मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
शुक्रबार, असोज २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
केयु र धुलिखेल अस्पतालबीचको विवाद समाधानउन्मुख, उपकुलपति छनोटको कार्यविधि संशोधनसहित पुन: सूचना जारी गर्ने
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समितिमा विश्वविद्यालयबाट प्रा डा ऋषिकेश वाग्ले र प्रा डा मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा विराजमान कर्माचार्य र प्रा डा राजीव श्रेष्ठ रहेका छन्। समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ । सम्झौता नहुन्जेल दुवै संस्थाको दैनिक सञ्चालन सम्बन्धित सङ्कायका डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति पनि गठन भएको छ।
शुक्रबार, माघ ४, २०८१
धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध
उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिएका छन् । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए।
शुक्रबार, माघ ४, २०८१
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
'२०६८ देखि बिरामीलाई सस्तो छिटो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस अस्पताल केही महिना आन्तरिक कारणले बन्द हुन पुग्दा त्यसले बिरामीहरुलाई पुगेको असुविधाका लागि क्षमा माग्दै पुन सञ्चालनमा आएको जानकारी गराउँछु', अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठले भने।
बिहीबार, माघ ३, २०८१
एक मात्राको डेढ लाख पर्ने पक्षघातको औषधि नि:शुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन्। जुन औषधीको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गैरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, माघ ३, २०८१
एबटको आधुनिक र एकीकृत प्रयोगशाला निदान प्रणाली ‘एलिनिटी सिआई’ नेपालमा
प्रयोगशाला निदानका क्षेत्रमा विश्वमै प्रख्यात कम्पनी एबटको एलिनिटी सिआई सिरिज नेपाली बजारमा आएको छ। एबटको आधिकारिक ब्रिक्रेता नेपाली कम्पनी ल्याबलाइन ट्रेडर्स प्रालीले एलिनिटी सिआई सिरिज नेपाली बजारमा ल्याएको हो।
बिहीबार, माघ ३, २०८१
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, खतरामुक्त रहेको चिकित्सकको भनाइ
अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए। उनले अभिनेतामाथि छुराले आक्रमण गरे। आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनको उपचार भइरहेको प्रहरीले बताएको छ।
बिहीबार, माघ ३, २०८१
प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन्।
बिहीबार, माघ ३, २०८१
पाँचखालमा मोतियाविन्दु पहिचान शिविर
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको छ। नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्तरुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको हो।
बिहीबार, माघ ३, २०८१
स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ सञ्चालनमा
एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो।
बिहीबार, माघ ३, २०८१
नर्भिक अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग
यसै साता आयोजित एक कार्यक्रमबीच अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई औषधि हस्तान्तरण गरे। अस्पतालले मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधि सहयोग गरेको हो।
बिहीबार, माघ ३, २०८१
एचएमपिभीबारे अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय
इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताए।
बिहीबार, माघ ३, २०८१
चिकित्साका विभिन्न विषयमा आईओएममा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो
संस्थान अन्तर्गतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि भर्ना आह्वान गरिएको हो। प्रवेश परीक्षा माघ २७ गते बिहान १० देखि १२ बजेसम्म हुनेछ। इच्छुक उम्मेदवारहरूले यस अध्ययन संस्थानको www.iom.edu.np/ clinicalfellowship / public मार्फत रु ५००० दस्तुर सहित आवेदन फाराम बुझाउन भनिएको छ। आवेदनमिति पुस ३ गतेदेखि मात्र १७ गतेसम्म तोकिएको छ।
बिहीबार, माघ ३, २०८१
तनहुँमा ४ सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित, समाजको डरका कारण अझै पनि खुल्न समस्या
एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको बताए। 'समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,' उनलेे भने, 'संस्थाले यस्तालाई सहजीकरणको काम गरिरहेको छ । नजिकको अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेमा समस्या हुन्छ भनेर एचआइभी सङ्क्रमित त्रासमा छन् । कतिपय त रोग लुकाएर बस्न बाध्य छन्, यो राम्रो होइन।'
बिहीबार, माघ ३, २०८१
पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त आज हुँदै
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।
बिहीबार, माघ ३, २०८१
यी हुन् केयूको उपकुलपतिका लागि आवेदन दिने १६ जना
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १६ जनाको आवेदन स्वीकृत भएको छ। उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए। जसमध्ये एक जनाको आवेदन भने अस्वीकृत भएको छ।
बुधबार, माघ २, २०८१
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र निर्देशकको मापदण्ड हेरफेर गर्दै सरकार
उनका अनुसार संसोधनका लागि ड्राफ्ट सम्बन्धित निकायमा पुगिसकेको छ। त्यो स्वीकृत भएर आएपछि प्रक्रिया अघि बढ्नेछ। 'निर्देशक नियुक्ति लोकसेवा खुलाएर स्वास्थ्य मन्त्रालयले गर्ने प्रावधान छ । अझै एक-डेढ महिना लाग्न सक्ला', उनले भने। बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्येबाट सर्टलिष्टमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गर्ने व्यवस्था छ। अध्यक्ष नियुक्ति मन्त्रीपरिषद्ले नै गर्छ।
बुधबार, माघ २, २०८१
के बिहान मात्र कफी पिउनु मुटुका लागि राम्रो हो?
