काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ।
मन्त्रालयले १०औं र ९औं तहमा कार्यरत कर्मचारीहरुको सरुवा, पदस्थापन र कामकाजमा खटाएको हो।
मन्त्रालयको आइतबारको निर्णय अनुसार ती दश कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो।