मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २०, २०८२
Thu, Nov 06, 2025
बिहीबार, कात्तिक २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काठमाडौं क्यान्सर सेन्टरद्वारा दोस्रो मिनिङ्गफुल अपडेट आयोजना
काठमाडौं क्यान्सर सेन्टरले दोस्रो मिनिङ्गफुल अपडेट आयोजना गरेको छ। सेन्टरले २५ मेमा कुपन्डोलस्थित होटल हिमालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा यस वर्षको विषयवस्तु प्रीसिजन इन ट्रीट्मेन्ट तथा टार्गेटिङ लिभर क्यान्सर्स इफेक्टिभली रहेको थियो। ग्यास्ट्रोएन्टेरोलजी, इन्टर्भेन्सन रेडियोलोजी, प्याथोलोजी लगायत विभिन्न क्षेत्रका विज्ञहरुको कार्यक्रममा सहभागिता रहेको थियो।
सोमबार, जेठ १४, २०८१
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जिल्लाको ऐँसेलुखर्क गाउँपालिका-३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ। लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ।
सोमबार, जेठ १४, २०८१
न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा नि:शुल्क हाडजोर्नी स्वास्थ्य शिविर हुने
कर्णाली प्रदेशको जाजरकोटमा नि:शुल्क हाडजोर्नी सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिविर हुन लागेको हो।
सोमबार, जेठ १४, २०८१
ॐ अस्पतालको अध्यक्षमा डा श्रेष्ठ, सञ्चालकमा को-को?
काठमाडौं धुम्वाराहिस्थित अकामा होटलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।
सोमबार, जेठ १४, २०८१
कान्ति अस्पतालको अनुगमनमा पुगेका मन्त्री यादवलाई सेवाग्राहीले सुनाए यी सात समस्या
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार कान्ति बाल अस्पतालमा छड्के अनुगमन गरेका छन्। मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुगेका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिर्गमन कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गरे।
सोमबार, जेठ १४, २०८१
सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ। सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो।
सोमबार, जेठ १४, २०८१
दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आंकडा हो।
सोमबार, जेठ १४, २०८१
गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्यो एक वर्षमै ५० करोड २७ लाख खर्च
स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्य सेवा विभागले तातो आलु लगायतका खेल फारम र सामग्री छपाइमै सक्यो ८ करोड
स्वास्थ्य सेवा विभागले तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फारम तथा सामग्रीहरु छपाइमा मात्र ८ करोड भन्दा बढी रकम खर्चिएको पाइएको छ।
आइतबार, जेठ १३, २०८१
सुर्तीजन्य पदार्थ उत्पादकले छले करौडौं कर
सुर्तीजन्य पदार्थका उत्पादकले गएको आर्थिक वर्ष करौडौं कर छलेको पाइएको छ। उनीहरुले कर छलीका अनेक उपाय लगाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। स्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थका उत्पादकले कर वृद्धिबिरुद्ध लबिङ गरिरहेका बेला यस्तो भेटिएको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्य बीमामा समस्या नै समस्या: महालेखापरीक्षक प्रतिवेदन
त्यस्तै बिमा दाबी सोधभर्नाको ठूलो हिस्सा अनुदानमा निर्भर रहेको, सीमित जनशक्ति र कार्यचापको कारण समयमै दाबी भुक्तानी हुन नसकेको, सेवा प्रदायकबाट प्राप्त दाबीहरु प्रमाण नपुगेको कारण उल्लेख संख्यामा रद्ध हुने गरेको र सुविधा थैलीमा सूचीकृत सेवा अद्यावधिक नभएको कारण स्वास्थ्य बिमा कार्यक्रममा समस्या देखिएको छ।
आइतबार, जेठ १३, २०८१
शल्यक्रियाका लागि कुन अस्पतालमा कति समय कुर्नुपर्छ ?
