मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Thu, Jul 30, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राप्ती प्रतिष्ठानमा पेटमा भएको अण्डा दुरबिन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना बालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ। ११ वर्षिय बालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई बच्चाको अण्डकोषमा झारीएको हो।
बुधबार, फागुन १६, २०८०
अछामका ४ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर
जिल्लाका विभिन्न ५ स्थानमा परिवार नियोजन शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको हो।
बुधबार, फागुन १६, २०८०
चिकित्सा पढेकी मुस्कान पोएट आइडलको टप १२ मा
कविताको रियालिटी शो 'पोएट आइडल'मा प्रतिष्पर्धा गरिरहेकी चिकित्सा अध्ययन गरेकी डा मुस्कान पोखरेलले टप १२ मा पुगेकी छिन्। आफू टप १२ मा पुगेको जानकारी दिँदै अनपेक्षित सद्भाव पाइरहेको बताएकी छिन्। उनले भनिन्, 'यो पोस्ट मार्फत् पोएट आइडल सिजन २ को टप १२ मा पुगेको जानकारी गराउँदछु। यसपटक मलाई भोट गरेर आफ्नो माया, साथ र सहयोग व्यक्त गर्नुहुने सम्पूर्णलाई धेरै-धेरै धन्यवाद व्यक्त गर्न चाहेँ।'
बुधबार, फागुन १६, २०८०
निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित
नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन्।
मंगलबार, फागुन १५, २०८०
‘मिस नेपाल पिस २०२४’को घोषणा
एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको ७औं संस्करण घोषणा गरेको हो। प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्।
मंगलबार, फागुन १५, २०८०
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार विष्टलाई, अरु को-को पुरस्कृत भए?
स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ। उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालकी अनमी बबिता विष्टले पाएकी छन्।
मंगलबार, फागुन १५, २०८०
प्रादेशिक अस्पतालमा एक्सरे शाखाका कर्मचारी बिदामा बसेपछि सेवा समय घटाइयो
सिरहाको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा एक्सरे शाखाका कर्मचारी बिदामा बसेपछि सेवा घटाइएको छ।
मंगलबार, फागुन १५, २०८०
स्वास्थ्य बीमाले भन्यो- डायग्नोसिस अनुसारको इन्भेस्टिगेसन गरिएको प्रेस्क्रिप्सन अनिवार्य
कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दा ऐन, नियम, सुविधाको थैली र कार्यविधीमा उल्लेख भएका कुराहरु समेत पालना गरेको नपाइएको हुनाले दावी मुल्यांकन तथा भुक्तानी गर्ने कार्यमा कठिनाइ भएपछि बोर्डले जनाएको छ।
मंगलबार, फागुन १५, २०८०
स्वास्थ्य सेवा दिवसको अवसरमा अछाममा बजार सरसफाइ तथा ब्याटमिण्टन प्रतियोगिता
अछाम जिल्लामा राष्टिय स्वास्थ्य सेवा दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ। २६ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला सदरमुकाम मंगलसैन बजार सरसफाई गरिएको हो।
मंगलबार, फागुन १५, २०८०
कटारीमा मेडिकल कलेज स्थापना गर्न प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो ज्ञापनपत्र
कटारी–३ मा मेडिकल कलेज स्थापनाका लागि सो टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाएको थियो । पत्र बुझ्दै राईले मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रियाका कामको अवस्थाका बारेमा जानकारी लिएका थिए। कटारीमा मेडिकल कलेज स्थापनाका लागि सिन्धुली, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुका सांसदले समेत समर्थन गर्नुभएको जनाइएको छ ।
मंगलबार, फागुन १५, २०८०
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार चेतन सापकोटाले बताए। अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो। गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो।
सोमबार, फागुन १४, २०८०
स्वास्थ्मन्त्री लक्षित गगन थापाको टिप्पणीः अख्तियारले डामेका मन्त्रीलाई घर पठाएर छानबिन गरौँ
उनले स्वास्थ्मन्त्री सहितलाई लक्षित गर्दै अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। उनले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको बताए।
सोमबार, फागुन १४, २०८०
वीर अस्पतालद्वारा फार्मेसीका लागि बिना प्रतिस्पर्धा औषधि खरिद, फार्मेसी स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना भएन
वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए।
सोमबार, फागुन १४, २०८०
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले गरे लोसपा परित्याग
सपाका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो तीन पृष्ठको 'विशेष वक्तव्य' वाचन गर्दै नयाँ आह्वान गरेका हुन्।
सोमबार, फागुन १४, २०८०
ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप
