मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
ढाड दुखिरहन्छ? यसो गर्नुहोस्
विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो। यसको अर्थ तपाईंले उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्न सक्नुभयो भने ढाड र घाँटी दुःख्ने समस्या लगायतबाट मुक्त हुन सक्नुहुनेछ।
शनिबार, चैत २६, २०७८
किन तातो हुन्छ बालबालिकाको निधार?
साना बच्चाहरुको प्रतिरोधी प्रणाली ठूलो मानिसको तुलनामा कमजोर हुन्छ। उनीहरुलाई चाँडै चिसो लाग्छ, चाँडै संक्रमण सर्छ र रुघाखोकी पनि चाँडै लाग्छ।
शुक्रबार, चैत २५, २०७८
स्मरण शक्ति घटाउने यी ७ खराब व्यवहार
मान्छे तनावमुक्त हुन सक्दैन। तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ। स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन्।
मंगलबार, चैत २२, २०७८
जिब्रोमा देखिने यी तीन समस्याले रोग पत्ता लगाउन मद्दत गर्छ
डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो। जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु।
मंगलबार, चैत २२, २०७८
धूम्रपान गर्नुहुन्छ? थाहा पाउनुहोस् यी चार असर
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार धुम्रपानले हामीलाई शारीरिक र मानसिक रूपमा पनि कमजोर बनाउँछ। धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ।
आइतबार, चैत २०, २०७८
‘फिट एन्ड फाइन’ रहन गर्नुपर्ने सामान्य ९ कुरा
स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन। केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ।
शनिबार, चैत १९, २०७८
खाएको पच्दैन? यसो गर्नुहोस्
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
बिहीबार, चैत १७, २०७८
राति बत्ती बालेर सुत्नुहुन्छ? स्वास्थ्यमा असर पर्न सक्छ!
विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ।
मंगलबार, चैत १५, २०७८
के हाे जनै खटिरा? लक्षण र उपचार
जनै खटिरा भाइरसको संक्रमण हो। यसमा ह्युमन हरपिस भाईरसले बिरामीको नसामा संक्रमण गर्दछ। शरीरको रोग प्रतिरोध क्षमता कमजोर भएको अवस्थामा यो संक्रमण देखापर्छ।
शुक्रबार, चैत ११, २०७८
बालबालिकालाई पनि हुन सक्छ क्षयरोग, कस्ता बालबालिका जोखिममा?
बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थि, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) पनि हुने गर्दछ।
बिहीबार, चैत १०, २०७८
यस्ता छन् क्षयरोगसम्बन्धी पाँच तथ्य
जोखिममा पर्ने समूहः क्षयरोगको उच्च सङ्क्रमण देखिएका क्षेत्रमा बस्ने बालबालिका र क्षयरोगी उच्च दरमा रहेका देशमा बस्ने परिवारका मानिस।
बिहीबार, चैत १०, २०७८
के हो प्रमाणमा आधारित फिजियोथेरापी सेवा?
कुनै क्लिनिक वा हस्पिटलको बिज्ञापनमा टेलिभिजन वा रेडियोमा २-४ जना बिरामीहरूको अनुभव समेटेर अन्तर्वार्ता नै प्रस्तुत गरिएको पाइन्छ। त्यसमध्ये कति सत्य होलान् भनेर ठोकुवा गर्न सकिदैन।
बुधबार, चैत ९, २०७८
रेबिज के हो र कसरी बच्ने?
बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ।
आइतबार, चैत ६, २०७८
राति भोकै सुत्नुहुन्छ? हुन सक्छन यस्ता असर!
तपाई राति भोकै सुत्नुहुन्छ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हाम्रो दैनिक काम गर्नमा पनि त्यति उत्साही हुन सक्दैनौ।
शनिबार, चैत ५, २०७८
यसकारण पर्छ मिर्गौलामा पत्थरी
एक चोटि पत्थरी बनेपछि बराबर बनिरहने हुनाले सरल र बिनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थ छनोट गर्न सकेमा यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ।
सोमबार, फागुन ३०, २०७८
यस्ता छन् हर्मोनको गडबडीले हुने रोग र अनौठा समस्या
हर्मोनको गडबडीले महिलामा जुँगा आउनेदेखी बच्चा नहुनेसम्म हुन्छ। पुरुषमा पनि स्तन बढ्नेदेखी लिङ्ग वा अन्डकोष सानो हुने समस्या देखापर्छ।
सोमबार, फागुन ३०, २०७८
गर्भवतीलाई तलतल लाग्नुको कारण के होला? किन के खाऊँ, के खाऊँ हुन्छ?
