मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Thu, Jul 30, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
फिल्मको अडिसन दिन जाँदा भेटिएका युवकबाट युवती बलात्कृत, डिप्रेसनको उपचार गर्ने अवस्थामा पुगेपछि दिइन् उजुरी
ब्ल्याकमेलिङ गर्दै निरन्तर बलात्कार गर्ने गरेपछि आफू डिप्रेसनमा समेत पुगेको ती युवतीले खुलाएकी छिन्। त्यसपछि एकान्तकुनाको रिदम न्यूरो साइक्रेटिक अस्पतालमा समेत गएर डा विद्यादेव पुनसँग जाँच गराएको र औषधि सेवन गर्न सुरु गरेको युवतीले उल्लेख गरेकी छिन्। त्यति गर्दा समेत ठिक नभएपछि डाक्टरकै सल्लाह अनुसार घटना बाहिर ल्याएर आफूले रवि कुमार विरुद्ध उजुरी हालेको बयान युवतीले दिएकी छिन्।
बुधबार, माघ २४, २०८०
जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित
जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताए।
बुधबार, माघ २४, २०८०
धूम्रपान निरुत्साहन अभियान चलाउँदै डा ओम मूर्ति: राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै
विद्यालयस्तरमा स्वास्थ्य सचेतनामुलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले 'स्कुल हेल्थ प्रोग्राम' अगाडि बढाएको छ। सोही सन्दर्भमा फाउन्डेसनले धूम्रपान र सुर्ती सेवन सम्बन्धी 'विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता' आयोजना गरेको छ।
बुधबार, माघ २४, २०८०
उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्। सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्।
बुधबार, माघ २४, २०८०
अस्पतालमा पानी अभाव, उपचार सेवा नै प्रभावित
अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ। आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए।
बुधबार, माघ २४, २०८०
आमाको उमेर नपुग्दै जन्मिदैछन् सन्तान
कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन्। मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ।
बुधबार, माघ २४, २०८०
सीआईबीको हिरासतबाट रिहा भए अरुण चौधरीसहित ३ जना
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गरेको छ। काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई बुधबार रिहा गरिएको सीआईबीले जनाएको छ।
बुधबार, माघ २४, २०८०
पूर्व स्वास्थ्यमन्त्री गिरीको प्रश्न: गेटा मेडिकल कलेज कसको स्वार्थमा नचलाउन खोजिएको हो?
संसद्मा बोल्दै उनले भने, 'सरकारले भएका मेडिकल कलेज र नर्सिङ कलेज बन्द गरेको छ। राज्यको अरबौं खर्च भएको गेटा मेडिकल कलेज चलाइएको छैनन्। कसको स्वार्थका लागि सरकारले काम गरिरहेको छ ? सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?'
बुधबार, माघ २४, २०८०
ललितपुरका विद्यालयमा दादुरा-रुबेला विरुद्द खोप दिइने
स्वास्थ्य कार्यालय ललितपुरले विद्यालय तहमा अध्ययनरत्त १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुबेलाकाको खोप दिने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले र जिल्ला खोप समन्वय समितिले आयोजना गरेको दादुरा–रुबेला खोप अभियान अन्तर्गत आयोजित अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा विद्यार्थीलाई उक्त खोप दिइने जानकारी दिइयो।
बुधबार, माघ २४, २०८०
डा रामेशले फिर्ता लिए शल्यक्रिया नगर्ने घोषणा, बुधबारदेखि नियमित सेवामा सक्रिय रहने
अस्पतालको स्थापनाकालदेखिकै चिकित्सक मध्य एक डा रामेशले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलसँग सोधेको प्रश्नको निर्क्यौल नहुन्जेल आफू अपरशेनबाट अलग भएको बताएका थिए।
बुधबार, माघ २४, २०८०
नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा नगर समिति गठन
हेटौंडा उपमहानगरपालिका वडा १० स्थित लिडोइन होटलको सभाकक्षमा आयोजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो।
बुधबार, माघ २४, २०८०
बालबालिकाका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल असंवेदनशील रहेको दाबी
इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन्।
मंगलबार, माघ २३, २०८०
बीपी प्रतिष्ठानको विवाद तत्काल सम्बोधन गर्न सांसद् डा तोसिमा कार्कीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्रालय र संसदीय समितिको ध्यानाकर्षण गराएकी छिन्। उनते ती निकायमा ध्यानाकर्षण पत्र दर्ता गराएकी हुन्।
मंगलबार, माघ २३, २०८०
एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख
मंगलबार, माघ २३, २०८०
