मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ।
बुधबार, वैशाख ५, २०८१
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन्। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्।
बुधबार, वैशाख ५, २०८१
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन्।
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
डिभाइन हेल्थकेयरको फ्याक्ट्री चितवनको विजयनगरमा छ। यो उद्योग सन् २०१७ मा स्थापना भएको हो। उद्योगको पूँजी करिब ५५ करोड रहेको छ। डिभाइन हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हम औषधि उत्पादन गरिरहेको छ।
बुधबार, वैशाख ५, २०८१
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) बाट सिफारिस भएर आएका संस्थाहरुलाई चगत चैत ९ गतेको बैठकको निर्णय अनुसार आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
बुधबार, वैशाख ५, २०८१
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको बस दुर्घटनामा १४ घाइते, घाइतेको उपचार हुँदै
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बुधबार, वैशाख ५, २०८१
साहित्यकार प्रकट पगेनी ‘शिव’को उपचारका क्रममा निधन
साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ।
मंगलबार, वैशाख ४, २०८१
मणिपाल शिक्षण अस्पतालमा तीन महिने केयरगिभर तालिम सुरू
मणिपाल शिक्षण अस्पताल, पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ पोखरा महानगरपालीकाका नगर प्रमुख धनराज आचार्यले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
मंगलबार, वैशाख ४, २०८१
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
गोरखाका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ।
मंगलबार, वैशाख ४, २०८१
म्याग्दी: एम्बुलेन्स खरिदका लागि महायज्ञ
बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो।
मंगलबार, वैशाख ४, २०८१
सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने
सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ। मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो।
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्यचौकी बनाउन सिम्लेका स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन्। स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
मंगलबार, वैशाख ४, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
अस्पतालबाट उपचारका क्रममा त्रुटि हुँदा मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि दैलेखकी भीमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै थन्किएको छ।
मंगलबार, वैशाख ४, २०८१
आयुर्वेद अस्पताल नरदेवीको निमित्त कार्यकारी निर्देशकमा डा रामदेव यादव
मन्त्री यादवले डा श्यामबाबु यादवलाई आयुर्वेद विभागमा फर्काउँदै डा रामदेवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्। डा रामदेवले सोमबार नै निमित्त निर्देशकको जिम्मेवारी लिएका छन्।
मंगलबार, वैशाख ४, २०८१
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
म्याग्दीको बेनी अस्पतालमा नशा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ।
सोमबार, वैशाख ३, २०८१
गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा
गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन्। जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन्।
सोमबार, वैशाख ३, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु
लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ। प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम सुरु भएको हो। नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ।
सोमबार, वैशाख ३, २०८१
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।
सोमबार, वैशाख ३, २०८१
सुर्खेतमा गरियो तीनदिने अध्ययन अनुसन्धान तालिम
कर्णाली प्रदेश अन्तर्गत १३ जिल्लाका आयुर्वेद चिकित्सक,चिकित्सक, ल्याबका कर्मचारी,नर्सहरुलाई उक्त तालिम दिइएको थियो। तालिम प्रशिक्षकका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना प्राध्यापकहरु रहेका थिए । जसमा डा .पूजन कुमार रोकाया,डा.श्रीसानन्द सन्जेल,तथा डा .उमेशराज अर्याल रहेका थिए।
सोमबार, वैशाख ३, २०८१
विप्लव रञ्जितको अध्यक्षतामा नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघको कार्यसमिति घोषणा
नेपालमा हाल २२ वटा कम्पनीहरुले नेपालमा नै आहारपुरक सामग्रीको उत्पादनका लागि लाइसेन्स समेत लिइसकेको भण्डारीले बताए । विदेशबाट आयात हुँदै आएका यस्ता सामग्रीहरुले राजस्वमा ठूलो हिस्सा ओगटेकाले तत्कालै सरकारले यस्ता सामग्रीको आयात रोक्ने मनस्थिती नबनाएको उनको धारणा थियो।
सोमबार, वैशाख ३, २०८१
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु
राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
सोमबार, वैशाख ३, २०८१
स्वास्थ्य बीमामा सहभुक्तानी: अब निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने
स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ।
सोमबार, वैशाख ३, २०८१
अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण
अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन्।
आइतबार, वैशाख २, २०८१
मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा
मध्यविन्दु अस्पताल १२ घण्टा बहिरंग (ओपिडी) सेवा सुरु भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।
आइतबार, वैशाख २, २०८१
चितवनको रत्ननगरवासीलाई क्यान्सर उपचारमा २५ हजार सहुलियत
क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हजार दिने निर्णय गरेको हो।
आइतबार, वैशाख २, २०८१
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।
आइतबार, वैशाख २, २०८१
चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र
मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिए।
आइतबार, वैशाख २, २०८१
डा रमेशसिंह भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ नेपाल गठन
नेपालका विभिन्न अस्पतालमा कार्यरत ३५ जना सर्जनहरुको शुक्रबारको भेलाले डा भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल गठन गरेको हो। एजीएचएसएन अध्ययन र अनुसन्धानका कार्यहरुमा केन्द्रीत रहेन छ।
आइतबार, वैशाख २, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
यही सन्दर्भलाई जोड्दै उनले भनिन्, ‘स्वास्थ्यकर्मीको कामको रिकग्निसन भएन । जति कलाकारको हुन्छ। हाम्री अग्रज डा दिव्यश्री मल्लले आफ्नो लागि केही गर्नुभएन । जे जति गर्नुभयो, समाजकै लागि गर्नुभयो। तर समाज र राज्यले मूल्यांकन गर्न सकेन।’
आइतबार, वैशाख २, २०८१
Previous
182
183
184
185
186
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
२३ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
७ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search