मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
एमएमएस चक्कीमा गर्भवती अवस्थामा बढ्दो पोषणको आवश्यकता र कमीलाई पुरा गर्न १५ किसिमका महत्वपुर्ण भिटामिन तथा खनिजहरु राखिएको छ। गर्भावस्थामा भिटामिन र खनिज पदार्थहरुको धेरै आवश्यकता पर्दछ जसलाई दैनिक खाने खानाबाट मात्रै पुरा गर्न सकिँदैन । त्यसैले गर्भावस्थामा एमएमएस चक्कीमार्फत सो कमीलाई पुरा गर्न सकिन्छ।
बिहीबार, वैशाख १३, २०८१
साभा हेल्थ केयरको ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ।
बिहीबार, वैशाख १३, २०८१
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो।
बिहीबार, वैशाख १३, २०८१
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने, 'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्, बाहिर सेवा कसरी दिने?'
'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्। मन्त्रालयमा दिनभरी नै काठमाडौंमै आउने चाहने डाक्टरसँग डिल गर्नु परिरहेको छ। काठमाडौं भन्दा बाहिरको अस्पतालमा बस्न चाहने कम छन् । अलि बाहिरै गएर सेवा दिन्छु भन्ने बिरलै पाइन्छ । जनता काठमाडौं बाहिर पनि छन् । ती जनताले विशेषज्ञता सेवा कसरी पाउँछन्?'
बिहीबार, वैशाख १३, २०८१
कीर्तिपुरको बर्न सेन्टर विस्तारका लागि एएनएमएफको एक करोड ३० लाख सहयोग
कीर्तिपुर अस्पतालको बर्न सेन्टरको विकास र विस्तारका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनले बर्न सेन्टरका लागि भन्दै उक्त रकम नेपालमा ट्रान्सफर गरिसकेको छ।
बुधबार, वैशाख १२, २०८१
हेटौँडा अस्पतालमा चिकित्सक अभावमा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन्। अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन्।
बुधबार, वैशाख १२, २०८१
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन केही दिनअघि मात्रै सार्वजनिक गरिएको थियो। जहाँ खनालले 'कानून विपरीत सम्बन्धन दिलाउने कार्यमा सवै पदाधिकारीलाई गलत राय दिएको' बताइएको छ। उनलाई भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति पाउन अयोग्य हुनेगरी कारबाही गर्न सिफारिस गरिएको छ।
बुधबार, वैशाख १२, २०८१
जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति
धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ ।
बुधबार, वैशाख १२, २०८१
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताए।
बुधबार, वैशाख १२, २०८१
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरित हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ..
बुधबार, वैशाख १२, २०८१
प्रत्यारोपण केन्द्रमा आन्दोलनरत पक्षको नारा- सेवा रोकेर धेरै मरिसके, अझै कति जना अरु?
अस्पताल प्रशासनका एक कर्मचारीले निर्देशक डा पुकार चिकित्सकीय रुपमा राम्रो भए पनि प्रशासनिक नेतृत्वमा भने कमजोर रहँदा अस्पतालमा समस्या आएको बताउँछन्। 'उहाँ प्रत्यारोपण सर्जनका रुपमा ठिक छ। तर अस्पताल चलाउने सक्ने नेतृत्वमा हुनुपर्ने क्षमता भने उहाँमा देखिएन। यही कारणले अस्पतालमा सँधै समस्या आइरहेको हो,' ती कर्मचारीले भने।
बुधबार, वैशाख १२, २०८१
स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड
बुधबार, वैशाख १२, २०८१
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना
याङमा गाउँमा मतदान गराउँन निर्वाचनको समयबाहेक सरकारी निकायका प्रतिनिधि याङमा गाउँमा खासै पुग्दैन । गत दसैँको समयमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गाउँपालिका जनप्रतिनिधि याङमा गाउँ पुगेका थिए । यो भ्रमण नै अहिलेसम्मको उच्चस्तरीय भ्रमण भएको स्थानीयको भनाइ छ ।
मंगलबार, वैशाख ११, २०८१
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी
मुलुकभर हृदयाघातका कारण हुने मृत्युको संख्या बढ्दै जाँदा भक्तपुरमा मात्रै दैनिक २ जनाको यसका कारण मृत्यु हुने गरेको बताउँदै अकालमा हुने यस्तो मृत्युलाई रोक्न क्याथल्याबको सञ्चालन राम्रोसँग हुनुपर्ने उनको भनाइ थियो।
मंगलबार, वैशाख ११, २०८१
महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिए। माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
मंगलबार, वैशाख ११, २०८१
डडेल्धुरामा कार दुर्घटना: एक जनाको मृत्यु
डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो।
मंगलबार, वैशाख ११, २०८१
जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादवसहितको टोली वैशाख १६ मा अमेरिका जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख ११, २०८१
'लु' सँग लड्न सरकारसँग रणनीति नै छैन : डा. धर्मराज उप्रेती
आम नागरिकहरुलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न आग्रह गरे। उहाँले रोजगारीको क्षेत्रदेखि किसानहरुलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताए।
मंगलबार, वैशाख ११, २०८१
काभ्रेको तेमालमा बृहत् स्वास्थ्य शिविर
सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गर्नुभएको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो। परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो।
मंगलबार, वैशाख ११, २०८१
नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ। परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ।
सोमबार, वैशाख १०, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ। स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
सोमबार, वैशाख १०, २०८१
दुई दिने इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेशनल कन्फरेन्स सम्पन्न
दुई दिने इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेशनल कन्फरेन्स सम्पन्न भएको छ। अप्रिल १३ र १४ मा उक्त सम्मेलन सम्पन्न भएको हो।
सोमबार, वैशाख १०, २०८१
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ।
सोमबार, वैशाख १०, २०८१
भोलि सार्वजनिक बिदा
सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ।
सोमबार, वैशाख १०, २०८१
पुरुषको मलद्वारभित्र अड्किएको बोतल एक महिनापछि शल्यक्रिया गरेर निकालियो
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा नगरपालिका-३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल शल्यक्रिया गरेर निकालिएको छ।
सोमबार, वैशाख १०, २०८१
एमाले अध्यक्ष ओली अस्वस्थ, घरमै आराम गर्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आइतबार, वैशाख ९, २०८१
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ। मन्त्रालयले १०औं र ९औं तहमा कार्यरत कर्मचारीहरुको सरुवा, पदस्थापन र कामकाजमा खटाएको हो।
आइतबार, वैशाख ९, २०८१
नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई क्षमता विकास तालिम
काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ।
आइतबार, वैशाख ९, २०८१
कर्णाली केयर अस्पतालमा ८० वर्ष माथिका नागरिकलाई अर्थोपेडिक ओपिडी टिकट निःशुल्क
कर्णाली केयर अस्पताल सुर्खेतले ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई डाक्टरको शुल्क (ओपिडी टिकट) निःशुल्क गरेको छ।
आइतबार, वैशाख ९, २०८१
गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारको पूर्ण सहयोग हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सरकारले सहयो गर्ने बताएका छन्।
आइतबार, वैशाख ९, २०८१
Previous
180
181
182
183
184
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
२३ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
७ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search