मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २३, २०८२
Sun, Nov 09, 2025
आइतबार, कात्तिक २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल
विसं २०१३ मा स्वतन्त्र नागरिक अधिकारकर्मी र धार्मिक व्यक्तिको पहलबाट स्थापित र विसं २०१८ मा सरकारी अनुदान र २०२४ सालमा १५ शय्याको अस्पताल (जानकी पब्लिक अस्पताल) बाट सेवा सुरु भएको प्रादेशिक अस्पतालमा करिब छ दशकपछि मुटुरोग उपचारको जिम्मा अहिले तीनै कान्छा डाक्टरमध्येका साहमा आइपरेको छ।
बिहीबार, भदौ २८, २०८०
दाङमा सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए।
बिहीबार, भदौ २८, २०८०
प्रजातन्त्रवादी चिकित्सक संघले भन्यो- डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही नगरे कडा कदम चाल्छौँ
प्रजातन्त्रवादी चिकित्सक संघले सञ्चो अस्पताल हेटौंडामा कार्यरत डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। महासचिव डा संयुक्त आचार्यले बिहीबार विञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीहरुलाई अबिलम्ब छानबिन गरी कानूनी दायरामा ल्याउन माग गरेका छन्।
बिहीबार, भदौ २८, २०८०
डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी
संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।
बिहीबार, भदौ २८, २०८०
डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल विद्यार्थी संघ महाराजगञ्ज चिकित्सा क्याम्पस इकाईले हेटौंडास्थित सन्चो अस्पतालका डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेको छ।
बिहीबार, भदौ २८, २०८०
हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रगतिशिल चिकित्सक संघको माग
नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ। एक विज्ञप्ति जारी गर्दै संघले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ।
बिहीबार, भदौ २८, २०८०
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए
बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन्।
बिहीबार, भदौ २८, २०८०
रक्त व्यवस्थापनका मागसहित स्वयंसेवी रक्तदाता समाजद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी देशभित्र सञ्चालित रक्त व्यवस्थापनको क्षेत्रमा गरिनुपर्ने सुधारका पक्षहरू र हालसम्म सम्बोधन हुन नसकेका पक्षका विषयमा ध्यानाकर्षण गराएका हुन्।
बिहीबार, भदौ २८, २०८०
जाजरकोट: अनापानी स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण
जाजरकोटको नलगाड नगरपालिका-१ अनापानीस्थित अनापानी स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।
बुधबार, भदौ २७, २०८०
कोटेश्वरमा फोहोर फाल्ने १६ जना नियन्त्रणमा
बुधबार बिहान सडकमा फोहोर फालिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। नगर प्रहरीले उनीहरूलाई जरिवाना तिराएर छाडेको छ। उनीहरूलाई रु ७२ हजार जरिवाना तिराइएको हो।
बुधबार, भदौ २७, २०८०
हेटौंडामा ड्युटीमै रहेका चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
बिरामीको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको छ। हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको हो। अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।
बुधबार, भदौ २७, २०८०
प्रशासनले बन्द गर्न भनेको स्वस्तिक कार्डियोलाई धनगढी उपमहानगरको सञ्चालन अनुमति
मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो। बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो।
बुधबार, भदौ २७, २०८०
प्रशासनको पत्रपछि धनगढीका दुई अस्पतालले बन्द गरे सेवा
मंगलबार दुई अस्पतालको अनुगमन गरेपछि कैलाली जिल्ला प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बुधबारभित्रै बन्द गर्न भनेको थियो। पत्रपछि उनीहरुले आफै सेवा बन्द गरेका हुन्।
बुधबार, भदौ २७, २०८०
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि पाठेघरको क्यान्सरविरुद्ध खोप सुरु
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो।
बुधबार, भदौ २७, २०८०
रहस्यमय सेप्सिसको बढ्दो संक्रमण
कतिपय रोगहरुका बारेमा आम मानिसहरु अनभिज्ञ छन्। ‘सेप्सिस’ एउटा यस्तो रोग हो, जसका बारेमा धेरैलाई थाहै नभएकाले यसलाई ‘रहस्यमय रोग’ पनि भन्ने गरिन्छ। आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।
बुधबार, भदौ २७, २०८०
तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण
बुधबार, भदौ २७, २०८०
भेरी अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउन आजदेखि सुरु गरिएको छ।
बुधबार, भदौ २७, २०८०
मनाइयो विश्व सेप्सिस दिवस
कार्यक्रममा विभिन्न अस्पतालका डाक्टर तथा नर्सहरुको सहभागिता रहेको थियो।
बुधबार, भदौ २७, २०८०
शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै
जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।
बुधबार, भदौ २७, २०८०
स्वास्थ्यमन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन्।
बुधबार, भदौ २७, २०८०
डेंगु नियन्त्रणमा सक्रियता छैन सुदूरपश्चिमका स्थानीय सरकारको
तराईका दुई जिल्लाका स्थानीय तहले डेंगु नियन्त्रणमा ध्यान नदिँदा संक्रमण बढ्दै गएको हो। नौ जिल्ला रहेको प्रदेशमा सन २०२३ को हालसम्म तराईका दुई जिल्लामा दैनिक जसो संक्रमण बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार, भदौ २७, २०८०
भगवती स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण
जाजरकोटको नलगाड नगरपालिका-१२ औलमुर्तास्थित भगवती स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्य अनुसन्धान परिषद्को पदपुर्ति प्रक्रिया स्थगित
करार सेवामा लिइने पद र शैक्षिक योग्यताको विषयलाई लिई केही आवदेकहरूले गुनासो गेपछि अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएको पदपूर्ति समितिले जनाएको छ।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको निधनबारे अस्पतालले भन्यो- अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएको थिएन
संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले उनलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताएको छ।
मंगलबार, भदौ २६, २०८०
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनीकुमार झाले गरे पदबहाली
चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरेका छन्। आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयमा पुगेर पदबहाली गरेका हुन्।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको निरीक्षण
मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेसु डा कृष्णप्रसाद पौडेल लगायतले अस्पतालको विकासका लागि विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्तिम संस्कारको दिन देशभर शोक बिदा
सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
मंगलबार, भदौ २६, २०८०
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निमोनियाबाट निधन
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार बिहान बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
मंगलबार, भदौ २६, २०८०
मधेस प्रदेशकी सांसद बिन्दुकुमारी यादवको क्यान्सरका कारण निधन
मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी यादवको आज (मंगलबार) बिहान ८ बजे निधन भएको हो।
मंगलबार, भदौ २६, २०८०
अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो नेम्वाङको
नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो।
मंगलबार, भदौ २६, २०८०
Previous
174
175
176
177
178
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्य सम्मेलनका लागि बर्लिन जान लागेकी नेपाली यात्रुलाई दिल्ली विमानस्थलमा रोकिएकोमा भारतको स्पष्टीकरण - इमिग्रेशनको भूमिका छैन
आइतबार, कात्तिक १६, २०८२
आन्दोलनरत नर्सहरुको आपत्तिपछि नर्सिङ संघ 'ब्याक', सरकारलाई ४८ घण्टे अल्टिमेटम
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
२ घण्टा अगाडि
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search