मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य एआईको विषयमा छलफल गर्न काठमाडौँमा सुरु भयो ‘हाइकन’ सम्मेलन
हाइनेटकाे संस्थापक सदस्य डा विशेष खनाल विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिकाे उपभाेक्ता मात्र नभइ उत्पादक पनि हुने सम्भावनाकाे प्रवर्द्धन गर्न याे नेटवर्कले काम गर्ने बताउँछन्। याे सम्मेलनमा विकास उन्मुख देशका स्वास्थ्य प्रणालीमा स्वास्थ्य एआइ प्रविधिले कसरी सहयाेग पुराउन सक्छ भन्ने विषयमा पनि छलफल हुनेछ। ' याे कन्फ्रेन्समा स्वास्थ्य एआइमा नेपालबाटै भइरहेका विश्वस्तरिय अध्ययन अन्वेषणहरूकाे पनि प्रस्तुति हुनेछ,' उनले भने।
मंगलबार, पुस २३, २०८१
मन्त्री पौडेलले भने- विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने बित्तिकै एमबिबिएस पढाउने निर्णय गर्न सकिन्छ
उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उनले जानकारी दिए । 'यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,' उनले भने ।
मंगलबार, पुस २३, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सामाजिक सुरक्षा कोषबीच सम्झौता
प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको उपचार अबदेखि प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए। सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ।
सोमबार, पुस २२, २०८१
भारतमा ह्युमन मेटान्युमो भाइरस तीन जनामा पुष्टि
बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्। साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई ३ जनवरीमा यो भाइरसको परीक्षणमा पोजिटिभ आएको थियो। उनको अवस्था अहिले सामान्य नै छ।
सोमबार, पुस २२, २०८१
स्वास्थ्यमन्त्री पौडेलले गरे भक्तपुरस्थित नागरिक अस्पतालको आइसियु उद्घाटन
उद्घाटन गर्दै मन्त्री पौडेलले अस्पतालले त्यहाँका नागरिकलाई आफ्नो महशुस गराउने कोशिस गर्नुपर्ने बताए। उनले निजी अस्पतालले आमजनका लागि दिनुपर्ने १० प्रतिशत नि:शुल्क सेवा पारदर्शी रुपमा दिने आग्रह गरेका छन्। पाउनेको नाम र फोटो समेत सार्वजनिक गर्दा दुरुपयोग समेत नहुने उल्लेख गरे।
सोमबार, पुस २२, २०८१
कान्ति अस्पतालले दिने गुणस्तरीय सेवाले नै भीड बढाएको हो: स्वास्थ्यमन्त्री प्रदिप पौडेल
कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। कान्ति अस्पतालको क्षमता बढेमा मात्रै बाल उपचारको क्षेत्रमा सकारात्मक सुधार हुन सक्ने उनको धारणा थियो। सरकारी स्तरबाट सञ्चालित एक मात्रै बाल उपचारको रेफरल सेन्टर भएकोले पनि भिडभाड हुनु स्वभाविक भएको उनको धारणा थियो।
सोमबार, पुस २२, २०८१
हृदयाघातबाट पालिका कर्मचारीको निधन
सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए। उनकी श्रीमती, एक छोरा र दुई छोरी छन्। स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए।
आइतबार, पुस २१, २०८१
नेप्लिज सोसाइटी फर अकुलोप्लास्टिक सर्जन्समा नयाँ कार्यसमिति
समाजको शनिबार भएको पाँचौं वार्षिक साधारण सभाले डा इलिया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा डा पुर्णिमा आर. स्थापित र महासचिवमा डा सुरेश रसाइली चयन भएका छन्।
आइतबार, पुस २१, २०८१
रुपन्देही कञ्चनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
रुपन्देहीको कञ्चन गाउँपालिकामा पूर्व विद्यार्थी समाजको ५० औं वार्षिकोल्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको पूर्व विद्यार्थी समाजको अध्यक्ष डा सुमन आचार्यले बताए। त्यसका लागि प्राविधिक सहयोग मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले गरेको थियो।
आइतबार, पुस २१, २०८१
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
आइतबार, पुस २१, २०८१
नेपाल भिट्रियो रेटिना सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा वजिमय पुन: चयन
सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ। आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन्।
आइतबार, पुस २१, २०८१
मनमोहन सेन्टरमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न भएको छ। उक्त तिन दिने इन्डो भास्कुलर तालिम भारतका विभिन्न संस्थाको सहकार्यमा सम्पन्न भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
आइतबार, पुस २१, २०८१
आजदेखि जय ट्रफी, बागमती प्रदेशबाट खेल्दै चिकित्साका विद्यार्थी इशान पाण्डे
सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ। संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो। साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्यातएका थिए।
आइतबार, पुस २१, २०८१
डा सन्दुक रुइत पुरस्कृत
पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो।
आइतबार, पुस २१, २०८१
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा ७५७ व्यक्तिद्वारा रक्तदान
कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ।
शनिबार, पुस २०, २०८१
लालबन्दीमा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्रको उद्घाटन
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन्।
शनिबार, पुस २०, २०८१
दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै
अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
शनिबार, पुस २०, २०८१
समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ।
शनिबार, पुस २०, २०८१
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप
देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो।
शनिबार, पुस २०, २०८१
आफूखुशी यस्ता औषधि खाँदा किड्नी फेल, सचेत रहन चिकित्सकको सूचना
- एकैचोटि सास फेर्न गाह्रो भएर उहाँलाई इमर्जेन्सीमा ल्याइएछ। जाँच गर्दा क्रियाटिनिन बढेर १०.५ पुगेछ। फोक्सोमा पानी जमेकाले तुरुन्त डायलाइसिस गराउन शुरु गर्यौं। तत्कालका लागि समस्या घट्यो। तर, अब जिन्दगीभर हप्ताको दुईपटक डायलाइसिस गराउनु पर्नेछ। हातमा फिस्टुला बनाउन पैसा नि छैन रे!
