मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।
आइतबार, चैत २५, २०८०
जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।
शनिबार, चैत २४, २०८०
सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा ७० प्रतिशत आमजन सहमत
कर वृद्धिबाट सुर्तिजन्य पदार्थको सेवन नियन्त्रणमा राज्यलाई सहज हुने देखिएको छ। प्रतिष्ठानले सर्वेक्षणलाई आधार बनाएर आगामी आर्थिक वर्ष २०८१/०८२ मा ३५ प्रतिशतले वृद्धि गर्न सुझाएको छ। भनिएको छ, '३५ प्रतिशत राजश्व वृद्धि हुँदा १२ देखि १४ अर्ब सम्म राजस्व बढ्ने देखिन्छ भने ४ देखि ८ प्रतिशत खपत घट्ने देखिन्छ।
शुक्रबार, चैत २३, २०८०
बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै
श्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले ठेक्का आह्वान गरिसकेको हो।
शुक्रबार, चैत २३, २०८०
निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयजना लाभान्वित
गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन्।
शुक्रबार, चैत २३, २०८०
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
अस्पतालले ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि प्रकारको स्ट्रोक, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने लगायतका ब्रेनसँग सम्बन्धित दुई हजार शल्यक्रिया गरेको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो।
शुक्रबार, चैत २३, २०८०
कोसीका विभिन्न जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा सुरु
प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरी शुभारम्भ गरे।
बिहीबार, चैत २२, २०८०
मधेस प्रदेशमा कार्यरत आइसियू नर्सहरुको बृहत् कार्यशाला हुँदै
मधेश प्रदेशमा आईसियु सेवा दिईरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशाला तालीमको आयोजनाग र्ने भएको छ।
बिहीबार, चैत २२, २०८०
स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र
काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए। उनले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरेका छन्।
बिहीबार, चैत २२, २०८०
जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित
आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए।
बिहीबार, चैत २२, २०८०
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै
विगतका वर्षमा हिउँदे याममा काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो। विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो।
बिहीबार, चैत २२, २०८०
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
बुधबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गर्नुभएको छ । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे।
बिहीबार, चैत २२, २०८०
भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा इच्छाकामनामा नि:शुल्क स्वास्थ्य शिविर
भरतपुर अस्पतालको ६८ औं वार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङ्गदीमा विशेषज्ञ चिकित्सक सहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
बुधबार, चैत २१, २०८०
राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी उपचार शुरू
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा थुलियम मेसिन प्रदान गरेको हो।
बुधबार, चैत २१, २०८०
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आकर्षण बढ्दै
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ।
बुधबार, चैत २१, २०८०
गण्डकीमा नयाँ सरकार गठन आह्वान, कांग्रेस र सत्ता गठबन्धनका आ-आफ्नै दाउ
‘संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु।’
बुधबार, चैत २१, २०८०
एमालेले बुझायो स्वास्थ्य मन्त्री यादवलाई ध्यानाकर्षण पत्र
बुधबार, चैत २१, २०८०
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा पनि सजग हुन जरुरी
अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।
बुधबार, चैत २१, २०८०
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थाले
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।
बुधबार, चैत २१, २०८०
स्वास्थ्य बीमाले १० करोड ५० लाख भुक्तानी रोक्दा राप्ति प्रतिष्ठान बन्द हुने अवस्था आएको छ : सांसद चौधरी
बुधबार, चैत २१, २०८०
संसद्मा वीर अस्पतालबारे प्रशंग : वीरको आकस्मिक कक्ष गोदाममा बदलिएको छ
'वीर अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेको पाइएको छ। वीरको आकस्मिक कक्षको कोठा गोदाममा बदलिएको छ। आइसियुदेखि बेडसम्म खाली भएपनि सञ्चालनमा छैनन्। निजी अस्पतालमा जानुपर्ने हुन्छ। किन यस्तो भयो भन्दा जनशक्तिको अभाव रहेको बताइन्छ।'
बुधबार, चैत २१, २०८०
बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, यस्ता छन् पहिलो दिनका निर्णयहरु
नवनियुक्त मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन्। मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेका हुन्।
बुधबार, चैत २१, २०८०
झापामा मनाइयो विश्व अटिजम सचेतना दिवस
‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ। न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो।
मंगलबार, चैत २०, २०८०
आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया
आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार, चैत २०, २०८०
भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने
भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ। भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो।
मंगलबार, चैत २०, २०८०
एनेस्थेसियोलोजिस्ट अफ नेपालको २३ औं वार्षिक सम्मेलन सम्पन्न, डा विशारदमान श्रेष्ठलाई रोशना अमात्य ओरेसन सम्मान
वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. रोशना अमात्यद्वारा स्थापित 'रोशना अमात्य ओरेसन सम्मान'बाट यस वर्ष वरिष्ठ एनेस्थेसियोलजिस्ट डा विशारदमान श्रेष्ठलाई सम्मान गरिएको छ। संस्थाका अध्यक्ष डा अमिरबाबु श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनको वरिष्ठ एनेस्थेसियोलजिस्ट डा रोशना अमात्यले उद्घाटन गरेकी थिइन्।
सोमबार, चैत १९, २०८०
हिउँ रहे पो हिमालचुली !
जलवायु विज्ञ डा बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए। अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ।
सोमबार, चैत १९, २०८०
सर्लाही: प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज खोप अभाव
सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ। महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन्।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाएका छन्। सचिव बुर्लाकोटी उपराष्ट्रपतिको कार्यालयबाट सरुवा भएका हुन्।
सोमबार, चैत १९, २०८०
१०० शय्याका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न उचित : प्रतिवेदन
चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले प्रमाणपत्र तहमा नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यान दिँदै शिक्षण कार्य नभएका एक सय शय्या वा त्योभन्दा माथि शय्या भएका अस्पतालमा मापदण्ड पूरा गरेर नर्सिङ कार्यक्रम चलाउन सकिने सुझाव दिएको हो।
सोमबार, चैत १९, २०८०
Previous
185
186
187
188
189
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
९ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search