काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गतिविधिमा संलग्न रहेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
प्रहरीले गोरखामा कार्यरत रहेका अहेब रामचन्द्र पाण्डे (हनुमानको नाति)लाई नियन्त्रणमा लिएको हो।
गोरखा प्रहरीका अनुसार अहेब पाण्डे गोरखा नगरपालिका अन्तर्गतको सहरी स्वास्थ्य केन्द्रमा कार्यरत छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।