लोमस फर्मास्युटिकल्सको सिरपमा पनि समस्या, बिक्रीमा रोक
बजार अनुगमनका क्रममा ल्याइएको ओएनएसओ १२३ (ONSO123) ब्याचनको नमूना परीक्षका क्रममा समस्या देखिएको हो। विभागले राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा उक्त ब्याचका औषधि मापदण्ड अनुसार नपाइएको भन्दै बजारबाट फिर्ता ल्याउन र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
मंगलबार, माघ २३, २०८०
प्रोस्टेट क्यान्सर पिडित कांग्रेस नेता तथा पूर्वमन्त्री बुढाथोकीको निधन
बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त भएर विराट मेडिकल कलेजमा भर्ना भएका थिए। त्यसपछि ब्लड प्रेसर समेत अनियन्त्रित भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी केही समयदेखि प्रोस्टेटको क्यान्सरबाट समेत पिडित थिए।
मंगलबार, माघ २३, २०८०
आधारभूत अस्पताल निर्माणमा अर्थमन्त्री डा महत बाधक, ९८ वटा पालिकाका निर्माणाधीन भवनको काम रोकिने
स्वास्थ्य मन्त्रालयले ९८ वटा स्थानीय तहमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरी तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ रकम खर्च भइसकेको अवस्थामा थप रकम आवश्यक पर्ने भन्दै अर्थसँग बजेट सुनिश्चितताको माग गरेको थियो। तर अर्थले 'रितपूर्वक अनुरोध प्राप्त' नभएको भन्दै उक्त प्रस्तावमा सहमति प्रदान गर्न नसक्ने पत्र पठाएपछि भवन निर्माणको काम प्रभावित हुन देखिएको हो।
मंगलबार, माघ २३, २०८०
बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’
बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ।
मंगलबार, माघ २३, २०८०
गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।
मंगलबार, माघ २३, २०८०
बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, सुरु गरियो उपचार
प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ।
मंगलबार, माघ २३, २०८०
प्यूठानमा माघ २४ देखि कोरोनाविरुद्ध फाइजर खोप अभियान
प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ। कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ।
मंगलबार, माघ २३, २०८०
भरतपुर महानगरद्वारा निजी अस्पतालकोे अनुगमन
भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ। स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो।
मंगलबार, माघ २३, २०८०
बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ। मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिए।
सोमबार, माघ २२, २०८०
एनआइसियुका लागि छुट्याइएको बजेट अपुग
परिषद्ले उपत्यकाभित्र र बाहिरका विभिन्न अस्पतालमा पुगी गत वैशाखदेखि असोजसम्म गरेएको अध्ययनमा प्रतिबिरामी रु १० हजारभन्दा बढी खर्च अपुग देखिएको हो। सरकारले हाल एनआइसियूमा उपचार गराउने प्रत्येक बिरामीको उपचारका लागि औसतमा रु आठ हजार उपलब्ध गराउँदै आएको छ।
सोमबार, माघ २२, २०८०
सुर्खेत हस्पिटलले थाल्यो फिजियोथेरापी सेवा
हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।
सोमबार, माघ २२, २०८०
३ अर्ब लगानीमा दाङमा यस्तो बन्दैछ पाँच सय शय्याको सञ्जीवनी अस्पताल
अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्य सहित अस्पताल पाँच सय शय्याको बनाइएको हो। उनले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिए।
सोमबार, माघ २२, २०८०
कुष्ठरोगबाट बालबालिका प्रभावित हुँदै
साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।
सोमबार, माघ २२, २०८०
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनीहरुले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए।
सोमबार, माघ २२, २०८०
दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।
सोमबार, माघ २२, २०८०
तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल पुग्छन क्यान्सरका बिरामी
नेपालमा हुने गरेका कूल मृत्युमध्ये ११.११ प्रतिशत मृत्यु क्यान्सरका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । सन् २ं०२० मा भएको क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्यु ४० प्रतिशत भन्दा बढी रहेको हो ।
आइतबार, माघ २१, २०८०
Previous
187
188
189
190
191
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
१ घण्टा अगाडि
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
२० घण्टा अगाडि
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search