मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रुपमा देख्ने सपना लगभग उस्तै हुन्छ। आफूलाइ बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान।
मंगलबार, चैत २७, २०८०
मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन
नेपालमा मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथीका रुपमा रहेका एक कार्यक्रममा बीच उक्त संस्थानको औपचारिक रुपमा उद्घाटन भएको हो।
मंगलबार, चैत २७, २०८०
फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि आउँछन् उपचारका लागि
भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन्। उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए।
मंगलबार, चैत २७, २०८०
टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ।
मंगलबार, चैत २७, २०८०
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न
चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो।
मंगलबार, चैत २७, २०८०
हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै, स्वास्थ्य जोखिम कर लगाउन सुझाव
उक्त अध्ययनले युवाहरुमा हुक्का तथा ई सिगरेटको प्रयोग बढ्दै गएको भन्दै हुक्का र ई सिगरेटलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनुपर्ने र अन्तशुल्क पनि वृद्धि गर्नुपर्ने प्रतिष्ठानले सुझाव दिएको छ। प्रतिष्ठानले सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष सुुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गर्छ। जुन मृत्यु प्रतिघण्टा सरदरमा ४ जना भन्दा बढी हो।
सोमबार, चैत २६, २०८०
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ।
सोमबार, चैत २६, २०८०
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो।
सोमबार, चैत २६, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को शिखर सम्मेलन बुधबारदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारदेखि तीनदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आयोजना गर्दैछ।
सोमबार, चैत २६, २०८०
वीरगञ्जको नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह पक्राउ
ल्याबमा मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । छापामा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री समेत भेटिएको प्रहरीले जनाएको छ।
सोमबार, चैत २६, २०८०
नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्राडा पन्त
निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ।
सोमबार, चैत २६, २०८०
ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न
त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न भएको छ। अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार सम्पन्न भएको हो।
सोमबार, चैत २६, २०८०
अभिनेत्री पूजा शर्माको शल्यक्रिया, सोमबार बेलुकासम्म डिस्चार्ज हुने
अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।
सोमबार, चैत २६, २०८०
सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।
सोमबार, चैत २६, २०८०
कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ।
सोमबार, चैत २६, २०८०
नेपाली सेनाले हिमालबाट १० टन फोहर संकलन गर्ने
नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ। सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने छ।
आइतबार, चैत २५, २०८०
भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइयो
भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको वडा १० मा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइएको छ। सन् १९४८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएसँगै विश्वका विभिन्न मुलुकहरुले विश्व स्वास्थ्य दिवस मनाउँदै आएका छन्।
आइतबार, चैत २५, २०८०
डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
आइतबार, चैत २५, २०८०
नेपाल आँखा अस्पतालको ५० वर्षः ३४ लाखले लिए उपचार सेवा, एक लाख जनाको शल्यक्रिया
अस्पतालले सेवा सुरु गरेको ५० वर्ष पुग्दासम्म ३४ लाख ३८ हजार ५७२ जनाको आँखा जाँच र १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो।
आइतबार, चैत २५, २०८०
मौसमी फ्लुका बिरामीले भरिए हुम्लाका स्वास्थ्य संस्था
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको संख्या बढेको छ। अदानचुली– ५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ।
आइतबार, चैत २५, २०८०
जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैनः स्वास्थ्यमन्त्री यादव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन्।
आइतबार, चैत २५, २०८०
पूर्व स्वास्थ्यमन्त्री अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
आइतबार, चैत २५, २०८०
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
आर्थिक रुपमा गरिब भएका मानिसलाई उपचारको एकमात्र माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम रहेको छ। २०७२ सालमा कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले धनीदेखि विपन्न नागरिकलाई उपचार सेवा पु-याउँदै आएको छ।
आइतबार, चैत २५, २०८०
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री दाहाल
उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे।
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवसको अवसरमा बयालपाटा अस्पताल सरसफाइ
विश्व स्वास्थ्य दिवसको अवसरमा बयलापाटा अस्पतालमा सरसफाइ गरिएको छ।
आइतबार, चैत २५, २०८०
स्वास्थ्यमन्त्री यादवले गरे भरतपुर अस्पतालको अनुगमन
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनको भरतपुर अस्पतालको अनुगमन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गरेका हुन्।
आइतबार, चैत २५, २०८०
काठमाडौं क्यान्सर सेन्टरलाई रोटरी क्लवद्वारा मेमोग्राम मेशिन हस्तान्तरण
भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरलाई रोटरी क्लव अफ ईचोन न्यमचियोन, कोरिया तथा रोटरी क्लव अफ बागमती-काठमाडौंले मेमोग्राम मेशिन हस्तान्तरण गरेको छ। मेमोग्राम मेशिन स्तन क्यान्सर परीक्षण गर्न प्रयोग गरिन्छ।
आइतबार, चैत २५, २०८०
अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजलाई
अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजले हात पारेको छ। नेपाल चिकित्सक संघ र संघको जुनियर डक्टर्स किमिटीले शनिबार आयोजना गरेको प्रतियोगितामा नेपाल मेडिकल कलेजको टोलीले जित हासिल गरेको हो।
आइतबार, चैत २५, २०८०
डा अभिमन्यु झाको नेतृत्वमा क्लिनिकल प्याथोलोजी संघमा नयाँ नेतृत्व
उपाध्यक्षमा नेपाल मेडिलक कलेजमा कार्यरत डा राकेश पाठक, महासचिजवमा ओम अस्पतालमा कार्यरत डा रोजन घिमिरे, सहसचिवमा चिकित्सा शास्त्र अध्ययन संस्थानकै डा एलिना कर्ण, कोषाध्यक्षमा बी एण्ड बी अस्पतालका डा नीता काफ्ले निर्वाचित भएका छन्।
आइतबार, चैत २५, २०८०
स्त्रीरोग विशेषज्ञ समाजको १७औँ राष्ट्रिय सम्मेलन : महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सक्रिय हुने निष्कर्ष
समाजका अध्यक्ष डा पाण्डेले नेपालको महिलाको स्वास्थ्यमा सुधार आए पनि अझै सुधार गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। उहाँका अनुसार नेपालमा एक लाख जीवित जन्ममा सन् १९९६ मा ६ सय ३९ मातृ मृत्युदर रहेकामा सन् २०२२ मा उक्त दर घटेर एक सय ५१ मा झरेको छ ।
आइतबार, चैत २५, २०८०
Previous
184
185
186
187
188
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
९ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search