मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २३, २०८२
Sun, Nov 09, 2025
आइतबार, कात्तिक २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बुक गरिसकेको टिकट माओवादी नेतालाई दिएपछि मुगुमा १६ जना डाक्टर अलपत्र
उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिएका छन्।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।
मंगलबार, असोज ९, २०८०
राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार, असोज ९, २०८०
डेंगु संक्रमणबाट तनहुँमा यस वर्ष तीन जनाको मृत्यु
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास-११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास -२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित
शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।
मंगलबार, असोज ९, २०८०
लमजुङमा डाक्टरमाथि कुटपिट, एक जना पक्राउ
पक्राउ पर्नेमा ऋषि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
सोमबार, असोज ८, २०८०
ग्रान्डी अस्पतालमा डट्स केन्द्र स्थापना
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे।
सोमबार, असोज ८, २०८०
क्यान्सर उपचारका लागि चितवनका पाँच अस्पतालसँग प्रदेश सरकारको सम्झौता, बिरामीले थप ५० हजार उपचार खर्च पाउने
सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युट, नेसनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन्। बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ।
सोमबार, असोज ८, २०८०
सेती प्रादेशिक अस्पताल क्षेत्र डुवानमा
आइतबार रातिदेखि जारी वर्षाका कारण सुदूरपश्चिका तराईका जिल्लाहरु जलगमग्न भएका छन्। कैलाली सदरमुकाम धनगढीका केही ठाउँमा डुवान भएको छ।
सोमबार, असोज ८, २०८०
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुँदै
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुने भएको छ। नेपाल चिकित्सक संघले काठमाडौंमा ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको हो।
आइतबार, असोज ७, २०८०
बीपीमा एमबिबिएस र बिडिएसमा काेटा थप्न धरानका मेयर साम्पाङकाे शिक्षा मन्त्रालयसँग माग
धरानका मेयर हर्क साम्पाङले बीपी स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा कोटा थप्न धरानका मेयर हर्क साम्पाङको शिक्षा मन्त्रालयसँग माग गरेका छन्।
आइतबार, असोज ७, २०८०
एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीको समस्यालाई चाँडो निकास दिनुपर्छ: संसदीय समिति
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको गुनासो सम्बन्धमा निर्देशन दिनुअघि विद्यार्थीको सम्पूर्ण विवरण र जानकारी सङ्कलन गर्दै पुनः छलफलमा बस्ने निर्णय गरेको छ।
आइतबार, असोज ७, २०८०
कांग्रेस बागमती प्रदेश स्वास्थ्य विभाग प्रमुखमा डा अमित कार्की
मुख्यसचिव राजु नेपालका अनुसार २४ सदस्यीय स्वास्थ्य विभागको सदस्यसचिवमा यादव अर्याल चयन भएका छन्।
आइतबार, असोज ७, २०८०
रामपुरमा नमुना खोप क्लिनिक केन्द्र स्थापना
खोप केन्द्र उद्घाटन गर्दै उप प्रमुख रानाले रामपुरबासीको घर आगनमै नमुना खोप केन्द्र स्थापना भएकोले जनता छिटोछरितो र सहज तरिकाले सेवा पाउने बताइन्।
आइतबार, असोज ७, २०८०
कैलालीमा इमप्लान्ट प्रयोग दर बढ्दै
दशौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको समारोहमा तीन आर्थिक वर्षको तुलना गर्दा स्वास्थ्य योजनाका सामाग्रीमा इमप्लान्ट प्रयोग दर बढ्दै गएको उल्लेख छ।
आइतबार, असोज ७, २०८०
चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर
गौरिगंगा नगरपालिकास्थित चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, लायन्स क्लब अफ चाैमाला र मुस्कान डेन्टल होमको आयोजनामा शनिबार निःशूल्क शिविर भएको हो।
आइतबार, असोज ७, २०८०
ध्यानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताएका छन्।
आइतबार, असोज ७, २०८०
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरिन्। कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
शनिबार, असोज ६, २०८०
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ। यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो।
शनिबार, असोज ६, २०८०
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्।
शुक्रबार, असोज ५, २०८०
प्रधानमन्त्री प्रचण्ड र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता, सहयोगका विविध क्षेत्रबारे छलफल
प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसबीच भेटवार्ता भएको छ।
शुक्रबार, असोज ५, २०८०
हल्दिबारी गाउँपालिकाका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ। हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो।
शुक्रबार, असोज ५, २०८०
देशभरबाट स्वास्थ्य बीमाबारे गुनासो आएको छ: स्वास्थ्यमन्त्री बस्नेत
बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
शुक्रबार, असोज ५, २०८०
विश्व अल्जाइमर्स दिवस : ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’
अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उनले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताए।
बिहीबार, असोज ४, २०८०
डाक्टरबाटै बच्चा बिक्री प्रकरण : ग्रिनक्रस अस्पतालका सञ्चालक पनि पक्राउ
अस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालकलाई पनि पक्राउ गरेको छ।
बिहीबार, असोज ४, २०८०
क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल, केही दिन अस्पतालमै रहनुपर्ने
उनको क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको थियो। चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्।
बिहीबार, असोज ४, २०८०
काभ्रेको तेमाल गाउँपालिकामा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ। वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो।
बिहीबार, असोज ४, २०८०
सञ्चो अस्पतालका डाक्टरमाथि कुटपिटमा संलग्न थप एक जना पक्राउ
हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्। डाक्टरमाथि हातपात गरेको आरोपमा सुनिल पाख्रीन पक्राउ परेका छन्। यसअघि घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परिसकेका छन्।
बिहीबार, असोज ४, २०८०
स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको हो।
बिहीबार, असोज ४, २०८०
ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स: प्रवासीको स्वास्थ्यसम्बन्धी २० बुँदे टोकियो घोषणापत्र जारी
कार्यक्रममा जापानका साथै अमेरिका, बेलायत, युएई, कतार नेपाल, अष्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यसेवीहरुको सहभागीता रहेको थियो भने स्वास्थ्यखबर पत्रिका मिडिया पार्टनरका रुपमा सहभागी रहेको थियो।
बुधबार, असोज ३, २०८०
Previous
172
173
174
175
176
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्य सम्मेलनका लागि बर्लिन जान लागेकी नेपाली यात्रुलाई दिल्ली विमानस्थलमा रोकिएकोमा भारतको स्पष्टीकरण - इमिग्रेशनको भूमिका छैन
आइतबार, कात्तिक १६, २०८२
आन्दोलनरत नर्सहरुको आपत्तिपछि नर्सिङ संघ 'ब्याक', सरकारलाई ४८ घण्टे अल्टिमेटम
आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
१ घण्टा अगाडि
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search