काठमाडौं- आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिवसका अवसरमा योग कार्यक्रम भएको छ।
मन्त्रालय प्राङ्गणमा बिहान राज्यमन्त्री डा सुरेन्द्र यादव, स्वास्थ्य सचिव डा पुष्पा चौधरी र रामप्रसाद थपलिया, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय लगायतका कर्मचारीले योग गरेका छन्।
हेरौँ योगको तस्बिर र भिडियो
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
भिडियो :
सबै तस्बिर र भिडियो : सौरभ रानाभाट