मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य मन्त्री यादवले मागे देशभरीका अस्पतालबाट उपकरणको लगत
उनले उक्त विवरणमा उपकरणको नाम, उपकरणको मोडल, खरिद मिति, वारेन्टी अवधि, खरिद मूल्य, ६ प्रयोगमा भए/नभएको जानकारी, मर्मत गर्नुपर्ने अवस्था भए/नभएको र बन्द गरिएको भए कारण खुलाएर पठाउनुपर्ने बताए।
शनिबार, जेठ २६, २०८१
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार, जेठ २५, २०८१
भरतपुर २९ मा ६३ जनामा परीक्षण गर्दा ५ जनामा क्षयरोग
भरतपुर महानगरपालिका २९ अन्तर्गत कबिलास स्वास्थ्य चौकी भरतपुर २९ बाट आफ्नो कार्यक्षेत्रमा सन्चालन भएको क्षयरोगको समुदायमा सक्रिय खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, जेठ २५, २०८१
सात बुँदे माग सात दिनभित्र पूरा गर्न डा केसीले दिए अल्टिमेटम
डा गोविन्द केसीले आफुले अघि रसारेा माग एक साताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिनु भनी भएको फैसलाको पुनरावलोकनसहित ७ बुँद माग अघि सारेका छन्।
शुक्रबार, जेठ २५, २०८१
मधेस प्रदेशमा शत्रुधनप्रसाद सिंह स्वास्थ्यमन्त्री, कसलाई कुन मन्त्रालय?
त्यस्तै एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन्।
शुक्रबार, जेठ २५, २०८१
चितवनमा ३१ हजार बढी बालबालिकालाई आईपीभी खोप
जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइएको छ। यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन्।
शुक्रबार, जेठ २५, २०८१
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चले आदेश दिएको छ। सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ।
बिहीबार, जेठ २४, २०८१
अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे
बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।
बिहीबार, जेठ २४, २०८१
राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८ हजार बढीले सिटी स्क्यान र २ सय बढीले एमआरआई सेवा पाए
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ। हाल दैनिक २० जना बिरामीको सिटी स्क्यान हुँदै आएको छ।
बिहीबार, जेठ २४, २०८१
यसरी मनाइयो स्वास्थ्यकर्मी संघ स्थापना दिवस [फोटोफिचर]
स्वास्थ्यकर्मी संघले काठमाडौं, रुपन्देही, सुर्खेत तथा प्राय सबै जिल्लाहरुमा कतै रक्तदान तथा कतै फलफूल वितरण गर्दै स्थापना दिवस मनाएको संघका महासचिव दीपकराज भट्टले जानकारी दिए।
बिहीबार, जेठ २४, २०८१
भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट
सेतो लामो एकतले भवन। जस्ताको छानो भए पनि राणाकालीन शैलीझैं देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’।
बिहीबार, जेठ २४, २०८१
स्यानिटरी प्याड सम्बन्धी कानुन संशोधन गर्दै शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ।
बिहीबार, जेठ २४, २०८१
पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै
काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार, जेठ २४, २०८१
क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै
फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ।
बिहीबार, जेठ २४, २०८१
बीपी प्रतिष्ठानमा प्रवक्ता तथा सह-प्रवक्तामा नियुक्त
जेठ १७ गतेदेखि नै लागुहुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन्।
बिहीबार, जेठ २४, २०८१
औषधि व्यवस्था विभागले खाद्यपुरक सामाग्री सिफारिस रोकेकोमा चिकित्सक संघको आपत्ति
चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको संघको भनाइ छ। आफूमाथि औषधि व्यवस्था विभागले नभइ मेडिकल काउन्सिलले नियमन गर्ने आशय पनि विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
बिहीबार, जेठ २४, २०८१
सांसदका प्रश्नमा अर्थमन्त्रीको जवाफः सूर्तीजन्य पदार्थमा छिमेकी मुलुकको तुलनामा बढी कर लगाइएको छ
सूर्तीजन्य पदार्थमा कम कर लगाइएको सांसदहरुको प्रश्नमा मन्त्री पुनले सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको दाबी सहितको जवाफ दिएका छन्।
बुधबार, जेठ २३, २०८१
चिकित्सा शिक्षामा देखिएका समस्या बारे आयोगका उपाध्यक्षसँग अन्तरक्रिया
सोसाइटी फर टियु अफिलिटेड हेल्थ इन्टिच्युट सम्बद्ध १२ क्याम्पसका प्रतिनिधिहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनी कुमार झा र सदस्य सचिव कृष्ण प्रसाद कापी्रसँग भेटी चिकित्सा शिक्षामा देखिएका समस्याहरु तथा समाधानका उपायहरु बारे छलफल गरेका छन।
बुधबार, जेठ २३, २०८१
भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन
भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ। रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो।
बुधबार, जेठ २३, २०८१
पोखरामा मेडिकल कलेज मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन्।
बुधबार, जेठ २३, २०८१
आफूसहित तीन छाेरी र श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाए, घाइतेमध्ये दुई छाेरीकाे अवस्था गम्भीर
चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।
बुधबार, जेठ २३, २०८१
अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सांसद भट्टराईको माग
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार, जेठ २३, २०८१
स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन जरुरीः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
बुधबार, जेठ २३, २०८१
स्वास्थ्यमन्त्री यादवले लिए मेडिसिटी अस्पतालले दिने सेवा बारे जानकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन्।
मंगलबार, जेठ २२, २०८१
मलंगवा अस्पतालमा जटिल अवस्था आइपुगेकी गर्भवतीलाई सफल प्रसूति सेवा
यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने, 'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'
मंगलबार, जेठ २२, २०८१
बाथरोगका धेरै बिरामी उपचारको पहुँच बाहिर
मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ। नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
डा तारासिंह बमलाई इन्डोनेसिया सरकारको विशेष सम्मान
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी साडिकिनले एक समारोहमा डा बमलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले इन्डोनेसियामा सुर्तीजन्य पदार्थबिरुद्ध १७ वर्षदेखि काम गरिरहेको भन्दै सरकारले विशेष सम्मान दिएको हो।
मंगलबार, जेठ २२, २०८१
बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार
बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ। निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ।
मंगलबार, जेठ २२, २०८१
स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान
कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ।
मंगलबार, जेठ २२, २०८१
Previous
171
172
173
174
175
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१९ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search