मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, जेठ २७, २०८२
Tue, Jun 10, 2025
मंगलबार, जेठ २७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल अफ्थाल्मिक सोसाइटीले प्रदान गर्यो नेतृत्व विकास तालिम
नेपाल अफ्थाल्मिक सोसाइटीका अध्यक्ष एसोसिएट प्रोफेसर डा पुरुषोत्तम जोशीका अनुसार, सोसाइटीका सदस्यहरूको व्यक्तिगत तथा व्यवसायिक विकासका लागि यस्ता कार्यक्रम आवश्यक भएकाले यसको सुरुवात गरिएको हो । सोसाइटीका महासचिव डा तेजसु सिंह मल्लका अनुसार, आगामी दिनमा बाँकी रहेका ६ वटा प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
बुधबार, माघ ३०, २०८१
पहिले पनि त्यस्तो घटना घटिसकेको अनुभूति अर्थात् डेजा भु: भूत, वर्तमान, कि भ्रम?
मस्तिष्कको मेडियल टेम्पोरल लोब, जुन गालाको हड्डी र कान नजिक अवस्थित हुन्छ, स्मृति जम्मा गर्ने र चिजहरु सम्झने क्षमतासँग जोडिएको हुन्छ। मस्तिष्कको अर्को भाग, जुन निदारको अगाडि रहेको फ्रन्टल कोर्टेक्स हो, उच्च स्तरको संज्ञानात्मक कार्यहरू जस्तै तर्क दिने, निर्णय लिने, र तथ्य जाँच्ने कार्यमा संलग्न हुन्छ।
बुधबार, माघ ३०, २०८१
मौसम परिवर्तनसँगै रुघा–खोकी र टाउको दुख्ने समस्या बढ्दै
मौसम परिवर्तनसँगै जाडो–गर्मीको उतारचढ़ावका कारण रुघा, खोकी, टाउको दुखाइजस्ता स्वास्थ्य समस्याहरू बढ्न थालेका छन्। बिहान र बेलुका चिसो बढ्दा शरीरले अनुकूलन गर्न गाह्रो हुन्छ भने दिउँसोको घामले तापक्रम एक्कासी बढ्दा शरीरमा असन्तुलन सिर्जना हुन सक्छ।
बुधबार, माघ ३०, २०८१
डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ।
मंगलबार, माघ २९, २०८१
चितवनमा ६ महिनामा स्क्रब टाइफसका ८४२ जना बिरामी
यस वर्षको साउन १ देखि माघ २७ सम्म ४ हजार ७०५ जनाको परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, माघ २९, २०८१
राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने
सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार, माघ २९, २०८१
मिडिया र सेलिब्रिटीले कसरी समाजलाई स्वस्थ बनाउन सक्छन्?
सेलिब्रिटीहरूले कहिलेकाहीँ गलत उत्पादनहरूको प्रचार गरेर समाजमा नकारात्मक प्रभाव पनि पार्छन्। उदाहरणका लागि, केही सेलिब्रिटीहरूले चुरोट, मदिरा र कार्बोनेटेड पेय पदार्थहरूको प्रचार गरेका छन्, जसले युवाहरूमा ती उत्पादनहरूको प्रयोगको दर बढाएको छ।
मंगलबार, माघ २९, २०८१
गण्डकीको स्वास्थ्य सचिवमा डा बगाले कायम, शर्माको रिट खारेज
प्रदेश सरकारले सचिवबाट हटाएर तालिम केन्द्रमा सरुवा गरेपछि त्यसको विरोधमा उच्च अदालत पोखरामा गएका डा विनोदविन्दु शर्माको रिट खारेज भएसँगै बगालेले सचिवमा निरन्तरता पाउने भएका हुन्।
मंगलबार, माघ २९, २०८१
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी 'नेपाल-जापान सेवा आदान प्रदान कार्यक्रम' अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।
मंगलबार, माघ २९, २०८१
डेन्टल इम्प्लान्ट भनेको के हो, किन गरिन्छ?
