काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट ग्याट्रोइन्टेरोलोजिक सर्जन/कन्सल्टेन्ट ग्याट्रोइन्टेरोलोजिक सर्जन ९ र १० तथा वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन/कन्सल्टेन्ट न्युरो सर्जन ९ र १० तहका कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरेको छ।


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।