मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मुसिकोट नगरपालिका: गर्भवती र कुरुवालाई निःशुल्क खाना
रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ। मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।
बिहीबार, जेठ ३, २०८१
फोर्ब्सको ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी
उनी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म 'ह्याप्पी माइन्ड्स'की संस्थापक हुन्। उनको संस्था 'ह्याप्पी माइन्ड्स'ले प्रत्यक्ष उपस्थिति र अनलाइनबाट मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिने काम गर्छ।
बिहीबार, जेठ ३, २०८१
स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा आईभीएफ सेवा चलाउँदै भेनस अस्पताल
मध्यबानेश्वरस्थित भेनस अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अबैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
बिहीबार, जेठ ३, २०८१
महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण
माघ महिनापछि क्षयरोगी पुष्टि भएका र यी पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत रहेकाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ। बिरामीहरूलाई चामल, दाल, तेल, चना, आटा, मांसाहारीलाई अण्डा र साकाहारीलाई स्वयाबिन वितरण गरिएको छ।
बिहीबार, जेठ ३, २०८१
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ। उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको बताइन्।
बिहीबार, जेठ ३, २०८१
डोटीमा 'नक्कली डाक्टर' पक्राउ, मेडिकल काउन्सिलको दर्ता भेटिएन
जिल्ला प्रहरी कार्यालय डोटीले 'नक्कली डाक्टर' पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा आफूलाई डाक्टर बताउने एक जनासहित दुई जनालाई पक्राउ गरेको हो ।
बिहीबार, जेठ ३, २०८१
अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना
पशुपतिको मृगस्थिलीमा आमरण अनशनरत डा केसीको अवस्थाका बिग्रिदै गएपछि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेको सल्लाहमा उनलाई अस्पताल ल्याइएको हो। उनको शरीरमा ग्लुकोजको मात्रा न्युन रहेको, रक्तचाप घटेको समस्या देखिएपछि आकस्मिक रुपमा अस्पताल ल्याइएको हो।
बिहीबार, जेठ ३, २०८१
वर्तमान स्वास्थ्यमन्त्री र पूर्व स्वास्थ्यमन्त्रीको पार्टी विभाजन यथास्थितिमा राख्न सर्वोच्चको आदेश
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्ने निर्वाचन आयोगको निर्णयबिरुद्ध रिट दायर गरेका थिए। न्यायाधीश विनोद शर्माको इजलासले अर्को दल दर्तालगायतका निर्णय अघि नबढाउन भनेको हो।
बुधबार, जेठ २, २०८१
निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय महिलाले पाए सेवा
मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन्।
बुधबार, जेठ २, २०८१
मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म नौ दशमलव चार प्रतिशत अर्थात् पाँच लाख ७३ हजार ४३३ ले मात्रै बिमा गराएका छन्।
बुधबार, जेठ २, २०८१
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।
बुधबार, जेठ २, २०८१
झुल पाएपछि प्रफुल्लित लहानकी दुखी सदाय
सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भनिन् “हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसा’बलाई धेरै धन्यवाद ।” गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट नगरवासीलाई जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ । मङ्गलबार वडा नं १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।
बुधबार, जेठ २, २०८१
प्रसूति गृहमा जन्मजात विकलांग वा असाधरण अवस्था पहिचान गर्न परीक्षण सेवा सुरु हुने
सरकारले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग वा असाधरण प्रकृतिका अवस्था पहिचान गर्ने सेवा सुरु हुने भएको छ।
मंगलबार, जेठ १, २०८१
योग र ध्यानको सन्देश विश्ववभर फैलाउन पर्यटन प्रवर्द्धन गरिने
'योग र ध्यानको सन्देश विश्ववभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्द्धन गरिनेछ,' नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले जानकारी दिए।
मंगलबार, जेठ १, २०८१
राष्ट्रिय ट्रमा सेन्टर, वीर र कान्ति बाल लगायतका अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा चलाइने
