मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
अनार खाँदा स्वास्थ्यका लागि फाइदै फाइदा
अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ।
सोमबार, असोज ३१, २०७९
आँखा स्वस्थ राख्ने १० उपाय
सामान्य भाषामा भन्नुपर्दा स्वस्थ आँखा भन्नाले दृष्टि राम्रो भएको, आँखा राम्रोसँग खुल्ने बन्द हुने, आँखा सिधा भएको, आँखाको सेतो भाग सेतै र कालो भाग कालो भएको आँखालाई मानिन्छ।
बिहीबार, असोज २७, २०७९
मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने? यस्ता छन् ९ टिप्स
यस वर्ष पनि ‘मानसिक स्वास्थ्य र कल्याण सुनिश्चित गर्नु विश्वव्यापी प्राथमिकता हो’ भन्ने नाराको साथ यो दिवश मनाइदैछ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने भन्नेबारे जानौँ।
सोमबार, असोज २४, २०७९
बालबालिकालाई स्यार्लेक्स खुवाउने कि सातु ?
पहिला–पहिला पेट भर्न खाइन्थ्यो भने पछिल्लो समयमा खाना भनेको पेट भर्न मात्र होइन, स्वस्थ, तन्दुरुस्त र दीर्घ जीवनका लागि खाइनुपर्छ भन्ने चेतना बढेको छ।
सोमबार, असोज २४, २०७९
भिटामिनयुक्त फल अमलाका ७ फाइदा
अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ।
सोमबार, असोज २४, २०७९
प्यानिक अट्याक के हो र किन हुन्छ?
प्यानिक अट्याक अचानक र तीव्र डरको भावना हो। त्यस्तो अवस्थामा मानिसलाई नियन्त्रण गुमाउँदैछु, हृदयघात भएको छ वा मर्दैछु भन्नेसम्मको डर लाग्न सक्छ।
आइतबार, असोज २३, २०७९
यी ८ खानेकुरा जसले तनाव कम गर्छ
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ।
शनिबार, असोज २२, २०७९
मांसाहारीभन्दा साकाहारीमा क्यान्सरको जोखिम कम
विश्व क्यान्सर रिसर्च फण्ड, क्यान्सर रिसर्च युके एवं अक्सफोर्ड पपुलेसन हेल्थले बीएमसी मेडिकल जर्नलमा प्रकाशित गरेका छन्। अनुसन्धानमा ४ लाख ७२ हजार मानिसलाई सहभागी गराइएको थियो।
शनिबार, असोज २२, २०७९
जमराको जुस: फाइदा छ तर औषधि होइन
लामो समयसम्म कुनै औषधि प्रयोग नगरी स्वस्थ रहन पनि जमराको जुसको महत्व छ । रोग रोकथामका लागि जमराको जुस प्रयोग गर्न सकिन्छ तर उपचारका लागि होइन ।
शनिबार, असोज २२, २०७९
आज विश्व मुस्कान दिवस: जानौं मुस्कानका फाइदाहरू
मुस्कानले हरेक व्यक्तिको मानसिक सँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्याछउने विभिन्न अनुसन्धानहरूले देखाएका छन्।
शुक्रबार, असोज २१, २०७९
रक्सी धेरै पिएपछि 'ह्याङओभर' किन हुन्छ र कसरी जोगिने ?
कोही मानिसहरू ह्याङओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्।
बिहीबार, असोज २०, २०७९
चाडपर्वको बेलामा खानपान सम्बन्धी पालना गर्नुहोस् यी सामान्य नियम
बासी, सडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने,राम्रोसँग पकाएर मात्र खाने
बुधबार, असोज १९, २०७९
के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?
धेरैजसो नयाँ आमाहरूले सुत्केरी पछि ‘बेबी ब्लुज’ अनुभव गर्छन्, जसमा सामान्यतया मुड स्विङ हुने, रोइरहने मन लाग्ने, चिन्ता र सुत्न गाह्रो हुन्छ।
बुधबार, असोज १२, २०७९
यस्ता छन् औषधि दिनुअघि र लिनुअघि ध्यान दिनुपर्ने ८ कुरा
'औषधिको सुरक्षित प्रयोग गरि बिरामी सुरक्षाको प्रत्याभूत गरौं' भन्ने नाराका साथ आज विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष सेप्टेम्बर १७ का दिन विश्वभरी नै विश्व बिरामी सुरक्षा दिवस मनाउदै आइरहेको छ।
शनिबार, असोज १, २०७९
के हो डेंगु, कसरी बच्ने?
