प्रेस्क्रिप्सन अडिट गर्ने
अस्पतालले एक भन्दा बढी सिफारिस गर्नु उचित नदेखिएको बताएको छ । त्यस्ता उत्पादन सिफारिस गर्नुपरेमा डब्लुएचओ जीएमपी प्रमाणित कम्पनीको मात्रै गर्न भनिएको छ।
सोमबार, पुस १५, २०८१
मोहन बैद्यको आइसीयुमा उपचार जारी, प्रचण्डले लिए स्वास्थ्य अवस्थाबारे जानकारी
महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । अध्यक्ष दाहालले आज साँझ अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गरेका थिए। सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए ।
सोमबार, पुस १५, २०८१
कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु, तीन बिरामी
मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताएका छन्।
सोमबार, पुस १५, २०८१
मधेश प्रदेश सरकारले अध्यादेश ल्याएर अन्याय गर्न खोजेको भन्दै हेल्थ असिस्टेन्टको आन्दोलन
'हामी दुई तहमात्रै बढुवा हुँदा अहेबहरु तीन तहसम्म बढुवा हुन पाउने नियम अध्यादेशबाट ल्याउन खोजिएको छ’, उनले भने, ‘त्यो विभेदपूर्ण छ ,हामीले त्यसको विरोध गरी आन्दोलन गरेका हौं।’
आइतबार, पुस १४, २०८१
साउदीबाट आएका अर्का एक नेपालीमा एमपक्स पुष्टि
जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार उनको पीसीआर जाँच गरिएको हो। उक्त जाँचमा उनलाई एमपक्स पुष्टि भएर उपचार थालिएको बताइएको छ।उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। यसअघि पनि साउदैबाटै एकजनामा एमपक्स देखिएको थियो।
आइतबार, पुस १४, २०८१
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने, समिति गठन
अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन्।
आइतबार, पुस १४, २०८१
स्वास्थ्यकर्मीको मृत्युमा पालिकाले दियो एकदिन शोकबिदा
आइतबार, पुस १४, २०८१
जसपा नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा सुरेन्द्र यादव चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो।
आइतबार, पुस १४, २०८१
Previous
117
118
119
120
121
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
नर्भिकको साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search