काठमाडौं– मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मापदण्ड पुगेका ९९ वटा नयाँ स्वास्थ्य संस्था छनोट भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट खटिएका प्राविधिकहरु सहितको टोलीबाट भएको स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदनको आधारमा विशेष समितिबाट ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।