मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
दैनिक तातो पानी पिउनुका अनेक फाइदा
विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्।
सोमबार, साउन २३, २०७९
मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय
अधिक तौलले मानिसहरूलाई हृदयाघात, मधुमेह र क्यान्सरजस्ता प्राणघातक रोगको जोखिम बढाउँछ। त्यसैले मोटोपन कम गर्न वैज्ञानिकहरु नयाँ उपायको खोजीमा लागेका हुन्।
आइतबार, साउन २२, २०७९
खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई फाइदा: अध्ययन
खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो।
शनिबार, साउन २१, २०७९
सन् २०३० सम्म ७ करोड ८० लाख मानिसमा डिमेन्सियाको समस्या हुने, जोखिम कसरी कम गर्ने?
अधिकांश बिरामी वृद्धवृद्धा छन्। डब्ल्यूएचओका अनुसार सन् २०३० सम्ममा डिमेन्सियाको बिरामीको संख्या ७ करोड ८० लाख पुग्ने छ। योसँगै सन् २०५० सम्ममा यो संख्या १३.९ करोड पुग्ने आकलन गरिएको छ।
शुक्रबार, साउन २०, २०७९
नङको रङ कस्तो छ? थाहा हुन्छ धेरै स्वास्थ्य समस्या
छाला रोग विशेषज्ञ भलेरिया जेनेला फ्रान्जेन भन्छिन्, 'खुट्टाको नङको राम्रो हेरचाह हुँदैन र कहिलेकाहीँ धेरै समस्याहरू निम्त्याउँछ। उदाहरणका लागि, तिनीहरू पहेँलो र मोटो हुन्छन्।'
मंगलबार, साउन १७, २०७९
निद्रा लाग्दैन? यी १० उपाय अपनाऔं
अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ। राम्रो निद्राका लागि घरमै गर्न सकिने केही विधिहरूको बारेमा आज हामी चर्चा गर्ने छौँ।
शनिबार, साउन १४, २०७९
पूर्ण खोप लगाएकालाई महिनावारीको समयमा बढी रक्तस्राव हुने अनुसन्धानको दाबी
प्रारम्भिक वा ढिलो महिनावारी, हराएको अवधि, र अत्यधिक रक्तस्राव हुने कुराहरू समावेश थियो। साथै, हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सर भ्याक्सिनले पनि केही महिलाहरूको महिनावारीलाई असर गर्न सक्छ भनिएको थियो।
बुधबार, साउन ११, २०७९
बालबालिकालाई किन हुन्छ दम?
चिकित्सकका अनुसार दमको समस्या देखिएका बालबालिकामध्ये १० प्रतिशत बालबालिकामा जन्मजात दमको समस्या हुन्छ भने अन्य ९० प्रतिशतलाई जीवनशैलीका कारण दमको समस्या उत्पन्न हुन्छ।
शनिबार, साउन ७, २०७९
गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार
यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ।
बिहीबार, साउन ५, २०७९
गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?
गर्भवती महिलाले के खाने र के नखाने? यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ।
बिहीबार, असार ३०, २०७९
प्रत्यारोपणपछि किन झर्छ कपाल? कहिले पलाउँछ?
कपाल प्रत्यारोपण गरेको एकसातामा राम्रो देखिन्छ। कपाल प्रत्यारोपण गरेको १० देखि १४ दिनसम्म कपाल झर्न थाल्छ। प्रत्यारोपण गरेको कपाल ३ महिनासम्म झर्छ।
सोमबार, असार २७, २०७९
बिर्सेर पनि फ्रिजमा नराख्नुस् यी खानेकुरा
तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ।
आइतबार, असार २६, २०७९
रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने?
रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ।
आइतबार, असार १९, २०७९
तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ
खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
बिहीबार, असार १६, २०७९
यस्ता छन् दही-चिउराका फाइदा
दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
बुधबार, असार १५, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।
शनिबार, असार ११, २०७९
अनुसन्धानको दाबी: हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेका छन्
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ।
शनिबार, असार ११, २०७९
के हो हैजा, रोकथामका उपायहरु के-के छन्?
सामन्यतया भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेको १ देखि २ दिन भित्रमा हैजाको लक्षणहरु देखिन थाल्दछ।
बिहीबार, असार ९, २०७९
खाना र निद्राबीच के छ सम्बन्ध?
हामीले खाने खानाको निद्रासँग पनि गहिरो सम्बन्ध हुन्छ। तसर्थ तपाईलाई दिउसै निद्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ।
बुधबार, असार ८, २०७९
अनुसन्धानको निष्कर्ष: पुरुषको तुलनामा महिलाको मस्तिष्क बढी तातो
महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुने अध्ययनले देखाएको छ। ४० जना व्यक्तिमा गरिएको अनुसन्धानले महिलाको दिमागको तापक्रम औसतमा पुरुषको भन्दा ० दशमलव ४ डिग्री बढी पाइएको छ।
शनिबार, असार ४, २०७९
छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं
हाम्रो वातावरणले पनि हाम्रो छालामा ठूलो प्रभाव पार्छ। प्रदूषण, तनाव, हामीले खाने र पिउने तरिका र हामीले सास लिने हावाले पनि हाम्रो छालालाई बिगार्छ।
मंगलबार, जेठ ३१, २०७९
खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा
खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।
शनिबार, जेठ २८, २०७९
गर्मी मौसममा के खाने, के नखाने?
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ। त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ।
बिहीबार, जेठ २६, २०७९
राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेरौं
यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।
बुधबार, जेठ २५, २०७९
गर्मी मौसममा स्वस्थ राख्ने खानेकुरा
‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ। मौसमले रोग ल्याउने होइन, मौसमअनुसारको खानपान शैली नअपनाउँदा बिरामी भइन्छ।
शनिबार, जेठ २१, २०७९
चुरोट पिउन नहुने ४० कारण
चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ। छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ।
मंगलबार, जेठ १७, २०७९
मंकीपक्स के हो, कसरी सर्छ?
यो रोग बिफर जस्तो घातक पनि छैन र कोभिड-१९ जस्तो संक्रामक पनि छैन।
सोमबार, जेठ १६, २०७९
फ्रिजमा राख्न नहुने ८ खानेकुरा
फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।
शनिबार, जेठ १४, २०७९
विश्वभरि फैलने संकेत देखिएको मंकीपक्स के हो? कसरी थाहा पाउने संक्रमण?
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।
शुक्रबार, जेठ १३, २०७९
मानसिक समस्याका कारण, १७ लक्षण र १० बच्ने उपायहरु
नेपालमा एकदमै कम अध्ययन तथा राज्यको लगानी नभएको विषय हो मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य संगठनकले अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न प्रकारको मानसिक समस्या भएको तथ्य देखाएको छ।
बुधबार, जेठ ११, २०७९
Previous
21
22
23
24
25
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
७ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search