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका अस्पतालमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने बताएका हुन्।
मंगलबार, जेठ १, २०८१
स्वास्थ्य आपतकालीन अवस्थाको पूर्व तयारी गरिने
सरकारी तथा गैरसरकारी संस्थालाई स्वास्थ्य बिमा समावेश, आहारपुरक सामग्रीहरुको गुणस्तर परीक्षण लगायतका नीत स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण रुपमा अगाडि सारिएको राष्ट्रपति पौडेलले जानकारी दिए।
मंगलबार, जेठ १, २०८१
गाँजाको औषधिजन्य प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले भने, 'गाँजाको औषधिजन्य उपयोगका लागि नियत्रित उत्पादन र व्यवसायीकरण गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ।'
मंगलबार, जेठ १, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्याको अस्पताल सञ्चालन गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १, २०८१
गेटामा तीन सय बेडको 'मेडिकल कलेज' बनाइने, पोखरामा एमबीबीएस सुरु हुने
नीति तथा कार्यक्रममा भनिएको छ, 'तीन सय क्षमताको मेडिकल कलेज प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ।'
मंगलबार, जेठ १, २०८१
ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा प्रदान गरिने सरकारको नीति
रकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गरिने नीति ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिएका हुन्।
मंगलबार, जेठ १, २०८१
औषधिमा आत्मनिर्भर हुन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति
सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर हुने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारो आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १, २०८१
राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत [लाइभ]
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
मंगलबार, जेठ १, २०८१
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको राससलाई बताए।
मंगलबार, जेठ १, २०८१
प्रसूति गृहमा आजदेखि इको कार्डियोग्राफी सेवा सञ्चालनमा
यसअघि उक्त सेवा लिनका लागि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने अवस्था भएकोमा आगामी दिनमा उक्त अवस्थाको अन्त्य भएको छ डा अधिकारीले बताए । आजदेखि बेलुका ५ बजेपछि इको कार्डियोग्राफी हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्नेछ डा अधिकारीले बताए ।
मंगलबार, जेठ १, २०८१
संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्
मंगलबार, जेठ १, २०८१
मन्त्रीको स्वागतका लागि स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार नयाँ मन्त्री पाउँदैछ। जनता समाजवादी पार्टीका तर्फबाट प्रदीप यादव मन्त्रीका रुपमा मन्त्रालयमा आउँदैछन्। मन्त्रीको स्वागतका लागि मन्त्रालय र मातहतका निकायमा कर्मचारीहरु मन्त्रालयमा लामबद्ध भएर बसेका छन्।
सोमबार, वैशाख ३१, २०८१
शपथका लागि राष्ट्रपति कार्यालय पुगे प्रदीप यादव
शपथका लागि ६ बजे बोलाइएको भन्दै उनी त्यही अनुसार शीतल निवास पुगेका हुन्। '६ बजेका लागि बोलाएकाले आएको छु। अब केहीबेरमा शपथ हुन्छ,' उनले भने।
सोमबार, वैशाख ३१, २०८१
गगन थापाको अगुवाईमा सुरु भएको स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रम सुरु
काठमाडौं महानगरपालिका वडा ३० मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा संसदमा पुगेको बीमा ऐन अनुसारकै बीमा कार्यक्रम पनि शनिबारदेखि शुभारम्भ भएको हो। थापाले सहरी स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
मिस नेपाल पिसमा सहभागी नर्सले गरे रक्तदान
'मिस नेपाल पिस २०२४' को प्रतिस्पर्धामा रहेका नर्सहरुले रक्तदान गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा नर्ससहित ९० जनाले रक्तदान गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
स्वास्थ्य मन्त्रीमा प्रदीप यादव पठाउने जसपाको प्रस्ताव
पार्टीले पार्टी सचिव प्रदीप यादवलाई स्वास्थ्य मन्त्रीका रुपमा प्रस्ताव गरिएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानलाई पठाउन लागिएको छ।
सोमबार, वैशाख ३१, २०८१
Previous
176
177
178
179
180
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
२२ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
६ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search