हामी सबैले गर्भधारण गरेका महिलाका व्यवहारबारे विभिन्न किंवदन्ती सुनेका छौँ। जस्तै - केही महिलालाई आइसक्रीम र अचार मात्र खान मन लाग्छ, कोही मध्यरातमा पतिलाई कुखुराको भुटन ल्याइदिन भन्छन् भने कसैलाई एउटा विशेष ब्र्यान्डको चकलेट दिनमा पाँच पटक खानुपर्छ।
शनिबार, फागुन २८, २०७८
मिर्गौला पत्थरी भएकाले के खाने, के नखाने?
मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
बिहीबार, फागुन २६, २०७८
कामकाजी महिलाका लागि ७ स्वास्थ्य टिप्स
–दिनहुँ व्यायाम गर्न सकिएन भने पनि कम्तीमा हप्ताको तीन दिन व्यायामका लागि समय निकाल्ने ।
मंगलबार, फागुन २४, २०७८
ढाड दुख्ने समस्या छ? निको पार्न यसो गर्नुस्
कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ। यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ।
सोमबार, फागुन २३, २०७८
'यी चारथरी सपना मानिसले भुल्न सक्दैनन्'
बलुके जसै युवावस्थामा प्रवेश गरिन्, उनलाई बारम्बार केही सपना दोहोरिन थाल्यो। आखिर किन यस्तो हुन्छ भनेर शोध गर्न तिनै दोहोरिइरहने सपनाले प्रेरित गरे।
आइतबार, फागुन २२, २०७८
हरेक दिन हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ
शरीर स्वस्थ राख्न हामी नियमित व्यायाम गर्छौ, दौडन्छौँ, हिँड्छौँ। जुन निकै राम्रो हो। एउटा अध्ययनले दैनिक कम्तीमा दुई मिनेटसम्म हलुका उफ्रँदा हड्डी बलियो बन्ने र भाँचिने खतरा कम हुने देखाएको छ।
आइतबार, फागुन २२, २०७८
यस्ता छन् हृदयाघातका ९ लक्षण
छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो।
शनिबार, फागुन २१, २०७८
कार्यस्थलमा डिप्रेसन: जान्नुहोस् यसको कारण र बच्ने उपाय
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नकारात्मक कार्यस्थल वातावरणले मानिसको मानसिक र शारीरिक स्वास्थ्यलाई बिगार्छ। यसले गर्दा कार्यालयमा अनुपस्थिति बढ्ने र कर्मचारीको उत्पादकत्व कम हुन सक्छ।
शुक्रबार, फागुन २०, २०७८
चाँडो रिसाउनु हुन्छ? यस्ता छन् रिस नियन्त्रण गर्ने ९ प्रभावकारी उपाय
रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ। यदि तपाईलाई रिस नियन्त्रण गर्न गा–हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ :
मंगलबार, फागुन १७, २०७८
दुर्लभ रोग सम्बन्धी २३ जानकारी
२८ फेब्रुवरीका दिन विश्वभर दुर्लभ रोग दिवस अर्थात 'रेयर डिजिज डे' मनाउने गरिन्छ। यसै क्रममा दुर्लभ रोगको साथमा जीवन बाँचिरहेकाहरुको जीवनलाई आधार मानेर तयार पारिएको केही तथ्यहरु यस प्रकार रहेका छन्।
सोमबार, फागुन १६, २०७८
महिलाको जीवनमा आउने यी तीन चरण, जो स्तन क्यान्सर बारे बुझ्न महत्वपूर्ण मानिन्छ
अब महिलालाई हुने स्तन क्यान्सरको चर्चा गरौं। यो रोग के हो र यसबारे के–कस्ता विषय पत्ता लागेका छन् भन्ने जानकारी तलका प्रश्न र जवाफको माध्यमबाट बुझौं।
आइतबार, फागुन १५, २०७८
सुत्नुअघि के खाने, के नखाने?
निद्राको कमीले हामीलाई धेरै गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ। हाम्रो खानपानले हाम्रो निद्रामा पनि असर गर्छ। हामी दिनहुँ यस्ता धेरै खानेकुरा खान्छौं, जसले हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न गर्न सक्छ।
शनिबार, फागुन १४, २०७८
मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय
मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।
शुक्रबार, फागुन १३, २०७८
आँखाको सुरक्षामा ध्यान दिइएन भने लाग्न सक्ने ४ रोग
आँखाको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ। यदि समयमा नै ध्यान दिइएन भने आँखामा विभिन्न रोग तथा समस्या देखिनसक्छ।
बुधबार, फागुन ११, २०७८
Previous
23
24
25
26
27
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
८ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search