मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
कसरी मिठो निद्रा पारेर लामो र स्वस्थ जीवन पाउने?
यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ।
सोमबार, जेठ ९, २०७९
बाथका बिरामीले कस्ता खानेकुराबाट बच्ने?
ओस्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ। यसले ती अंग चलाउन पनि गाह्रो हुन्छ। परिवारमा पहिला कसैलाई बाथ भएकोे छ भने यसको चपेटामा अरु सदस्य पर्ने सम्भावना बढी हुन्छ।
आइतबार, जेठ ८, २०७९
तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
शनिबार, जेठ ७, २०७९
ओछ्यानको तन्ना कति दिनमा फेर्ने, ढिलो तन्ना फेर्दा के हुन्छ?
चाख लाग्दो कुरा के छ भने, सो सर्वेक्षणमा झन्डै आधा अविवाहित पुरुषले करिब चार महिनासम्म तिनको तन्ना नधोएको बताए। १२ प्रतिशत मानिसहरूले तन्ना गनाउन थालेपछि मात्र धुने वा तन्ना धुनुपर्ने समय आएको विचार आउने बताएका छन्।
बुधबार, जेठ ४, २०७९
उच्च रक्तचापको रोकथाम र व्यवस्थापनका ७ उपाय
परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने सम्भावना हुन्छ। यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ।
मंगलबार, जेठ ३, २०७९
शरीरको तौल कम गर्न चाहनु हुन्छ? यसरी लसुनको सेवन गर्नुहाेस्
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ।
शनिबार, वैशाख ३१, २०७९
मतदान गर्न जाँदै हुनुहुन्छ? शरीरमा पानीको कमीले डिहाइड्रेसन होला
धेरै समय लाइनमा बस्नुपर्ने, हिँडेर मतदान केन्द्र पुग्नुपर्ने र आफू जित्न वा आफ्नालाई जिताउन दिनभरि यताउता गरिरहनु पर्ने होला धेरैलाई। अघिल्लो दिन राति प्रशस्त निद्रा नपुगेको पनि हुन सक्छ कतिको। त्यसैले यो अवस्थामा पटक पटक पानी पिउन छुटाउनु हुँदैन।
शुक्रबार, वैशाख ३०, २०७९
बिहान खाली पेट मनतातो पानी पिउनुका फाइदा
बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु शरीरका लागि निकै फाइदाजनक मानिन्छ। उमेलेको पानी मनतताो भएर शेलाएपछि पिउनु स्वास्थ्यका लागि लाभदायक हुने अनुसन्धानले देखाएको छ।
बुधबार, वैशाख २८, २०७९
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
हामीले यो रोगलाई सुरुवातमै थाहा पाउन सकेमा पूर्णरूपमा उपचार गर्न संभव छ। तर, सुरुवाती चरणमै पत्ता लगाउन चिकित्सकभन्दा पहिले व्यक्तिले नै केही जानकारीहरू राख्नु पर्छ। यी क्यान्सरहरूबारे हामीले थोरै मात्र थाहा पायौं भने पनि त्यो पर्याप्त हुन्छ।
शनिबार, वैशाख २४, २०७९
यी हुन् टाउको दुखाइका घरेलु औषधि
दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने।
शुक्रबार, वैशाख २३, २०७९
गर्मीबाट हुने स्वास्थ्य समस्याबाट कसरी बँच्ने? यस्ता छन् पाँच उपाय
डिहाइड्रेसन, पाचनप्रणालीसँग सम्बन्धित समस्या, छालामा हुने सनबर्नजस्ता मौसमी स्वास्थ्य समस्याहरु यो बेला देखिन्छन्। यस्तोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। गर्मीबाट हुने स्वास्थ्य समस्याबाट कसरी बँच्ने?
बिहीबार, वैशाख २२, २०७९
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
कम निद्राका कारण प्रतिरोधी क्षमता कमजोर पर्नसक्छ भने मस्तिष्कमा असर पर्दा मानसिक समस्या पनि निम्तन्छ र शरीरमा विभिन्न रोगहरुले घर बनाउँछ। त्यसैले कम निद्राले कस्तो असर पर्छ त?
बुधबार, वैशाख २१, २०७९
शल्यक्रिया गरेर बच्चा जन्माएको कति समयपछि अर्को गर्भधारण गर्न उपयुक्त हुन्छ?
सी–सेक्सन अर्थात् सिजेरियन डेलिभरीपछि कुन–कुन कुरामा ध्यान दिनुपर्छ र कति समयपछि अर्को गर्भधारण गर्नसकिन्छ भन्नेबारेमा महिलाहरुलाई थाहा हुनुपर्छ। महिलाहरुले दोस्रो सन्तानको योजना कहिले गर्ने र आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने?
बुधबार, वैशाख २१, २०७९
गर्मीमा शरीरलाई यसरी राख्नुहोस् फिट
गर्मी सुरु भएको छ । यस्तो अवस्थामा शरीरलाई फिट राख्नु जरुरी हुन्छ । गर्मीमा शरीरलाई फिट राख्न के–के गर्न सकिन्छ त?