फागुन १४ गते वडा नंं २२, २३, २४ का विद्यालयमा, फागुन १५ गते वडा नं १८, १९ र २० र २१ का विद्यालयमा, फागुन १६ गते वडा नं १४, १६ र १७ वडाका विद्यालयमा दादुरा-रुबेलाविरुद्धको खोप दिने तयारी भएको छ । फागुन १७ गते वडा नं १५ का, फागुन १८ गते वडा नं ८, ९, १०, ११, १२, १३ का र फागुन २० गते वडा नं ५, ६ र ७ मा रहेका विद्यालयबाट खोप दिइने जनस्वास्थ्य शाखा प्रमुख महर्जनले जानकारी दिए।
सोमबार, फागुन १४, २०८०
भूकम्पप्रभावित तीन हजार व्यक्तिले लिए प्रजनन स्वास्थ्य सेवा
रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन्। गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन्।
सोमबार, फागुन १४, २०८०
लक्षित वर्गमा पर्ने व्यक्तिले निःशुल्क उपचारका लागि भनसुन गर्नु पर्दैन, प्रमाण देखाए पुग्छ: बालेन
काठमाडौं महानगरका प्रमुख बालेन शाहले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने बताएका छन्। त्यस प्रकारको प्रणाली विकास गरिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरे।
सोमबार, फागुन १४, २०८०
पृथ्वी चन्द्र अस्पतालमा पाठेघरको सफल शल्यक्रिया
पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ। जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिए।
सोमबार, फागुन १४, २०८०
एम्बुलेन्सबाटै गाँजा तस्करी: गाँजाले भरिएका दुई एम्बुलेन्स प्रहरीको नियन्त्रणमा
तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ। सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड गरिएका एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार, फागुन १४, २०८०
चारवटा अस्पतालको फोहर महानगरले सङ्कलन नगर्ने
महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए।
आइतबार, फागुन १३, २०८०
क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ।
आइतबार, फागुन १३, २०८०
रुखबाट लडेकी बाजुरा बडिमालिका ३ की लक्ष्मी खड्का टिचिङको आइसियुमा, कमजोर आर्थिक अवस्थाका परिवारले गरे सहयोगका लागि अपिल
बाख्रापालन गरेर जिविकोपार्जन गर्ने वीरबहादुर खड्काकी ४५ वर्षीया श्रीमती लक्ष्मी चार दिनअघि बाख्रा चराउन गएको समयमा रुखबाट लडेकी हुन्। उनको जिल्ला अस्पताल बाजुरा, सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुन नसकेर काठमाडौं पुर्याइएको हो।
आइतबार, फागुन १३, २०८०
भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताए। “अस्पतालको गुनासो पेटीकामा हेर्दैगर्दा बिरामीका विभिन्न समस्यामध्ये औषधि पाइएन भन्ने गुनासो धेरै थियो”, उनले भने, “सम्पूर्ण औषधिको खरिद सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी गराइगरेका छौँ । फार्मेसीमा औषधिको अभाव हुन दिएका छैनौँ।”
आइतबार, फागुन १३, २०८०
हृदयघातबाट निधन भएका सुवास नेम्वाङको निर्वाचन क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन
निर्वाचन आयोगले वैशाख १५ मा दुई ठाउँको उपनिर्वाचन गर्ने भएको छ। आयोगको फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम २ (प्रतिनिधि सभा) र बजाङ १ को क (प्रदेश सभा)को निर्वाचन तोकेको हो।
आइतबार, फागुन १३, २०८०
बाजुराका १३ हजार बालबालिकालाई खोप लगाइँदै
राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–रुबेला रोग निवारण खोप अभियान आजदेखि फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
आइतबार, फागुन १३, २०८०
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै
सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ। पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ।
आइतबार, फागुन १३, २०८०
महिनावारीसम्बन्धी निःशुल्क शिविरले विपन्नलाई राहत
सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरले विपन्नलाई राहत भएको छ।
आइतबार, फागुन १३, २०८०
नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त
नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
आइतबार, फागुन १३, २०८०
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल
-नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताइन्।
आइतबार, फागुन १३, २०८०
नेपाल नेत्रज्योति सङ्घका महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित
नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको हो । यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।
आइतबार, फागुन १३, २०८०
Previous
181
182
183
184
185
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
७ घण्टा अगाडि
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
१२ घण्टा अगाडि
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search