मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एक दशकमा बल्ल बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन
भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए। उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो।
बुधबार, जेठ ९, २०८१
बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान
खुशी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरुलाई मन्त्री सुमना श्रेष्ठले शुभकामना दिएकी छन्। ‘नयाँ ठाँउमा नयाँ सँस्कृतिमा घुलमिल हुन समय लाग्छ। आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला। मिहेनत गरेर सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला,’ मन्त्री श्रेष्ठले भनिन्।
बुधबार, जेठ ९, २०८१
स्वास्थ्यमन्त्री यादवलाई एमाले स्वास्थ्य विभागले बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र
नेकपा एमाले स्वास्थ्य विभागले विभिन्न माग राख्दै स्वास्थ्यमन्त्री प्रदीप यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ। जसमा एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन तथा सबै संघीय अस्पताल पूर्ण क्षमतामा संचालन गर्न माग गरिएको छ।
बुधबार, जेठ ९, २०८१
एकडारा गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण
एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता हट्ने बताए।
बुधबार, जेठ ९, २०८१
अल्का अस्पतालको आईभीएफ सेन्टर पनि अवैध, मन्त्रालयले दिएको छैन स्वीकृति
जवलाखेलस्थित अल्का अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ। मध्यबानेश्वरस्थित भेनस अस्पतालले स्वीकृति नलिई आईभीएफ सेवा सञ्चालन गरिरहेको समाचार प्रकाशित भएको एक साता नबत्दै अल्का अस्पतालको आईभीएफ पनि अवैध रहेको तथ्य फेला परेको हो।
बुधबार, जेठ ९, २०८१
डा शाही अमेरिकन अन्कोलोजी सोसाइटीको गाइडलाइन सल्लाह समूहका सदस्य
डा शाही पाटन अस्पतालमा कार्यरत छन्। नेपालमा रहेर क्यान्सरको उपचारमा सक्रिय उनले यसलाई अवसरका रुपमा लिएका छन्। क्यान्सर उपचारमा भइरहेका विश्वका अभ्यास, प्रयास र सफलता नेपालमा भित्र्याउन सघाउनुका साथै नेपालको अभ्यास विश्वमाझ पुर्याशउने मञ्चको रुपमा आफूले यो अवसरलाई लिएको उनले बताए।
बुधबार, जेठ ९, २०८१
सुर्तिजन्य पदार्थ उत्पादकले राजश्व नीति प्रभावित पार्न खोजेकोमा सरोकारवालाको आपत्ति
बुधबार, जेठ ९, २०८१
ओखलढुंगाको शिद्धिचरण नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुँदै
सिविरमा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञडा मनोर दिन सैयद, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा दिबित अधिकारी, नर्स सुनिला श्रेष्ठ, नर्स मञ्जु बस्याल, नर्स भगवति जमकट्टेल र फर्मासिस्ट दिपिका कँडेललगायतको टोली रहने अस्पतालका प्रबर्द्धन अधिकृत सन्जीव कँडेलले जानकारी दिए।
मंगलबार, जेठ ८, २०८१
ओखलढुंगा जिल्लामा निःशुल्क स्वास्थ्य शिविर हुँदै
ओखलढुंगा जिल्लाको शिद्धिचरण नगरपालिकामा निशुल्क स्वास्थ्य सिविरको आयोजना हुने भएको छ। सामाजिक संस्था जुनेली नेपालको सहकार्य शनिवार स्वास्थ्य सिविरमा सञ्चालन हुन लागेको हो।
मंगलबार, जेठ ८, २०८१
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड-सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए।
मंगलबार, जेठ ८, २०८१
खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना,स्थानीय खुसी
जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना गरेको छ। गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा शिविर आयोजना गरेको हो ।
मंगलबार, जेठ ८, २०८१
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजारले लिए सेवा
दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन्।
मंगलबार, जेठ ८, २०८१
धनगढीमा अत्याधिक गर्मी, बढे पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामी
मंगलबार, जेठ ८, २०८१
एमबीबीएस कार्यक्रम सुरु गर्न संयुक्त रुपमा पाठ्यक्रम तयार पार्दै ६ वटा सरकारी प्रतिष्ठान
पाठ्यक्रमलाई सेमेस्टर प्रणाली अनुसार तयार पार्ने, अध्ययनका क्रममा विद्यार्थीहरु फेल भए भने उनीहरुको पुन परीक्षा (ब्यारिएर), पाठ्यभारहरु ओभरल्याप हुने र डुब्लिकेसन हुने विषय, बेसिक र क्लिनिकल साइन्सका लगायतका विषयमा धेरै नै छलफल भएको छलफलमा सहभागि प्रतिनिधिहरुले बताएका छन्।
सोमबार, जेठ ७, २०८१
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु– डा राजकर्णिकार
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ।तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टि तथा अकूलर अंकोलोजी विभाग प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापित अनुसार विकासोन्मुख मुलुकमा रेटिनोब्लाष्टोमा क्यान्सर लागेका बालबालिका मध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ।
सोमबार, जेठ ७, २०८१
प्राडा माधव लम्सालको अध्यक्षतामा नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीमा नयाँ कार्यसमिति
प्राडा माधव लम्सालको अध्यक्षतामा नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीमा नयाँ कार्यसमिति गठन भएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा प्राडा प्रबोध रिसाल र उपाध्यक्षमा डा विजय कुमार शर्मा चयन भएका छन्।
