मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आवासीय चिकित्सकलाई मेडिकल अधिकृत बराबर तलब, निजीले सरकारी सरह नदिए दर्ता खारेजी सुझाव
मन्त्रालयका प्रमुख विशेषज्ञ डा टंक बाह्राकोटी नेतृत्वको समितिले इन्टर्न चिकित्सकको हकमा आठौं तह मेडिकल अधिकृतको सुरु तलबको ५० प्रतिशत र आवासीय (एमडी/एमएस/एमडीएस) चिकित्सकको हकमा भने आठौं तह मेडिकल अधिकृतको सुरु तलब बराबर दिन सुझाएको छ। आवासीय (डीएम/एमसीएच) चिकित्सकको हकमा भने नवौं तहको सुरु तलब बराबर चाडपर्व भत्ता समेत गरी वर्षमा जम्मा १३ महिनाको निर्वाह भत्ताको मापदण्ड निर्धारण गर्ने भनिएको छ।
सोमबार, पुस २९, २०८१
नर्सिङको नामदर्ता परीक्षा आगामी फागुन १० गते हुने
परीक्षामा बस्न योग्य हुनको लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरू मिति २०८१ माघ ३० गते सम्ममा परीक्षाफल प्रकाशित भई सूचना जारी भएको हुनुपर्नेछ । सम्पूर्ण कागजात तोकिएको अन्तिम मितिभित्र बुझाई सक्नुपर्नेछ । तोकिएको अन्तिम मितिसम्म आवश्यक सम्पूर्ण कागजात नबुझाएको खण्डमा परीक्षामा सामेल हुन नपाइने बताइएको छ।
सोमबार, पुस २९, २०८१
शिक्षण अस्पतालका चिकित्सकको आठौं कलेजो प्रत्यारोपण, ३२ वर्षीया छोरीले दिइन् आमालाई कलेजो
शिक्षण अस्पतालका चिकित्सकहरुले आफ्नै नेतृत्वमा सातौं कलेजो प्रत्यारोप सफल तुल्याएका छन्। अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा रमेश सिंह भण्डारीको नेतृत्वमा गरिएको यो सातौं प्रत्यारोपण हो।
आइतबार, पुस २८, २०८१
काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहररुलाई एचपीभी खोप दिइने*
काठमाडौं जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सरकारले १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको 'सिकोलिन' नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिलाई रोकथाम गर्न सक्ने बताए।
आइतबार, पुस २८, २०८१
सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार: केयूको भीसीमा एमडी/एमएस मात्रै गरेका डाक्टरले आवेदन दिन नपाउने
उक्त कार्यविधिले मेडिकल चिकित्सामा एमडी, एमएस र एमडीएस गरेका चिकित्सकलाई आवेदन दिन रोकेको छ। यसको खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
आइतबार, पुस २८, २०८१
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
उपकरण खरिद रोकिएको, बैंकको कर्जा प्रवाहमा असर परेको, सरकारले प्रदान गर्ने सेवा दिए वापतको भुक्तानी रोकिएको, शैक्षिक कार्यक्रम प्रभावित भएको, अस्पताल स्तरोन्नति र स्तरवृद्धि हुन नसकेको उनको भनाइ छ।
आइतबार, पुस २८, २०८१
पोखरामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका वडा नं. २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिका २८ नं वडाको आयोजनामा भएको सो शिविरमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकीको समन्यव रहेको थियो।
आइतबार, पुस २८, २०८१
फार्मेसीहरुमा कानुन विपरित आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्सलगायतका पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको पाइएको बताएका छन्।
आइतबार, पुस २८, २०८१
नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटीको अध्यक्षमा प्राडा चौधरी
आँखा उपचारमा संलग्न चिकिस्कहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको भगिनी संस्था नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटी (एनसीसीआरसी)को अध्यक्षमा प्राडा मिनु चौधरी चयन भएकी छिन्।
शनिबार, पुस २७, २०८१
जुम्लामा आठ हजार ८२९ छात्रालाई एचपीभी खोप दिइने
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
शनिबार, पुस २७, २०८१
महिना अनुसार शिशुको औसत वजन कति हुनु पर्दछ?
