काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका ११ औं तहका एक सय ४५ जना सहसचिवको समयोजनको सूची सार्वजनिक गरेको छ। मन्त्रालयले समयोजनको पत्र तयार पारेसँगै उनीहरुको सूची सार्वजनिक गरेको हो।
मन्त्रिपरिषदबाट पास भएको उक्त सूची बिहिबार मन्त्रालयमा आइुपगेको थियो।
मन्त्रालयले उक्त सूचीका आधारमा कर्मचारीको समायोजनको पत्र बनाइसकेको छ।
हेरौँ सूची









स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।