मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएको औषधिसहित एक जना पक्राउ
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपैयाँ बराबरको विभिन्न औषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका- ४ का ४१ वर्षीय प्रेमबहादुर नेपाली छन्।
आइतबार, पुस १४, २०८१
नेपाल चिकित्सक संघ र यति एयरलाइन्सबीच सम्झौता
नेपाल चिकित्सक संघ र यति एयरलाइन्स लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सकहरूको हवाई यात्रालाई थप सहज र लाभदायक बनाउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
आइतबार, पुस १४, २०८१
औषधिको गुणस्तरमा वैद्यको चिन्ता, भरपर्दो प्रणाली बनाएर मात्रै 'जेनेरिक सिफारिस'मा जान आग्रह
उनले औषधिको गुणस्तरका लागि भरपर्दो प्रणाली निर्माण नगरी 'जेनेरिक सिफारिस'मा नजान सुझाव दिएका छन्। उनले भने, 'जेनेरिकमा जाने कुरामा हाम्रो असहमति छैन। तर, अहिलेकै अवस्थामा जेनेरिकमा जाँदा आमजनले गुणस्तरीय औषधि नपाउने अवस्था आउन सक्छ भनेर हामीले सचेत गरिरहेका छौं।'
आइतबार, पुस १४, २०८१
सुर्खेत हस्पिटलमा पाठेघर निकाल्ने शल्यक्रिया सेवाको सुरुवात
कर्णाली प्रदेशको सुर्खेतमा निजी लगानीमा सञ्चालित अस्पताल 'सुर्खेत अस्पताल'ले प्रसूति तथा स्त्रीरोग विभागको सेवा विस्तार गरेको छ। अस्पतालले हालै दुई जना महिलाको पाठेघर निकाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) सफलतापूर्वक सम्पन्न गरेको छ।
आइतबार, पुस १४, २०८१
ब्लू क्रस हस्पिटल तथा फुटबलर्स मिसन टुगेदरबीच सम्झौता
सम्झौता अनुसार ब्लू क्रस हस्पिटलले फुटबलर्स मिसन टुगेदरका सदस्यहरुलाई (पूर्व राष्ट्रिय खेलाडी, एफएमटी) को व्यक्तिहरुलाई अस्पतालबाट विशेष छुट प्रदान गरिनेछ।
आइतबार, पुस १४, २०८१
गजुरीमा स्वास्थ्य शिविर सम्पन्न
गजुरी गाउँपालिका, २ नम्बर वडा कार्यालयको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल, कीर्तिगङ्गा मेडिकल सेन्टर र धादिङ अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा ३०० जना भन्दा बढी स्थानीय जनसमुदायले सेवा लिएका छन्।
आइतबार, पुस १४, २०८१
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए।
आइतबार, पुस १४, २०८१
काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा सञ्चालनमा
क्लिनिक वानका उप कार्यकारी निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने उल्लेख गरे। 'स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन, सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्छ,' उनले थपे।
आइतबार, पुस १४, २०८१
नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। नेपाल अर्थोपेडिक अस्पतालका निर्देशक डा कैलाश भण्डारीको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।
आइतबार, पुस १४, २०८१
मेडिकल काउन्सिल निर्वाचन: ४ हजार मत गणनामा डा. साहको ५०५ मतले अग्रता
हालको गणनाअनुसार डा. गुरुशरण साहले २,०९५ मत, डा. कुन्जाङ शेर्पाले १,५९० मत र डा. अजयसिंह थापाले ५६३ मत प्राप्त गरेका छन्। डा साहले अहिलेसम्म ५०५ मतको अग्रता लिएका छन्।
आइतबार, पुस १४, २०८१
सुनिल श्रेष्ठलाई विज्ञान तथा प्रविधि युवा पुरस्कार
डा श्रेष्ठको योगदानले क्यान्सर हेरचाह, पीडा व्यवस्थापन र औषधि सुरक्षामा नयाँ मापदण्ड स्थापित गरेको सम्मान कार्यक्रममा जानकारी दिइएको छ।
शनिबार, पुस १३, २०८१
सकियो नेपाल हेल्थ कन्क्लेभ, यस्ता छन् १० वटा प्राथमिकताका योजना
कन्क्लेभको अन्तिम दिन शुक्रबार कन्क्लेभमा उठेका विषयमा केन्द्रित रहँदै १० बुँदे प्राथमिकताका योजना बनाइएको छ। आगामी दिनमा सोही योजना अनुसार काम अगाडि बढाउने प्रतिवद्धता पनि जनाइएको छ।
शनिबार, पुस १३, २०८१
डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च
मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन्।
शनिबार, पुस १३, २०८१
स्वस्थकर तथा मर्यादित बुढ्यौलीका लागि सरोकारवालाहरुको जोड
उनले बुढ्यौली हुँदै गएपछि स्वास्थ्य जाँच गराउनुपर्ने र परिवारका सदस्यहरुलाई यस्तो अवस्थामा कसरी हेरचाह गर्ने भन्ने ज्ञान हुनुपर्ने बताए। ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने उनको धारणा थियो।
शुक्रबार, पुस १२, २०८१
आफूलाई डाक्टर बताउँदै लुटपाट गर्ने एक व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत आफूलाई 'डाक्टर हुँ' भन्दै लुटपाटका क्रियाकलापमा संल्गन रहेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो।
