मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २३, २०८२
Sun, Nov 09, 2025
आइतबार, कात्तिक २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सेतीका मेसु डा पाण्डेयको सरुवा, अबको मेसु को?
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयको सरुवा भएको छ। केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले डा पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवमा गर्ने निर्णय गरेको हो।
सोमबार, भदौ १८, २०८०
स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान
भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए।
सोमबार, भदौ १८, २०८०
काभ्रेमा आत्महत्या न्यूनिकरणका लागि संवेग र आवेग न्यूनिकरण अभियान
आत्महत्या न्यूनिकरणका लागि संवेग र आवेग न्यूनिकरण अभियान अनुशिक्षण कार्यक्रम काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ।
सोमबार, भदौ १८, २०८०
वीर अस्पतालको छैटौं तलाबाट खसेका एक पुरुषको मृत्यु
वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन्। उनको सनाखत भने हुन सकेको छैन।
सोमबार, भदौ १८, २०८०
त्रिपन्नौँ पटक रक्तदान गरेका बजिमयको अनुभव : ‘जति रक्तदान गर्यो, उति स्वस्थ भइँदोरहेछ’
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।
सोमबार, भदौ १८, २०८०
वालिङमा मोतिविन्दुको शल्यक्रिया सेवा
सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ। आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पुर्याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो।
सोमबार, भदौ १८, २०८०
पिउने पानीको जारमा समस्यै समस्या
काठमाडौं महानगरपालिकाले अहिले पिउने पानीको गुणस्तर अनुगमन थालेको छ। ‘शुद्ध पिउने पानी’ भनेर जारमा राखेर बिक्री हुने पानीको सन्दर्भमा विभिन्न गुनासाहरु आएपछि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमन थालेको हो।
सोमबार, भदौ १८, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेणित पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डा पोखरेललाई डीनमा नियुक्त गरेका हुन्।
आइतबार, भदौ १७, २०८०
बालेनको सचिवालयले भन्यो- सुत्केरी सवार गाडीमाथि अनावश्यक केरकार भयो
प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ।
आइतबार, भदौ १७, २०८०
एक्टिभ एकेडेमीमा इशान अस्पतालको निःशुल्क आँखा शिविर
शनिबार सम्पन्न शिविरमा नर्सरीदेखि कक्षा १० सम्मका २११ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको थियो।
आइतबार, भदौ १७, २०८०
डेंगु संक्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु
डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो।
आइतबार, भदौ १७, २०८०
पेप्सीकोला दुर्घटना: एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
आइतबार, भदौ १७, २०८०
टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल
कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ। एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ।
शनिबार, भदौ १६, २०८०
सिएमएएओमा नेपालका तर्फबाट चिकित्सक संघका अध्यक्ष्य र महासचिवद्वारा कार्यपत्र प्रस्तुत
बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा नेपालका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सन्जिब तिवारीले बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका छन्।
शनिबार, भदौ १६, २०८०
धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई सास्ती
दुर्गम गाउँसम्म एम्बुलेन्स पुग्ने सडक छैनन् भने गाउँबाट सबैभन्दा नजिक मानिने स्वास्थ्य संस्था नौबिसेमा मात्रै रहेकोछ। सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो।
शनिबार, भदौ १६, २०८०
बडिमालिकामा सेनाको शिविर,एक हजार आठ सयभन्दा बढीलाई सेवा
बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार आठ सय ६६ जनाको उपचार भएको छ।
शनिबार, भदौ १६, २०८०
उपसभापति खड्काको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा सैनिक अस्पतालमा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार, भदौ १६, २०८०
चिकित्सा शिक्षा : स्नातक तहको प्रवेश परीक्षा कात्तिक १८ देखि, आइतबारबाट आवेदन दिन सकिने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाउने भएको छ। परीक्षाका लागि विद्यार्थीले आइतबारदेखि अनलाइन आवेदन दिन सक्नेछन्।
शनिबार, भदौ १६, २०८०
पूर्वयुवराज पारस शाहको ह्याम्स अस्पतालमा उपचार हुँदै
अस्पतालका अनुसार उनकाे स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुको समस्या देखिएकाले चिकित्सकले निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाएका हुन्। उनको अवस्था अहिले सामान्य रहेको अस्पतालका एक चिकित्सकले जानकारी दिए।
शनिबार, भदौ १६, २०८०
डा दुर्गा प्रधानको निधन
डा दुर्गा प्रधानको मृत्यु भएको छ। वरिष्ठ बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको शुक्रबार निधन भएको हो। उनको वेष्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार, भदौ १५, २०८०
डा नवराज केसीको ‘शून्यको मूल्य’ सहित तीन कृतिलाई यशस्वी अवार्ड
त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं-कलिङ साहित्य महोत्सव’मा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो।
शुक्रबार, भदौ १५, २०८०
स्वास्थ्यमा समस्या देखिएपछि उपप्रधानमन्त्री खड्का सैनिक अस्पताल भर्ना
मन्त्री खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार प्रोस्टेटको शल्यक्रिया गरिएको छ। अहिले खड्काकाे अवस्था सामान्य रहेको बिसीले जानकारी दिए।
बिहीबार, भदौ १४, २०८०
विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन
डडेल्धुरामा रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्र्रदान गरिरहेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो।
बिहीबार, भदौ १४, २०८०
आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते
चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।
बिहीबार, भदौ १४, २०८०
डा प्रज्वल कोइराला तीन दिनदेखि बेपत्ता
हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुल छेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय सर्जन डा प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात रहेको छ।
बुधबार, भदौ १३, २०८०
आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन: विभाग
औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ। आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ।
बुधबार, भदौ १३, २०८०
इलाम अस्पतालमा शय्या अभाव, भूइँमै राखेर उपचार
इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ। पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भूइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।
बुधबार, भदौ १३, २०८०
यस्ता छन् बागमती प्रदेश स्वास्थ्यमन्त्री जोशीका सय दिनका उपलब्धि
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त
कान्ति बाल अस्पतालको निर्देशकमा डा पंकज राय नियुक्त भएका छन्। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै डा रायलाई निर्देशकमा नियुक्त गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
इशान अस्पतालले ३ दिने निःशुल्क फिजीयोथेरापी शिविर गर्दै
इशान बाल तथा महिला अस्पतालले फिजीयोथेरापी शिविर संचालन गर्ने भएको छ। अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने भएको हो।
बुधबार, भदौ १३, २०८०
Previous
177
178
179
180
181
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्य सम्मेलनका लागि बर्लिन जान लागेकी नेपाली यात्रुलाई दिल्ली विमानस्थलमा रोकिएकोमा भारतको स्पष्टीकरण - इमिग्रेशनको भूमिका छैन
आइतबार, कात्तिक १६, २०८२
आन्दोलनरत नर्सहरुको आपत्तिपछि नर्सिङ संघ 'ब्याक', सरकारलाई ४८ घण्टे अल्टिमेटम
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
३ घण्टा अगाडि
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
४ घण्टा अगाडि
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
७ घण्टा अगाडि
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search