मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि २४ पुसदेखि अनलाइन आवेदन खुल्ने
चिकित्सा शिक्षा कायोगले स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम २४ पुस देखि खुला गर्ने भएको छ।
सोमबार, पुस १८, २०७९
यस्तो छ एमडी-एमएसमा पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश
निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता अमिता श्रेष्ठ, अधिवक्ताहरु राजेश्वर अधिकारी र मदन रेग्मीले बहस गरेका थिए।
सोमबार, पुस १८, २०७९
वीर अस्पतालको सेवा डिजिटलाइज्ड, अबदेखि क्युआर कोडबाट पैसा तिर्न सकिने
वीर अस्पतालले आफ्नो सेवाहरु डिजिटल प्रणालीमा परिणत गर्न थालेको छ। क्यास काउन्टरको सेवालाई डिजिटलाइजेसन गर्न अस्पतालले सोमबारदेखि फोन पे क्युआर कोड प्रणाली सुरु गरेको छ।
सोमबार, पुस १८, २०७९
नर्भिकमा सुरू भयो मिर्गौला प्रत्यारोपण
तीन महिना पहिले प्रत्यारोपणको स्वीकृति पाएको नर्भिकले हालसम्म २ जनाको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ।
सोमबार, पुस १८, २०७९
शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस्: गृहमन्त्री लामिछाने
पप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई १७ बुँदे निर्देशन दिएका छन्।
सोमबार, पुस १८, २०७९
पूर्ण खोपको सुनिश्चिततामा सहयोग गर्ने अछामका जनप्रतिनिधिहरुको प्रतिबद्धता
अछाम जिल्लामा पूर्ण खोप सुनिश्चितताका लागि प्रतिबद्ध भएर लाग्ने अछामका सबै पालिकाका जनप्रतिनिधीले प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, पुस १८, २०७९
एमडी-एमएस भर्ना प्रक्रियामा अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ।
आइतबार, पुस १७, २०७९
थप २ जना संक्रमित थपिए, ३ जना संक्रमणमुक्त
नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
आइतबार, पुस १७, २०७९
चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढ्न थाले
हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन्। एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ।
आइतबार, पुस १७, २०७९
नेपाली उत्पादक कम्पनी भास्करको च्यावनप्रास बजारमा
नेपाली औषधि उत्पादक कम्पनी भास्कर हर्बास्युटिकल्स प्रालीले उत्पादन गरेको च्यावनप्रास बजारमा पठाएको छ। भास्कर विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यास (जिएमपी) पाउने पहिलो नेपाली हर्बल कम्पनी हो।
आइतबार, पुस १७, २०७९
पुस २२ गतेदेखि 'डेण्टल एक्स्पो तथा कन्फ्रेन्स'- नेपडेण्ट हुँदै
तीनसम्म हुने उक्त एक्सपो पहिलो पटक आयोजना गर्न लागिएको संघले जनाएको छ। नेपडेण्ट मेलामा नेपाल डेण्टल एशोसिएसनलाई मात्र सहभागी गराउन लागिएको कुरा गलत रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार, पुस १७, २०७९
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको छैटौं अधिवेशन सम्पन्न भएको छ। काठमाडौंमा भएको अधिवेशनले डा शालिकराम धितालको अध्यक्षतामा ११ सदस्य केन्द्रिय समिति गठन गरेको छ।
शनिबार, पुस १६, २०७९
कर्णाली: सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने
कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन्।
शनिबार, पुस १६, २०७९
विज्ञान र कलाको सुन्दर मिश्रण: शून्यको मूल्य
डा नवराज केसीद्वारा लिखित 'शून्यको मूल्य' काठमाडौंमा आज डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेति, डा. रिता थापा र कलाकार सुरक्षा पन्तले सार्वजनिक गरे। बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो।
शनिबार, पुस १६, २०७९
पाँच जनामा कोरोना पुष्टि, ३० सक्रिय संक्रमित
१६९ जनाको पिसिआर परीक्षणको क्रममा पाँच जनामा कोरोना पुष्टि भएको छ।
शनिबार, पुस १६, २०७९
गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रुपमा स्वास्थ्योपचार सेवा पुुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।
शनिबार, पुस १६, २०७९
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
अस्पतालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
शनिबार, पुस १६, २०७९
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण प्रभावकारी
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ।
शनिबार, पुस १६, २०७९
डेन्टल एक्स्पोलाई बहिस्कार गर्दै सहभागी नहुन सर्कुलर
एक्स्पो हुन केही दिन मात्र बाँकी छँदै डेन्टल क्षेत्रसँग सम्बन्धित केही संस्थाले एक्स्पोको विरोध गरेका हुन्।
शनिबार, पुस १६, २०७९
इन्द्रावतीमा आँखा उपचार केन्द्र
इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे।
शुक्रबार, पुस १५, २०७९
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।
शुक्रबार, पुस १५, २०७९
बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।
शुक्रबार, पुस १५, २०७९
कोभिड त्रास: वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाइँदै
भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।
शुक्रबार, पुस १५, २०७९
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको सफल उपचार
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
शुक्रबार, पुस १५, २०७९
फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित
अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।
शुक्रबार, पुस १५, २०७९
तिलिङटारमा निःशुल्क स्वास्थ्य शिविर
लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।
शुक्रबार, पुस १५, २०७९
बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
शुक्रबार, पुस १५, २०७९
अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण
डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
काठमाडौंमा भेटिन थाले सिजनल फ्लुका बिरामी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।
शुक्रबार, पुस १५, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
बिहीबार, पुस १४, २०७९
Previous
308
309
310
311
312
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search