मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सक संघले प्रदान गर्ने अवार्डका लागि आवेदन दिने म्याद थप, यस्ता छन् मापदण्ड
संघले उक्त अवार्डका लागि माघ २ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
सोमबार, पुस २५, २०७९
खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गरे।
सोमबार, पुस २५, २०७९
तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा जोडिए
स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्।
सोमबार, पुस २५, २०७९
नेपालगन्जमा किन फैलियो दादुराको प्रकोप?
पुस २३ गते साँझ ५ बजेको तथ्यांक अनुसार नेपालगन्जमा ६४ जना बालबालिकामा दादुरा रोग देखिएको हो। जसमध्ये एक जनाको मृत्यु समेत भएको छ।
सोमबार, पुस २५, २०७९
महिनावारी सचेतना अभियान सुरु
महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ।
आइतबार, पुस २४, २०७९
थप २ जना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
आइतबार, पुस २४, २०७९
सरकारलाई डा गोविन्द केसीको प्रश्न: अपराधीलाई किन कारबाही हुँदैन?
विरोध कार्यक्रममा बोल्दै डा गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामासमेत उभ्याउन नसकेको बताए।
आइतबार, पुस २४, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन आवेदन खुला
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आादेखि खुला गरेको छ।
आइतबार, पुस २४, २०७९
खानेपानीमा मापदण्डभन्दा बढी आइरन
टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो।
आइतबार, पुस २४, २०७९
जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार
पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्।
आइतबार, पुस २४, २०७९
नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी
मेडिकल डाइरेक्टरको पदमा रहेका डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएका हुन्।
आइतबार, पुस २४, २०७९
स्त्री क्यान्सर रोग समाजमा नयाँ कार्यसमिति
नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।
आइतबार, पुस २४, २०७९
३ जनामा कोरोना पुष्टि, २१ सक्रिय संक्रमित
५५५ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, पुस २३, २०७९
अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा
हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ।
शनिबार, पुस २३, २०७९
हलेसी तुवाचुङमा पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने
नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो।
शनिबार, पुस २३, २०७९
तराईका धेरै भू-भागमा हुस्सु-कुहिरो, शीतलहर जारी
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
शनिबार, पुस २३, २०७९
प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स नेपडण्ट गोदावरीमा जारी
दन्त सामग्री वितरकहरुको संघले नेपाल डेण्टल एशोसिएसनको सहकार्यमा नेपडण्ट एक्स्पो तथा कन्फ्रेन्सको आयोजना गरेको हो।
शनिबार, पुस २३, २०७९
गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता
पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।
शनिबार, पुस २३, २०७९
डा पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ स्थायी घर भएका डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
शुक्रबार, पुस २२, २०७९
सत्ता साझेदार दलहरूले बनाए न्यूनतम साझा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका ८ विषय
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। 'निरोगी नेपाल: स्वस्थ नागरिक' शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्।
शुक्रबार, पुस २२, २०७९
थप २ जना कोभिड–१९ संक्रमित थपिए
नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
शुक्रबार, पुस २२, २०७९
इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि सेनालाई
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार, पुस २२, २०७९
स्वास्थ्यका यी १२ जना ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्यका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रबार, पुस २२, २०७९
एक वर्षमा एक लाख बढी बिरामीले लिए कान्तिमा ओपिडी सेवा
६१ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा १ लाख १६ हजार ४५३ जनाले ओपिडी सेवा लिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
शुक्रबार, पुस २२, २०७९
सन्राइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट
यसैक्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ।
शुक्रबार, पुस २२, २०७९
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ।
शुक्रबार, पुस २२, २०७९
हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग
हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ।
शुक्रबार, पुस २२, २०७९
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन्।
शुक्रबार, पुस २२, २०७९
स्वास्थ्य मन्त्रालयमा एमालेको दाबी, स्वतन्त्र पार्टीलाई शिक्षा र श्रममध्ये एक रोज्न सुझाव
पछिल्लो छलफल अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेकपा एमालेले दाबी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आइरहेको थियो।
बिहीबार, पुस २१, २०७९
नेपालमा मानसिक स्वास्थ्य परियोजनाका लागि हेल्थ फाउन्डेसनद्वारा अमेरिकामा आर्थिक संकलन
हेल्थ फाउन्डेसन नेपालले नेपालमा मानसिक स्वास्थ्य परियोजनाका लागि अमेरिकामा आर्थिक संकलन गरेको छ।
बिहीबार, पुस २१, २०७९
Previous
306
307
308
309
310
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search