शनिबार, पुस २०, २०८१
‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए। उनले आफूहरूसँग तीन सय सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरुलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राखे।
शुक्रबार, पुस १९, २०८१
ग्रान्डी अस्पतालमा मन्त्री पौडेलको आश्वासन- बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताएका हुन्। “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न सरकार लागेको छ”, उनले भने। सरकारले बिमाको रकम रु एक लाखबाट बढाएर पाँच लाख पुर्याएको उनको भनाइ थियो ।
शुक्रबार, पुस १९, २०८१
जाडोसँगै बढेको फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा
चिकित्सककाअनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू हप्तादेखि १० दिनसम्ममा निको भएर जान्छ । फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । डा पुन भन्छन्, “सङ्क्रमित हुँदा आराम त गर्नुपर्यो नै । यसले अरुलाई सार्नसक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरयाले थप सङ्क्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।”
शुक्रबार, पुस १९, २०८१
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०÷८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ।
शुक्रबार, पुस १९, २०८१
स्वास्थ्य बीमा सुधार कार्यदलको प्रतिवेदन: पाँच लाख पुर्याउने आधारदेखि १३ विषयमा सुझाव
मन्त्री पौडेलले प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले यसका लागि प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए।
शुक्रबार, पुस १९, २०८१
कोशी प्रदेश स्वास्थ्य सेवा विधेयेकमा रायसुझाव पेश गर्न आह्वान
'प्रदेश स्वास्थ्य सेवा विधेयक तर्जुमा गर्नका लागि सो विधेयकमा समावेश गर्नुपर्ने मुख्य विषयवस्तुहरु र विधेयेकले समेट्नुपर्ने अन्य सान्दर्भिक पक्षका सम्बन्धमा तपशिल बमोजिमका संगठन तथा निकायबाट समय सापेक्ष, कार्यान्वयन गर्न सहज राय/सुझावहरु पेश गर्न यो सुचना प्रकाशन गरिएको छ,' सूचनामा भनिएको छ।
शुक्रबार, पुस १९, २०८१
नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीलाई सेवा प्रभावित नपार्न अदालतको आदेश
'नेपालको संविधान एवं श्रम ऐन, २०७४ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही अस्पतालको स्वास्थ्य सेवा सञ्चालन तथा प्रवाहमा अनुचित असर प्रभाव नपुग्नेगरी सामूहिक सौदाबाजीको क्रियाकलाप गर्नु, तालाबन्दी गर्नु अस्पतालको ओपिडी सेवालगायत सम्पूर्ण स्वास्थ्य सेवा सञ्चालनमा रोक लगाउने, अवरोध गर्नेजस्ता क्रियाकलाप नगर्न नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ', आदेशमा भनिएको छ ।
शुक्रबार, पुस १९, २०८१
के भएको थियो बाल गायक सचिन परियारलाई?
लामो समयदेखि विभिन्न समस्यासँग जुद्धै आएका सचिनलाई पछिल्लो समय संक्रमणको उपचारका लागि अस्पताल भर्ना लगिएको थियो। अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा 'सेप्टिक सक'मा थिए। सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भइ अवस्था गम्भीर हुनु हो।
बिहीबार, पुस १८, २०८१
भाइरल बाल गायक सचिन परियारको त्रिवि शिक्षण अस्पतालमा निधन
बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको अस्पतालका निर्देशक प्राडा धनश्याम गुरुङले स्वास्थ्यखबरलाई जानकारी दिए।
बिहीबार, पुस १८, २०८१
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धानात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन्।
बिहीबार, पुस १८, २०८१
Previous
116
117
118
119
120
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
६ घण्टा अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search