यो रोग डेंगु नामक आरएनए भाइरसको कारणले हुने गर्दछ। यो रोग एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।
बिहीबार, भदौ ३०, २०७९
स्लिप डिसअर्डर अर्थात् निद्रा विकार किन हुन्छ? उपचार के हो?
अनिद्रा आफैं पनि हुन सक्छ। चिकित्सा वा मनोरोग अवस्थासँग सम्बन्धित पनि हुन सक्छ। अनिद्रा पनि दुई प्रकारको हुन्छ। छोटो अवधिको (तीव्र वा समायोजन अनिद्रा) वा लामो समयसम्म रहन सक्ने (दीर्घकालीन अनिद्रा)।
बिहीबार, भदौ ३०, २०७९
५० वर्ष मुनिका क्यान्सरका बिरामी बढ्दै, कारण के?
नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार व्यक्तिको जीवनशैली नै कम उमेरमा क्यान्सर हुने सबैभन्दा ठूलो कारण हो।
बुधबार, भदौ २९, २०७९
डेंगुको शंका लागेमा डाक्टरलाई देखाउनुअघि आफूले के गर्ने?
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनुअघि आफैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस्।
आइतबार, भदौ २६, २०७९
आत्महत्याको जोखिमका कारण र रोकथामका उपायहरू
प्रत्येक ४० सेकेन्डमा विश्वभर एक व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् भने एक व्यक्तिले आत्महत्या गरिरहँदा करिब २०/२५ व्यक्तिहरुले आत्महत्याको प्रयास गरिरहेका हुन्छन्। प्रत्येक आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ।
शनिबार, भदौ २५, २०७९
के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम?
महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान,चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ।
बिहीबार, भदौ २३, २०७९
मधुमेह लुकाएर बस्नु भएको त छैन?
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ। हरेक व्यक्तिले ३० वर्षको उमेर कटेपछि वर्षमा एकपटक मधुमेहको जाँच गराउनुपर्छ।
सोमबार, भदौ २०, २०७९
यस्ता छन् भातको माडका फाइदाहरू
यो बच्चाहरूको अनेक समस्यादेखि छालाको समस्यासम्म समाधान लागि प्रभावकारी मानिन्छ।
बिहीबार, भदौ १६, २०७९
राति मोबाइल प्रयोग गर्नाले बढ्दै छन् मधुमेह र डिप्रेसनका बिरामी
यदि तपाईं सुत्नु अघि सोसल मिडिया चलाउन चाहनुहुन्छ भने फोनमा टाइमर राखेर चलाउनुपर्छ। केही घण्टाको लागि एपका नोटिफिकेसनहरू ब्लक गर्न सक्नुहुन्छ। सुत्नुअघि पढ्ने, स्केच गर्ने, चित्र बनाउने, ध्यान गर्ने वा जानकारी मुलक कुराहरू खोज्ने प्रयास गर्नुहोस्। यसले स्क्रिन समय कम गर्न सहयोग हुन्छ।
शनिबार, भदौ ११, २०७९
महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय
महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ।
शुक्रबार, भदौ १०, २०७९
बिहान हिँड्नुका यस्ता छन् फाइदा
चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको शरीरलाई धेरै फाइदा हुन्छ।
आइतबार, भदौ ५, २०७९
ध्वनी प्रदूषणले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ : अनुसन्धान
स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अन्वेषकहरूले बार्सिलोनाका ३८ विद्यालयमा अध्ययनरत बालबालिकामाथि अनुसन्धान गरेका थिए।
बिहीबार, भदौ २, २०७९
अँगालोले तनाव कम गर्छ, पुरुषभन्दा महिलामा प्रभाव बढी : अनुसन्धान
अनुसन्धानमा महिलाले कसैलाई अँगालो हाल्दा उक्त व्यक्तिमा कोर्टिसोल नामक तनाव हर्मोनको उत्पादन कम हुने कुरा पत्ता लागेको थियो।
मंगलबार, साउन ३१, २०७९
विज्ञ भन्छन्- नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ
चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए।
बिहीबार, साउन २६, २०७९
डेंगुबाट कसरी जोगिने?
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्।
बुधबार, साउन २५, २०७९
लसुनको अत्यधिक सेवन गर्नुहुन्छ? यस्ता छन् साइड इफेक्ट
लसुनले सधैँ फाइदा मात्रै गर्छ भन्ने पनि छैन। कहिलेकाँही यसले हानीसमेत गर्छ। हो, लसुनको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
मंगलबार, साउन २४, २०७९
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
७ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search