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, रोक्ने रणनीतिमा कांग्रेस र जसपा
आइतबारको संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले आफूहरुको माग अनुसारकै संसदीय छानबिन समिति नबनाए संसद्का कुनै पनि काम-कारबाही अगाडि बढ्न नदिने बताएका छन्।
सोमबार, जेठ ७, २०८१
स्वास्थ्यमन्त्रीसहित ७ सांसदलाई विश्वासको मत प्रक्रियामा सहभागी नगराउन सभामुखलाई पत्र, सर्वोच्चमा रिट
आइतबार संसद् सचिवालयमा दर्ता भएको पत्रमा प्रधानमन्त्रीले लिने विश्वासको मत र प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भन्दै जसपा नेपालले सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको हो।
आइतबार, जेठ ६, २०८१
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारी रहेको बताएकी छिन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।
आइतबार, जेठ ६, २०८१
सोसाइटी अफ नेप्लिज एनाटोमिस्ट्सको दुई दिने सम्मेलन सम्पन्न
दुई दिने उक्त सम्मेलन काठमाडौं विश्विद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा भएको हो। सम्मेलनमा नेपालका विश्वविद्यालय तथा मेडिकल कलेजमा कार्यरत एनाटोमिस्टसहरुको सहभागिता थियो।
आइतबार, जेठ ६, २०८१
एनएमए र नेपाल आहारपूरक संघबिच समझदारी
आम उपभोक्ता तथा बिरामीहरुलाई पोषण तत्वको अभावले गर्दा विविध जटिल किसिमका रोग लाग्न सक्ने र त्यसलाई रोकथाम गर्नका लागि न्युट्रास्युटिकल्स र कस्मेस्युटिकल्स उत्पादनको उपयोगले विशेष योगदान तथा नियन्त्रण गर्न सहयोग पुग्नेका कुरामा दुवै पक्ष सहमत भएका छन्।
आइतबार, जेठ ६, २०८१
ल्याप्रोस्कोपिक र हाइस्ट्रेस्कोपी वर्कसप सम्पन्न
कार्यक्रममा नेपाललगायत सात राष्ट्रका विज्ञ चिकित्सकहरु सहभागी थिए। उक्त कार्यक्रममा १५५ जना चिकित्सकको सहभागिता रहेको थियो। ल्याप्रोस्कोपिक वर्कसपमा २१ जना र हाइस्ट्रेस्कोपी वर्कसपमा ५५ जना चिकित्सकहरुले तालिम प्राप्त गरेका छन्।
आइतबार, जेठ ६, २०८१
तनहुँमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबद्वारा एक करोड ११ लाख सहयोग
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
शनिबार, जेठ ५, २०८१
‘बालबालिकाको सिकाइका क्रममा देखापर्ने डिस्लेक्सिया रोग होइन, अवस्था हो’
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा), भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(एल्टाइ) र नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा) ले गरेको दुईदिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।
शुक्रबार, जेठ ४, २०८१
काठमाडौं महानगरको एकमात्र स्वास्थ्य केन्द्रमा छैन एक्सरे सेवा
यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो। पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो। पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ।
शुक्रबार, जेठ ४, २०८१
बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित
गएको नौ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूले पाउनुपर्ने सेवाको माग गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलित भएका थिए । उनीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रिया पु¥याउन आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
शुक्रबार, जेठ ४, २०८१
अटिजम केयर सोसाइटी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित
अटिजम प्रभावित समुदायका सदस्य तथा अटिजमको क्षेत्रमा काम गरेर अटिजमको बारेमा सचेतना, अध्ययन र अनुसन्धान बापत उक्त अवार्ड प्रदान गर्ने गरिन्छ । डा मलेकु अमात्यले अटिजमको बारेमा गरेको अध्ययन अनुसन्धानले नेपालको अटिजमको क्षेत्रमा पुगेको योगदानको कदर गर्दै उक्त अवार्ड दिइएको हो।
शुक्रबार, जेठ ४, २०८१
सोलुखुम्बुमा 'टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार
‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने छ । यस्ता समस्यालाई फोटो खिच्ने र त्यही फोटो हेरेर विशेषज्ञले सेवा प्रदान गर्न सक्दछन् । यसबाट फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगङ्गा आँखा प्रतिष्ठानको ‘टेलिअफ्थाल्मोलोजी’ शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने आँखा सेवा कार्यकर्ता दिनेश राईले बताए।
शुक्रबार, जेठ ४, २०८१
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
सेवा सुरुवात र नयाँ वर्ष २०८१ को अवसरमा हार्दिक आईभीएफले एक लाख ९९ हजार रुपैयाँमा नै इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा उपलब्ध गराउने भएको छ। कम आयस्तर भएका निसन्तान दम्पत्तिलाई लक्षित गर्दै सेवा सुरुवातको अवसरमा असार मसान्तसम्मका लागि एकलाख ९९ हजारमा आइभिएफ सेवा उपलब्ध गराउन लागेको हो।
शुक्रबार, जेठ ४, २०८१
संसदमा सभामुखले पेलेरै पढे नयाँ स्वास्थ्यमन्त्री नियुक्त गरिएको पत्र
सभामुख घिमिरेले पत्र पढिरहँदा कांग्रेस सांसद्हरुले भने वेल घेरेर बिरोध जनाइरहेका थिए। सभामुख घिमिरेले स्वास्थ्य मन्त्री प्रदिप यादव, स्वास्थ्य राज्य मन्त्री हसिना खान नियुक्त गरिएको पत्र पढेर सुनाएका हुन्।
बिहीबार, जेठ ३, २०८१
Previous
175
176
177
178
179
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
२२ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
६ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search