मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जाडोमा बालबालिकालाई 'रोटा भाइरस' को डर, कसरी बचाउने?
कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरूआतसँगै बालबालिकामा ‘रोटा भाइरस’को संक्रमण देखिने गरेको बताउँछन्।
बिहीबार, पुस २१, २०७९
नेपालमा थप ३ जना कोरोना संक्रमित
स्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, पुस २१, २०७९
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन सञ्चालन हुँदै
बाँकेको खजुरास्थित शुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन सञ्चालन हुने भएको छ।
बिहीबार, पुस २१, २०७९
शीतलहरसहितको जाडोले जनजीवन कष्टकर
केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ।
बिहीबार, पुस २१, २०७९
महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो।
बिहीबार, पुस २१, २०७९
वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन
ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो।
बिहीबार, पुस २१, २०७९
सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान
स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्।
बिहीबार, पुस २१, २०७९
अस्पतालमै आगो ताप्दै बिरामी कुरुवा
वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु बुधबार जाडो छल्न आगो ताप्दै।
बुधबार, पुस २०, २०७९
प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स- नेपडेण्ट पुस २२ देखि गोदावरीमा हुँदै
ललितपुरको गोदावरीमा यही पुष २२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदैछ।
बुधबार, पुस २०, २०७९
बेथानचोकमा १० शय्याको आधारभूत अस्पताल शिलान्यास
बेथानचोक गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको शिलान्यास भएको छ। एक कार्यक्रमबीच बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गरे।
बुधबार, पुस २०, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य
चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले अबदेखि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र र नागरिकता चाहिने भएको छ।
बुधबार, पुस २०, २०७९
भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षणमा तीव्रता
सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार, पुस २०, २०७९
बुस्टर डोजका लागि माघ १९ गते १५ लाख मात्रा खोप आउने
कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ। ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो।
बुधबार, पुस २०, २०७९
सर्वोच्चको आदेशपछि आयोगले स्थगित गर्यो म्याचिङ प्रक्रिया
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ।
बुधबार, पुस २०, २०७९
चिकित्सक संघको निर्वाचन: यस्ता छन् डा शिवजी सिलवाल समूहका चुनावी अजेन्डा
दल भन्दा पेशा माथि, चिकित्सक संघमा पुस्तान्तरण सहितको रुपान्तरण भन्ने नाराका साथ उनीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
बुधबार, पुस २०, २०७९
फोहरबाट आम्दानी गर्दै टीकापुर अस्पताल
अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर रु २८ हजार आम्दानी भएको जानकारी दिएको छ।
बुधबार, पुस २०, २०७९
म्याग्देमा दश शय्याको अस्पताल बन्दै
म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो।
बुधबार, पुस २०, २०७९
यातायातमा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ। प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन।
बुधबार, पुस २०, २०७९
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते
बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो।
बुधबार, पुस २०, २०७९
आगलागीमा जलेर दुई जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्।
बुधबार, पुस २०, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै स्वास्थ्यमन्त्रीमा तीन जना आकांक्षी
राष्ट्रपति विद्या भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको १० दिन बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन।
मंगलबार, पुस १९, २०७९
यस्ता छन् प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशन, स्वास्थ्यमा के-के?
प्रचण्डले सेवाग्राहीले सरकारी अस्पतालसहित सरकारी सेवा लिँदा लाइनमा लागेर सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
मंगलबार, पुस १९, २०७९
अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई पेन्सन
गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ।
मंगलबार, पुस १९, २०७९
अस्पतालमा बिरामीको लाइन १ महिनाभित्र नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा ३० बुँदे निर्देशन समेत दिएका छन्।
मंगलबार, पुस १९, २०७९
स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन- कोरोनाविरुद्धको बुस्टर डोज तत्काल व्यवस्था गर्नू
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन: बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
मंगलबार, पुस १९, २०७९
कीर्तिपुर अस्पतालबाट हामफालेर एक युवक घाइते
हामफाल्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ घर भई कीर्तिपुर बस्दै आएका २२ वर्षीय सुनिल रोकाया रहेको प्रहरीले जनाएको छ।
मंगलबार, पुस १९, २०७९
यो वर्षको जाडो अब कति समयसम्म रहला?
चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्।
मंगलबार, पुस १९, २०७९
स्वास्थ्य बीमा : विपन्नलाई अस्पतालको पहुँचमा पुर्याउँदै
जिल्लामा हालसम्म करिब २० हजार घरधुरी यस कार्यक्रममा आबद्ध भएकामा सबैभन्दा बढी विदुर नगरपालिकामा पाँच हजार एक सय ४० घरपरिवार र बेलकोटगढीमा दुई हजार ७० घरपरिवार आबद्ध भएको पाइएको छ।
मंगलबार, पुस १९, २०७९
यी पाँच चिकित्सक ११औं तहमा बढुवा सिफारिस
बढुवा समितिको बिहीबार र सोमबार बसेको बैठकले १०औ तहमा रहेका विभिन्न समूह, उपसमूहका पाँच जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
मंगलबार, पुस १९, २०७९
स्मार्ट हेल्थ नेपालको सिईओमा रक्त विषेशज्ञ डा बिपिन नेपाल नियुक्त
स्मार्ट हेल्थ नेपालको प्रमुख कार्यकारी अधिकृत सिइओमा रक्त सञ्चार विशेषज्ञ डा बिपिन नेपाल नियुक्त भएका छन्।
सोमबार, पुस १८, २०७९
Previous
307
308
309
310
311
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search