मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बेनी अस्पताल भवन: चार वर्षअघि नै निर्माण सकिनुपर्ने, ७ वर्ष बितिसक्दा ७५ प्रतिशतभन्दा कम काम
हालम्म रु १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा रु ६८ लाख बजेट विनियोजन भएको छ। थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताए।
सोमबार, चैत ५, २०८०
स्वास्थ्य बीमामा आबद्ध अस्पताललाई नजिकको स्वास्थ्य संस्थामा विशेषज्ञ ओपिडी सेवा अनिवार्य
बोर्डका अनुसार १०० शैयासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शैया सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभुत वा प्रादेशिक अस्पतालहरुमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ।
सोमबार, चैत ५, २०८०
एनएमए र दाँवाली क्लवको आयोजना ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर
नेपाल मेडिकल एसोसिएसन (एनएमए), दाँवाली मिलन क्लव तथा सिद्धिचरण नगरपालिकाको आयोजनामा ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, चैत ४, २०८०
कर्णालीमा अफिनको तदर्थ समिति गठन
प्रदेश उपाध्यक्ष तथा गुरुङ नर्सिङ हस्पिटल प्रालिका संचालक समेत रहेका भिम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले समिति गठन गरेको हो।
आइतबार, चैत ४, २०८०
न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न संघको आग्रह
नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न व्यवसायीहरुदाई आग्रह गरेको छ।
आइतबार, चैत ४, २०८०
थप तीन औषधि उत्पादन गर्दै औषधि लिमिटेड
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए।
आइतबार, चैत ४, २०८०
टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु
काठमाडौंको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ।
आइतबार, चैत ४, २०८०
नेपाल मेडिकल कलेजद्वारा दन्त शिविर सञ्चालन
नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ।
आइतबार, चैत ४, २०८०
प्रजातान्त्रीक जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति
प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएकाे हाे।
आइतबार, चैत ४, २०८०
मापदण्ड विपरित सञ्जिवनी अस्पताललाई सञ्चालन अनुमति
धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।
आइतबार, चैत ४, २०८०
जसपा सांसद शर्माको उपचारका क्रममा निधन
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतबार निधन भएको छ। उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।
आइतबार, चैत ४, २०८०
पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन्। नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, चैत ४, २०८०
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने कार्यसूची
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
आइतबार, चैत ४, २०८०
नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो। अहिले अस्पतालको फोहर ‘अटो क्लेभ्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ।
शनिबार, चैत ३, २०८०
मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
शुक्रबार, चैत २, २०८०
हेमोफिलियाका बिरामी उपचारको पहुँचभन्दा बाहिर
हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३ हजार हिमोफिलियाका बिरामी भए पनि ८ सय १४ जनाले मात्र नियमित उपचार गराइरहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
शुक्रबार, चैत २, २०८०
तनहुँमा डेंगु नियन्त्रणका लागि पूर्वतयारी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो।
शुक्रबार, चैत २, २०८०
सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्।
शुक्रबार, चैत २, २०८०
नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका
विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
शुक्रबार, चैत २, २०८०
काठमाडौंमा नेपडेन्ट डेन्टल ट्रेड शो सुरु [फोटो फिचर]
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने नेपडेन्ट डेन्टल ट्रेड शो २०२४ आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस
उच्चस्तरीय आयोगले सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको छ।
शुक्रबार, चैत २, २०८०
आजदेखि नेपडेन्ट डेन्टल ट्रेड सो २०२४ हुँदै
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
क्यान्सरका गुणस्तरीय औषधि नेपालमै उत्पादन गरेर सस्तोमा उपलब्ध गराउन सफल भएका छौं: शैलेश वैद्य
हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।
शुक्रबार, चैत २, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अंकुर साह नियुक्त
मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार डा साहलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कुलपतिले नियुक्त गरेका हुन्। स्वास्थ्यमन्त्री वीरेन्द्र साहले फागुन २१ गते डा साहको नाम १ नम्बरमा सिफारिस गरेका थिए।
बिहीबार, चैत १, २०८०
बाजुरा : हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
आज हिमाली गाउँपालिका-१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
बिहीबार, चैत १, २०८०
मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन्।
बिहीबार, चैत १, २०८०
काठमाडौं महानगरद्वारा सुलभ फार्मेसी निर्देशिका तर्जुमा गर्न समिति गठन
काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
बिहीबार, चैत १, २०८०
मिर्गौला जोगाउन आमजनचेतना जगाउन जरुरी: सांसद बराल
एमाले सचेतक सुनिता बरालले मिर्गौलाको सुरक्षाका लागि आमजनचेतना जरुरी रहेको बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बरालले मिर्गौला विश्वव्यापी रूपमै जटिल बनेको उल्लेख गर्दै जनचेतनाबाटै न्यूनीकरण गर्न सकिने बताइन्।
बिहीबार, चैत १, २०८०
रोग, कुपोषण र प्रदूषण कम गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन्।
बिहीबार, चैत १, २०८०
नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणालीका लागि विभिन्न उपाय अवलम्वन गरिरहेको छ: स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताएका छन्।
बिहीबार, चैत १, २०८०
Previous
189
190
191
192
193
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
११ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search