यद्यपि, वृद्धि ढाँचाले कुनै स्पष्ट तालिका पालना गर्दैन। कसैका शिशुहरूको वजन स्थिर रूपमा बढ्छ र केही महिना समान प्रतिशतमा रहन्छ भने कसैको शिशुको वजन छिट्टै बढ्दछ र वृद्धिको सङ्केत दिन्छ, जुन कुनै पनि समयमा हुन सक्छ। यसले बच्चालाई नयाँ वजन प्रतिशतमा सार्न सक्छ।
शनिबार, पुस २७, २०८१
केयूको उपकुलपतिका लागि पिएचडी अनिवार्य गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
उपकुलपति छनोट समितिलाई पटक पटक अनुरोध गर्दाे पनि कार्यविधि परिवर्तन गर्न तयार नभएपछि बाध्य भएर अदालत जानुपरेको केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुविन्द्र कार्कीले स्वास्थ्यखबरलाई बताए।
शुक्रबार, पुस २६, २०८१
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो ब्याचका एमबीबीएस विद्यार्थीलाई स्वागत
प्रतिष्ठानका उपकुलपति डा अंकुर शाहले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु हुनु ठूलो उपलब्धि भएकाले पहिलो ब्याचका विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेश स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह र शिक्षा मन्त्री रानीकुमारी तिवारीलाई विशेष अतिथिका रुपमा बोलाइएको जानकारी दिए।
शुक्रबार, पुस २६, २०८१
मंकीपक्सको उपचारको क्रममा रहेका अर्काे युवक पनि खतरामुक्त, केही दिनमा डिस्चार्ज गर्ने अस्पतालको तयारी
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार आइसोलेसन वार्डमा उपचारका क्रममा रहेका ती युवकमा नयाँ घाउ देखिएको छैन। 'उहाँको अवस्था सामान्य छ, घाउ ९० देखि ९५ प्रतिशत सुकिसकेको अवस्था छ', उनले भने, 'कुनै लक्षण नदेखिएकोले उहाँ जोखिममुक्त हुनुहुन्छ।' दुई चार दिनमा डिस्चार्जको तयारी अस्पतालले गरेको उनले जानकारी दिए।
शुक्रबार, पुस २६, २०८१
थपिएको म्याद सकियो तर अझै बनेन जिल्ला अस्पताल खोटाङको भवन
सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ ।
शुक्रबार, पुस २६, २०८१
हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव
स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ । सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए।
शुक्रबार, पुस २६, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले खोल्यो एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा
लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा खोलेको छ। लोकसेवामा अन्तर तह र खुला मागिएको छ। कविराज, फार्मेसी सुपरभाइजर, पब्लिक हेल्थ नर्स, एनेस्थेसिया सुपरभाइजरको दरखाु्त आह्वान गरिएको छ।
शुक्रबार, पुस २६, २०८१
राप्ति प्रतिष्ठानमा एमबीबीएसका विद्यार्थीलाई स्वागत
भन्दै स्वास्थ्य क्षेत्रमा दाङ अघि बढ्दै गएको प्रतिष्ठानले समग्रमा शन्देश दिन सफल भएको बताए। प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्सालले एमविविएस र नर्सिङको पढाई दाङमै गर्ने गरी पूर्वाधार, कार्यक्रम अघि बढ्नु दाङवासीका लागि ऐतिहासिक काम भएको भन्दै यहाँको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे।
बिहीबार, पुस २५, २०८१
न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशाधनका नाममा प्रतिबन्धित र दर्ता नभएका औषधि बिक्री
विभागले बजार अनुगमनका क्रममा न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशाधनका नाममा प्रतिबन्धित र दर्ता नभएका औषधि बिक्री भइरहेको फेला परेको भन्दै बिक्री वितरण रोक्न सूचना निकालेको हो। विभागले अनुमगनका क्रममा फार्मेसीहरुमा यस्ता सामग्री फेला परेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ।
बिहीबार, पुस २५, २०८१
आयुर्वेद चिकित्सासम्बन्धी भ्रमात्मक विज्ञापनको नियमन गर्न सातै प्रदेशका मन्त्रालयलाई आयुर्वेद विभागको अनुरोध
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित निर्देशक डा श्यामबाबु यादवले सातै प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै उक्त अनुरोध गरेका हुन्।
बिहीबार, पुस २५, २०८१
हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन
नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए।
बिहीबार, पुस २५, २०८१
एचपीभी खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो, मधेश बाहेक सबै प्रदेशमा वितरण
पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको होह ।थप २ लाख,६६ हजार २ सय मात्रा खोप यही पुस २८ गते आइपुग्ने खोप सुपरभाइजर अधिकृत ओम प्रसाद उपाध्यायले स्वास्थ्यखबरलाई बताए।
बिहीबार, पुस २५, २०८१
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ। मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो।
बिहीबार, पुस २५, २०८१
शितलहरले तराईको विभिन्न जिल्लाका बिद्यालय बन्द
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताएका छन्।
बिहीबार, पुस २५, २०८१
यस्तो छ विद्यालय दूत नियुक्ति गर्न बनाइएको नयाँ निर्देशिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने व्यवस्था सहितको नयाँ निर्देशिका ल्याएको छ।
बुधबार, पुस २४, २०८१
केयूको उपकुलपतिका लागि तोकिएको पिएचडी योग्यतामा धुलिखेल अस्पतालको पनि आपत्ति
केयूको उपकुलपतिका लागि बनाइएको कार्यविधिमा न्यूनतम शैक्षिक योग्यता पिएचडी वा सो सरह राखिएको छ। उक्त कार्यविधिका विषयमा नेपाल चिकित्सक संघ, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिल, विभिन्न चिकित्सकहरुसँगै धुलिखेल अस्पतालका फ्याकल्टीहरुले पनि आपत्ति जनाएको हुन्।
बुधबार, पुस २४, २०८१
विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह
उनले नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरेको भन्दै पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
बुधबार, पुस २४, २०८१
इजरायलले छनोट गरेका यी ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने
दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक श्रमिक (केयरगिभर)को स्वास्थ्य परीक्षण गर्न छनोट भएका पाँच वटा स्वास्थ्य संस्थालाई काम गर्न रोक लगाउनुपर्ने भन्दै परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यो आदेशसँगै ती संस्थाले इजरायल जाने केयरगिभरहरूको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्।
बुधबार, पुस २४, २०८१
केयूको उपकुलपतिका लागि पिएचडीको न्यूनतम योग्यता राखिएकोमा चिकित्सकहरुको विरोध
केयूको उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता पिएचडी वा सो सरह भनिएको छ। तर चिकित्सा क्षेत्रका धेरै विधाहरुमा एमडी/एमएस/एमडिएसपछि थप अध्ययन नै नहुने हुँदा उपकुलपतिका लागि राखिएको उक्त योग्यताले धेरै चिकित्सकलाई उपकुलपति हुने बाटो पहिले नै रोकेको भन्दै चिकित्सकहरुले आपत्ति जनाएका हुन्।
मंगलबार, पुस २३, २०८१
निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रुपमा अनुमति लिन र अनुमति लिएकाहरुको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ।
मंगलबार, पुस २३, २०८१
Previous
115
116
117
118
119
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
६ घण्टा अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search