काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि अस्पताल पुगेका छन्।
दाँतको उपचारको लागि उनी बुधबार ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन्।
बारम्बार दाँत दुख्ने गरेपछि अस्पताल पुगेका नेकपा अध्यक्ष प्रचण्डको दाँत निकाल्नुपर्ने उनको उपचारमा सलग्न चिकित्सकले बताएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।