'मानव स्वास्थ्यमा कफी पिउनुको प्रभावको बारेमा थुप्रै अध्ययनहरू छन् तर यी सबै अघिल्लो अध्ययनहरूले मात्र कफीको सेवनको मात्रालाई परीक्षण गरेका छन्,' ट्युलन विश्वविद्यालयको सेलिया स्कट वेदरहेड स्कूल अफ पब्लिक हेल्थ एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर र एचसीए रेजेन्ट्स डिस्टिंग्विश्ड चेर डा. लु क्वीले भने, 'हालसम्म कुनै अध्ययनले कफी पिउने समयको प्रभावको अनुसन्धान गरेको छैन।'
बुधबार, माघ २, २०८१
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ जना दीक्षित हुने
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।
बुधबार, माघ २, २०८१
४३ जना डाक्टर सम्मिलित सर्वेक्षणको नतिजा : सबै जनाको सोच विदेश जाने
हालै मन्त्रालयलाई बुझाइएको प्रतिवेदनमा भूमिकामा विदेशिने चिकित्सक बढेको उल्लेख छ। उक्त प्रतिवेदनमा भनिएको छ, 'हामीले महाराजगन्ज मेडिकल क्याम्पसका २०२२ मा एमबिबिएस उत्तीर्ण गरेका मध्य ४३ विद्यार्थीसँग गरेको सर्वेक्षणमा १०० प्रतिशत विद्यार्थीले विदेश जाने सोच बनाएको उत्तर दिएका थिए।'
बुधबार, माघ २, २०८१
वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक
कोजुले आफूले मुटुरोगको उपचारमा हासिल गरेको ज्ञान र त्यसको प्रयोगका क्रममा बटुलेको अनुभव पुस्तकमा समेटेको बताए। उनले भने, 'आफूले बुझेको कुरा अरुलाई बुझाउन लेख्न थालें। त्यसको प्रतिक्रिया राम्रो आउँदा विभिन्न सञ्चारमाध्यमका लागि लेखें। साथीभाइले हौस्याउनुभयो। अहिले पुस्तकका रुपमा आएको छ।'
बुधबार, माघ २, २०८१
‘स्काइवाक टावर’मा योगाभ्यास
कमलादिस्थित ‘स्काइवाक टावर’मा आज विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ। स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए।
मंगलबार, माघ १, २०८१
स्वास्थ्य बीमा सेवाका लागि हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने
मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णयअनुसार सिफारिस भएका दुई दर्जन कानुन सुधार्ने चार अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका हुन्। ती अध्यादेशले सार्वजनिक सेवामा सुधार र लगानी अभिवृद्धि हुने दाबी सरकारको छ। जसमा स्वास्थ्य बीमाका केही विषयहरु पनि रहेका छन्।
मंगलबार, माघ १, २०८१
अछाममा दशौँ राष्ट्रिय योग दिवस मनाइयो
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका साथै योग प्रशिक्षण दिएका थिए।
मंगलबार, माघ १, २०८१
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए।
मंगलबार, माघ १, २०८१
सेवाको गुणस्तरका आधारमा अस्पतालको पहिचान हुनुपर्ने स्वास्थ्यमन्त्री पौडेलको धारणा
सोमबार, पुस २९, २०८१
नुवाकोट पुगेर प्रेमसागर कर्माचार्यले गरे १८१ औँ पटक रक्तदान
शनिबार विदुर सीटी युथ क्लव र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन्। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य नेपालको आपतकालीन रक्तसञ्चारको नामले पनि परिचित छन्।
सोमबार, पुस २९, २०८१
डा महेश गौतमको सम्झनामा शैक्षिक सामग्री वितरण
बालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको सम्झनामा लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरले नुवाकोटमा रहेको शान्तिदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सोमबार, पुस २९, २०८१
काठमाडौं क्यान्सर सेन्टरले गर्यो ‘वर्ल्ड क्यान्सर वाक २०२५’
‘वर्ल्ड क्यान्सर वाक’ नेपालमा पनि वाकाथन गरी मनाइएको छ। क्यान्सरसँग जुधिरहेकाहरुका लागि सहयोग तथा क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं क्यान्सर अस्पताल तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा वाक फोर क्यान्सर कार्यक्रम आयोजना गरिएको हो।€
सोमबार, पुस २९, २०८१
यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार समितिले दिएका ७ विषयमा ४९ सुझाब
मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो। समितिले डाक्टर तथा स्वास्थ्यकर्मीको ड्यूटीको समय, तलब भत्ता निर्वाह भत्ता तथा अन्य सुविधा, बिदा सम्बन्धी व्यवस्था, विशेषज्ञ चिकित्सकहरुको दीक्षित हुने उमेर घटाउन, छात्रवृत्ति अध्ययन गरेका चिकित्सकहरुको परिचालन, सरकारी चिकित्सकका समस्या र अन्य तत्काल गर्नुपर्ने कामहरुका विषयमा रहेक ४९ वटा समस्या र समाधानका उपायहरु दिएको छ।
सोमबार, पुस २९, २०८१
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम/एमसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाव दिइएको छ। प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ। जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ।
सोमबार, पुस २९, २०८१
Previous
114
115
116
117
118
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
४ घण्टा अगाडि
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search