काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिन करारका विषयमा ४ बुँदे निर्णय गरेको छ।
मन्त्रालयले प्रदेश र स्थानीयत तहका संस्थामा करारमा कार्यरत कर्मचारीका विषयमा ४/४ बुँदे निर्णय गरेको हो।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय अनुसार करारमा रहेका कर्मचारीको पद रिक्त रहने भएकाले उनीहरुको अवधि ६ महिनासम्म थप हुने निर्णय छ।
यस्तो छ निर्णय


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।