काठमाडौं- सरकारले ८० स्थानीय तहले खरिद गर्न लागेको एम्बुलेन्समा भन्सार तथा कर छुट दिएको छ।
स्थानीय तहले खरिद गर्ने एम्बुलेन्समा राजस्व छुट सम्बन्धि मापदण्ड २०७५ अनुसार ती स्थानीय तहले भन्सार र कर छुट पाएका हुन्।
यी हुन् एम्बुलेन्स खरिदमा भन्सार तथा कर छुट पाउने स्थानीय तह



स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।