एउटालाई ब्रिज (एफपीडी) भनिन्छ, जुनमा छेउको दाँतको सहयोग चाहिन्छ । अर्को चाहिँ इम्प्लान्ट हो। यसमध्य सबैभन्दा राम्रो इम्प्लान्ट हो, जसले लगभग सक्कली दाँत जस्तै काम गर्छ।
मंगलबार, माघ २९, २०८१
वीर अस्पतालको चिकित्सकमाथि आक्रमण गर्नेमाथि के कारबाही भयो?
निर्देशक पौडेलको पत्रपछि आक्रमण गर्नेमाथि के कारबाही भयो त? स्वास्थ्यखबरले यो विषयमा जानकारी लिएको छ। अस्पतालबाट आएको जानकारी अनुसार आक्रमण गरेका भनिएका खड्का ३६ घण्टा प्रहरी हिरासतमा बसेको छन् भने डाक्टरसँग माफी मागेका छन्।
सोमबार, माघ २८, २०८१
मानव मस्तिष्कमा माइक्रोप्लास्टिक, सतर्क गराउने नयाँ अध्ययन
परीक्षण गरिएका नमुनाहरूमा ७५ प्रतिशत माइक्रोप्लास्टिक पोलिइथिलिन फेला परेको थियो, जुन प्लास्टिक कन्टेनर, चिकित्सा उपकरण, तथा अन्य दैनिक प्रयोग हुने वस्तुहरूमा व्यापक रूपमा पाइन्छ। यसले संकेत गर्छ कि हामीले खाने, पिउने, वा सास फेर्ने क्रममा समेत माइक्रोप्लास्टिक शरीरभित्र प्रवेश गर्दैछ।
सोमबार, माघ २८, २०८१
गुणस्तरीय ल्याब परीक्षण तथा चिकित्साजन्य/संक्रमणजन्य फोहोर व्यवस्थापन तालिम सम्पन्न
संघले आइतबार दोस्रो ब्याचको एक दिने अभिमूखिकरण तालिम सञ्चालन गरेको हो। यसअघि संघले पहिलो पटक माई २ गते सामखुसी, गंगबु र चक्रपथ एरियालालाई लक्षित गरेर तालिम दिएको थियो।
सोमबार, माघ २८, २०८१
डा अवनिभूषणद्वारा लिखित ‘मान्छेको मुटु’ सार्वजनिक
आइतबार एक कार्यक्रमबीच नेपाल हृयरोग निवारण संस्थाका अध्यक्ष डा सत्यनारायण सुवाल र नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेलले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् ।
सोमबार, माघ २८, २०८१
निजामती अस्पतालको निर्देशकका लागि १० जनाको आवेदन
आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा विधाननिधि पौडेल, डा विशेष पौडेल, डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी, डा रोशन न्यौपाने, डा अजित खनाल, डा अनुज रायमाझी, डा विश्वराम पौडेल र डा श्रवण थापा रहेका छन्।
सोमबार, माघ २८, २०८१
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक, नर्ससहित विभिन्न कर्मचारी माग
सूचना अनुसार कलेजले कार्डियोलोजी,न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ। सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन्।
सोमबार, माघ २८, २०८१
यी हुन् सरकारी संयन्त्र अन्तर्गत युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो।
सोमबार, माघ २८, २०८१
दिनभर ऊर्जावान बन्न बिहान यी ७ काम गरौं
यदि तपाईं दिनभर काममा ध्यान केन्द्रित गर्न सक्नुभएको छैन, शरीरमा आलस्य र दिमागमा तनाव हावी भएको महसुस गर्नुहुन्छ भने, तपाईंको उत्पादकता घट्न सक्छ। यस्तो अवस्थामा, तपाईंको बिहानको दिनचर्या सुधार गर्नाले तपाईंलाई उत्पादक र स्वस्थ रहन मद्दत गर्न सक्छ। यहाँ केही महत्वपूर्ण टिप्स दिइएको छ:
सोमबार, माघ २८, २०८१
Previous
51
52
53
54
55
Next
सर्च गर्नुहोस्
×
Search