शुक्रबार, पुस १२, २०८१
पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति
सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ।
शुक्रबार, पुस १२, २०८१
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।
शुक्रबार, पुस १२, २०८१
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बहुसंख्यको पहुँचमा छैन मानसिक स्वास्थ्य सेवा
सर्वेक्षण सहभागीमध्ये ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या पाइएको छ। बिहिबार सम्पन्न नेपाल र भुटानको क्वेर मेन्टल हेल्थ सम्मेलनमा भएको छलफलका क्रममा उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।
शुक्रबार, पुस १२, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै हटाउन मेडिकल व्यवसायी संघको माग
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकारसँग माग गरेको छ। श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग संघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
शुक्रबार, पुस १२, २०८१
विभान्ता र हिमाल डेन्टलमा प्रभु बैंकका ग्राहक र कर्मचारीले २० प्रतिशत छुट पाउने
छुट सेवा विभान्ता डेन्टल हस्पिटल प्रालिर हिमाल डेन्टल हस्पिटल प्रालिमा प्राप्त गर्न सकिने बताइएको छ । उक्त सम्झौता पत्रमा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाको संयुक्त हस्ताक्षर रहेको छ।
शुक्रबार, पुस १२, २०८१
भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएको छ। पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
शुक्रबार, पुस १२, २०८१
जनस्वास्थ्य निरीक्षक खत्रीको सडक दुर्घटनामा मृत्यु
बाजुराको बढीमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्री धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेका हुन्।
शुक्रबार, पुस १२, २०८१
नेपाल हेल्थ कन्क्लेभ: प्रवासी डाक्टर तथा स्वास्थ्यकर्मीको साथ [फोटो फिचर]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा दुई दिने नेपाल हेल्थ कन्क्लेभ काठमाडौंमा सुरु भएको छ। आज बिहीबारदेखि शुरु भएको कन्क्लेभ भोलि शुक्रबारसम्म चल्ने छ।
बिहीबार, पुस ११, २०८१
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।
बिहीबार, पुस ११, २०८१
बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा गौतम
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार डा गौतमलाई स्वास्थ्य सचिवले जिम्मेवारी तोकिएको हो।
बिहीबार, पुस ११, २०८१
लर्ड बुद्ध एकेडेमीका कर्मचारीको आन्दोलनमा नर्सिङ संघको ऐक्यवद्धता
नेपाल नर्सिङ संघले लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आदोलनप्रति ऐक्यवद्धता जनाएको हो।
बिहीबार, पुस ११, २०८१
नर्भिक अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु
टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ। कहिलेकाहीँ जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ। यस्ता बिरामीहरुलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको हो।
बिहीबार, पुस ११, २०८१
नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग
समाजले निःशुल्क रगत र रक्त-तत्वहरू उपलब्ध गराउन उपप्रधानमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए।
बिहीबार, पुस ११, २०८१
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
नेपाली कांग्रेसकाको स्वास्थ्य विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन्।
बिहीबार, पुस ११, २०८१
नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग गर्न बाहिर बसेका नेपालीलाई स्वास्थ्य मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र क्रमिक रुपमा सुधारको बाटोमा अग्रसर भइरहेको बताएका छन्। काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्र पूर्ण रुपमा सुधार गर्नका लागि नेपाल बाहिर र भित्र बसेका सबै नेपालीको योगदान महत्वपूर्ण हुने बताए।
बिहीबार, पुस ११, २०८१
Previous
118
119
120
121
122
Next
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर राख्दै कानुनमन्त्री सोविता गौतमले भनिन्– ‘आमालाई ६ महिना, बुवालाई ४२ दिन सुत्केरी बिदा’
बुधबार, भदौ ३१, २०८३
आईसीयूभित्रै अन्तर्वार्ता लिएको विषय: नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु
मंगलबार, भदौ ३०, २०८३
नर्भिकको साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
७ घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search