काठमाडौं- स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा मन्त्रालय तानिएका छन्। ११ औं तहका शर्मालाई कर्मचारी समायोजन भएसँगै मन्त्रालय तानिएकाे हो।
उनलाई मन्त्रालयमा ल्याएपछि केन्द्रका १० औं तहका सिनियर कर्मचारीले निमित्तको जिम्मेवारी पाएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।