त्यस्तै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस्का लागि ७ सय जना बिरामीमा कुरिरहेका छन्। भने उक्त केन्द्रमा बिरामीले सेवा लिनका लागि ६ महिनादेखी १ वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ । बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि ४५ दिनसम्म कुनुपर्ने अवस्था छ । क्यान्सर उपचारमा एकदमै महत्वपूर्ण पेट सिटी स्क्यान,बोनम्यारो ट्रान्सप्लान्ट तथा मेमोग्राफी मेसिन नहुँदा बिरामीले जटिल प्रकृतिको उपचार पाउन सकेका छैनन्।
आइतबार, जेठ १३, २०८१
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्याग्रस्त, महालेखाले उठायो प्रश्न
महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रक्रिया देखि सेवा सञ्चालन र खर्चको अवस्थाबारे प्रश्न उठाएको छ। प्रतिष्ठानमा स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण तथा मेसिन खरिदका लागि बजेट विनियोजन भएपनि खरिद नभएको जसले गर्दा सेवा लिने बिरामीलाई अयन्त्र पठाउनुपरेको र कार्यकारिणी समितिको बैठक नबस्दा उक्त समितिको निर्णय बिना नै खर्चहरु भइरहेको भन्दै महालेखाले प्रश्न उठाएको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्यमा ३ अर्ब ५९ करोड २७ लाख बेरुजु
महालेखापरीक्षकको ६१औं प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ।
आइतबार, जेठ १३, २०८१
चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट समितिविरुद्ध परेको रिट खारेज, नियुक्तिको बाटो खुल्यो
चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिविरुद्ध परेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। समितिलाई काम अगाडि नबढाउन माग गर्दै अदालतमा रिट परेको थियो।
आइतबार, जेठ १३, २०८१
आर्थिक सर्वेक्षण प्रतिवेदनमा स्वास्थ्य जनशक्तिको विवरणमा त्रुटि नै त्रुटि
सार्वजनिक तथ्यांक अनुसार नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्ति २०७७ सालमा जम्मा ९०९ जनामा मात्र रहेको गलत विवरण उल्लेख गरिएको छ। त्यसको दुई वर्षसम्म जनशक्ति ह्वात्तै बढेर ९० हजारभन्दा माथि रहेको देखाइएको छ।
आइतबार, जेठ १३, २०८१
मृतकको शवमा लेनदेनको बार्गेनिङले स्वास्थ्य क्षेत्रमा द्वन्द्व सिर्जना गर्यो: डा कार्की
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो संसोधनको विषयमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष डा कार्कीले डाक्टरको विभिन्न प्रयासका बावजुद पनि बिरामीलाई बचाउन नसक्दा बिरामीका आफन्तहरु शवलाई राखेर गर्ने बार्गेनिङलाई रोक्नुपर्ने बताए।
आइतबार, जेठ १३, २०८१
बागलुङ : निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित
गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन्।
आइतबार, जेठ १३, २०८१
पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु
'सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आईपीभी’ को व्यवस्था गरेका छौँ', अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने।
आइतबार, जेठ १३, २०८१
चिकित्सा शिक्षा आयोगको वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक
शनिबार, जेठ १२, २०८१
धनगढी उपमहानगरको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै
सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए।
शनिबार, जेठ १२, २०८१
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, कुन विषयमा कति पास, कति फेल?
परिषदले पीसीएल, स्नातक र मास्टर गरी ४३ वटा कार्यक्रमको परीक्षा लिएको थियो। परीक्षामा कुनै विषयमा शतप्रतिशत उत्तीर्ण भएका छन् भने कुनैमा शत प्रतिशत अनुत्तीर्ण भएका छन्।
शुक्रबार, जेठ ११, २०८१
स्वास्थ्यमा सरुवा: कसको कहाँ?
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका अनुसार मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए।
शुक्रबार, जेठ ११, २०८१
फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रालगायतले मार्गचित्र सार्वजनिक गर्नुभएको हो।
शुक्रबार, जेठ ११, २०८१
वीर अस्पतालले माग्यो एक सय जना स्टाफ नर्स
मान्यता प्रापत शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाएको हो।
शुक्रबार, जेठ ११, २०८१
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।
शुक्रबार, जेठ ११, २०८१
ऐन बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो रहेको यहाँ आयोजित कार्यक्रममा सरोकारवालाले उल्लेख गरेका छन्।
शुक्रबार, जेठ ११, २०८१
नेपालमा भेटियो कोरोनाका दुई नयाँ सब-भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।
शुक्रबार, जेठ ११, २०८१
कान्ति बाल अस्पतालमा कुन शल्यक्रियाका लागि कति लाग्छ शुल्क? (७८ वटा प्रक्रियाको सूचीसहित)
अस्पतालले जारी गरेको उक्त सूचना पाटी अनुसार शल्यक्रियालाई विभिन्न ८ प्रकारमा विभाजन गरिएको छ । जसमा माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन्। यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ।
शुक्रबार, जेठ ११, २०८१
जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ नियन्त्रण कानून कार्यान्वयन गर्न नदिएको भन्दै संघीय सरकारलाई बालेनको प्रश्न
बालेनले संघीय सरकारको गतवर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विषयलाई कार्यान्वयनमा लैजान अवरोध सिर्जना गरेको भन्दै संघीय सरकारसँग प्रश्न गरेका हुन्। उनले संघीय सरकारलाई की काम आफूले गर्नु कि हामीलाई दिनु भन्दै जवाफ मागेका छन्।
शुक्रबार, जेठ ११, २०८१
Previous
113
114
115
116
117
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
१३ मिनेट अगाडि
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
२ घण्टा अगाडि
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
२२ घण्टा अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search