बुधबार, वैशाख २१, २०७९
खाना खाएपछि किन निद्रा लाग्छ?
खाना खाएपछि निद्रा लाग्ने समस्या अधिकांशमा बिहान तथा दिउसो खाना खाएपछि देखिन्छ। खाना खाएपछि उँघ्नु, थकान लाग्नु, अल्छि लाग्नु, इनर्जी लेभल कम हुनु, कुनै काममा केन्द्रित नहुनु जस्ता समस्या धेरैमा देखिन्छ।
शनिबार, वैशाख १७, २०७९
आँखाको दृष्टि पर्दाको रोग के हो? कस्ता व्यक्तिहरु उच्च जोखिममा?
पर्दाका रोगहरु विभिन्न कारणले हुन सक्छ। जस्तै, वंशाणुगत, मधुमेह, उच्च रक्तचाप, उमेरको कारणले, भिटामिन एको कमी, समय नपुगी जन्मेका नवजात शिशुहरु, आँखामा चोटपटक लागेर आदि।
शनिबार, वैशाख १७, २०७९
गर्मीमा तातो हावा तथा लुबाट जोगिने उपायहरु
गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ।
बुधबार, वैशाख १४, २०७९
मुख गन्हाउने कारण र कम गर्ने घरेलु उपाय
झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ। यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्, मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले।
मंगलबार, वैशाख १३, २०७९
औलोका ६ लक्षण र बच्ने उपाय
औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार नि:शुल्क छ।
सोमबार, वैशाख १२, २०७९
आँखाको दृष्टि असामान्य भएको कसरी छुट्याउने? यस्ता छन् ९ लक्षण
निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ। - नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिँदै हिड्नु। - बस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु।
बिहीबार, वैशाख ८, २०७९
यी हुन् बच्चालाई चाहिने पौष्टिक तत्व
आजकाल वयस्कमा देखिने रोग पनि साना बालबालिकामा पनि देखिन थालेको छ। सानै उमेरमा मधुुमेहजस्ता रोगबाट बालबालिका पीडित हुन थालेका छन्। यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन।
बिहीबार, वैशाख ८, २०७९
यस्ता छन् कपाल झर्ने १२ कारण
न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ।
बुधबार, वैशाख ७, २०७९
बिरामी वा आफन्तले डाक्टरलाई सोध्नैपर्ने ४५ प्रश्न
आफूले सेवन गरिरहेको औषधिको नाम सम्झनुहुन्न भने लेखेर चिकित्सककहाँ जानु राम्रो हुन्छ। यदि त्यो पनि सम्भव नभए खोलसहित औषधिको नमूना लैजाँदा उत्तम हुन्छ।
मंगलबार, वैशाख ६, २०७९
यस्ता छन् जिब्रोमा देखिने ४ समस्या
जिब्रोको मुख्य कार्य स्वाद लिनु हो। तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ। यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ।
सोमबार, वैशाख ५, २०७९
दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा र दाँत सफा गर्ने सही तरिका
दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ।
आइतबार, वैशाख ४, २०७९
नयाँ वर्षसँगै स्वस्थ रहन यी २३ संकल्प पूरा गरौं
विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
बिहीबार, वैशाख १, २०७९
यी हुन् सही समयमा पानी पिउनुका फाइदा
हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने तिकित्सकहरु बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ।
बुधबार, चैत ३०, २०७८
शरीरलाई किन आवश्यक छ भिटामिन ई? कमी हुँदा कस्ता समस्या आउँछन्?
अधिकांश मानिस यसलाई ‘ब्युटी भिटामिन’ को रुपमा सम्झन्छन्। यसले छाला र कपाल सन्दर बनाउने भएकाले भिटामिन ई आवश्यक ठानिन्छ। तर यतिमात्र होइन। भिटामिन ई प्रतिरोधी प्रणाली र मस्तिष्कको स्वास्थ्यलगायतका लागि पनि आवश्यक हुन्छ।
सोमबार, चैत २८, २०७८
पार्किन्सन्स के हो? लक्षण के-के हुन्?
त्यसैले माथिका जस्तै पार्किनसन्स रोगको केही लक्षण देखेमा नजिकैको अस्पताल लैजाऊ ,समयमै रोगको पहिचान गरौं र निःशुल्क उपचार गरौं l
सोमबार, चैत २८, २०७८
यी हुन् मेटाबोलिज्म बढाउने १० घरेलु उपाय
मेटाबोलिज्मलाई सजिलो हिसाबले बुझ्नुपर्दा यो पेटद्वारा खाना पचाउने गति भन्ने बुझिन्छ। मेटाबोलिज्ममा समस्या आउनु पेटमा समस्या आउनु हो। धिमा मेटाबोलिज्म अर्थात् स्लो मेटाबोलिजम हुँदा भोक लाग्दैन, खाना सही रुपमा पच्दैन र कब्जियतको समस्या हुन्छ।
आइतबार, चैत २७, २०७८
Previous
22
23
24
25
26
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
८ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search