मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २३, २०८२
Sun, Nov 09, 2025
आइतबार, कात्तिक २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कैलालीमा भेटिए हैजाका बिरामी
सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए।
बुधबार, भदौ १३, २०८०
औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरु नियुक्त
सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो।
मंगलबार, भदौ १२, २०८०
नेपालको कानूनलाई स्वीकार्दै फेसबुक र इन्स्टाग्रामले लगायो मदिराजन्य पदार्थका विज्ञापनमा रोक
फेसबुक र इन्स्टाग्रामा मदिराजन्य पदार्थका विज्ञापन गर्न नपाइने भएको छ। फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको हो।
मंगलबार, भदौ १२, २०८०
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी
दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो।
मंगलबार, भदौ १२, २०८०
ड्युटी जान लागेका २८ वर्षीय डाक्टरको टिपरको ठक्करबाट मृत्यु
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो।
मंगलबार, भदौ १२, २०८०
अक्सिजन अभाव भएपछि बिरामी भएका २ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार
धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
मंगलबार, भदौ १२, २०८०
डेंगु संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।
मंगलबार, भदौ १२, २०८०
डेंगु संक्रमितलाई विशेष स्वास्थ सेवा प्रवाह गर्न सांसद कार्कीको माग
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु संक्रमितलाई विशेष सेवा प्रवाह गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कार्कीले उक्त माग गरेका हुन्।
मंगलबार, भदौ १२, २०८०
आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने
नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते)सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौंमा हुन लागेको हो। यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो।
मंगलबार, भदौ १२, २०८०
डा साहको ‘गर्भको गर्व’ लोकार्पण
कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन्। साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक पुस्तकमा नौ वटा कथा समेटिएका छन्।
मंगलबार, भदौ १२, २०८०
बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पताल प्रशासनबीच ३ बुँदे सहमति
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।
सोमबार, भदौ ११, २०८०
बिरामी मृत्यु प्रकरण: धनगढीमा आफन्तको प्रदर्शन [तस्बिरहरू]
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर धनमढीमा आफन्तले विरोध प्रदर्शन गरेका हुन्।
सोमबार, भदौ ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरेका छन्।
सोमबार, भदौ ११, २०८०
पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सचेतना गोष्ठी सम्पन्न
पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाका बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विराटनगरमा गोष्ठी सम्पन्न भएको छ।
सोमबार, भदौ ११, २०८०
आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता
नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सोमबार, भदौ ११, २०८०
तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ।
सोमबार, भदौ ११, २०८०
गोरखा नगरपालिकामा मोतिबिन्दुको निःशुल्क उपचार
गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ। नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
सोमबार, भदौ ११, २०८०
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन। उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ। तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन। अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल।
सोमबार, भदौ ११, २०८०
खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।
सोमबार, भदौ ११, २०८०
एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका
चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ। नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो।
सोमबार, भदौ ११, २०८०
कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ। गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए।
सोमबार, भदौ ११, २०८०
चितवनका अस्पतालहरूमा पार्किङ शुल्क हट्यो
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन्।
सोमबार, भदौ ११, २०८०
कोकमा अखाद्य वस्तु फेला परेपछि महानगरपालिकाले तिरायो एक लाख ५० हजार जरिवाना
काठमाडौं महानगरपालिकाले पेय पदार्थ कोकमा अखाद्य वस्तु मिसाएर बिक्री वितरण गरेको भन्दै एक बिक्रेतालाई एक लाख ५० हजार जरिवाना तिराएको छ।
सोमबार, भदौ ११, २०८०
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकनियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन भएको छ।
आइतबार, भदौ १०, २०८०
रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर
पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ। गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो।
आइतबार, भदौ १०, २०८०
चुच्चेपाटीमा तिलगंगा सिटी आइ सेन्टरको सेवा सुरू
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको बताइएको छ।
आइतबार, भदौ १०, २०८०
ज्येष्ठ नागरिक ऐनमा उल्लेख भएका स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयको आग्रह
विभागहरु, केन्द्रिय अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवाहरु उपलब्ध गराउन अनुरोध गरेको छ।
आइतबार, भदौ १०, २०८०
गोरखा: गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा
गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
आइतबार, भदौ १०, २०८०
जिएमएसले ल्यायो माइन्डरेका नयाँ अल्ट्रासाउन्ड
स्वास्थ्य उपकरण तथा सामग्री उत्पादक कम्पनी माइन्डरेका नयाँ उत्पादन अल्ट्रासोनोग्राफी अर्थात अल्ट्रासाउन्ड उपकरणहरु नेपाल भित्रिएको छ।
आइतबार, भदौ १०, २०८०
नेपाल डेन्टल एसोसिएसन मोरङको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
नयाँ कार्यसमितिको अध्यक्ष डा पवन मेहता हुन्। उनको नेतृत्वको कार्यसमितिलाई एक कार्यक्रमका बीच जिम्मेवारी हस्तान्तरण गरिएको हो।
आइतबार, भदौ १०, २०८०
Previous
178
179
180
181
182
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्य सम्मेलनका लागि बर्लिन जान लागेकी नेपाली यात्रुलाई दिल्ली विमानस्थलमा रोकिएकोमा भारतको स्पष्टीकरण - इमिग्रेशनको भूमिका छैन
आइतबार, कात्तिक १६, २०८२
आन्दोलनरत नर्सहरुको आपत्तिपछि नर्सिङ संघ 'ब्याक', सरकारलाई ४८ घण्टे अल्टिमेटम
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
३ घण्टा अगाडि
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
४ घण्टा अगाडि
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
७ घण्टा अगाडि
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search